May 1, 2026 | शुक्रबार, बैशाख १८, २०८३

सुदुर पश्चिम बिशेष

नेविसंघ केन्द्रिय सदस्य बाजुराबाट रावत मनोनयन

नेविसंघ केन्द्रिय सदस्य बाजुराबाट रावत मनोनयन

उमेश रोकाया,बाजुरा- नेपाल विद्यार्थी संघ केन्द्रिय तदर्थ कार्यसमिति थप सदस्य बाजुराबाट मंगल रावत मनोनयन गरेका छन। नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउवा र दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रिय तदर्थ कार्यसमितिको सदस्यमा देहायका थप चैत ३ गते बाजुरा बाट मंगल रावत लगायत देशभर ४० जना केन्द्रिय सदस्य मनोनयन गरिएको छ।

  • २ years अगाडि
बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति बुढा अनेरास्ववियु केन्द्रिय सदस्य मनाेनित 

बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति बुढा अनेरास्ववियु केन्द्रिय सदस्य मनाेनित 

जित जङ्ग कटेल/नेपालगन्ज- बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति  देबेन्द्र बहादुर बुढा  अनेरास्ववियुकाे  केन्द्रिय  कमिटी सदस्य मनाेनित भएका छन । बिगत काे लामाे समय देखि  अनेरास्ववियु मा काम गर्दै आएका बुढालाई अनेरास्वबियुकाे केन्द्रीय कमिटीकाे तेर्साे पुर्णबैठक बाट बुढालाई मनाेनित गरेएका हुन् । गाैरबसाली  संगठन अनेरास्ववियुमा जाेडिएर उनी सानै उमेर देखि नै गाउमा छदा देखी अनेरास्ववियुकाे काे […]

  • २ years अगाडि
भुमि आयोग बाजुराद्धारा ५ सय ३९ निस्सा वितरण

भुमि आयोग बाजुराद्धारा ५ सय ३९ निस्सा वितरण

बाजुरा- राष्ट्रिय भुमि आयोग बाजुराले ५ सय उनन्चालिस निस्सा वितरण गरेको छ । आयोगले शुक्रबार प्रगति विवरणको विषयमा आयोजना गरेको कार्यक्रममा बाजुरा जिल्लामा ५ सय उनन्चालिस निस्सा वितरण गरेको जनाकारी दिएको हो । आयोगका अनुसार त्रिवेणी नगरपािलकाका ८ अव्यवस्थित बसोबासी, बुढीनन्दा नगरपािलकाका ६५ अव्यवस्थित बसोबासी, गौमुल गाँउपालिकाका ९७ अव्यवस्थित बसोबासी र ९ भुमिहिन दलित, स्वामिकार्तिक गाँउपालिकाका […]

  • २ years अगाडि
बाजुराबाट एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार

बाजुराबाट एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार

बाजुरा- बाजुराबाट एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। शुक्रवार विहान जिल्लाको बडीमालिका नगरपालिका–९ मार्तडीकी २१ वर्षीया सम्झना सुनारको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। शल्यक्रिया गरेर प्रसुती गराउनुपर्ने र उनी मुटु रोग सम्बन्धी पनि बिरामी भएकाले जिल्ला अस्पतालमा उपचार सम्भव नहुँदा सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए। बाजुराबाट बिहीवार पनि […]

  • २ years अगाडि
स्वामिकार्तिकमा वर्तमान राजनितिक संकट र यसको समाधान विषयक अन्तक्रिर्या सम्पन्न

स्वामिकार्तिकमा वर्तमान राजनितिक संकट र यसको समाधान विषयक अन्तक्रिर्या सम्पन्न

उमेश जङ् शाही चैत १ बाजुरा / स्वामिकार्तिक खापर गाउँपालिकामा वर्तमान राजनितिक संकट र समाधान विषयक अन्तक्रिर्या कार्यक्रम आज सम्पन्न भएका छ। वर्तमान राजनितिक संकट र समाधान विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्दै प्रमुख अथिति समर सिले नेपालको राजनितिक व्यवस्था प्रति जनताको अविश्वास दिन प्रतिदिन तिब्र गतिमा बड्दै गइरहेको छ। यसको सहि निकास हामिले दिने होइन भने […]

  • २ years अगाडि
बाजुरा बाट एक सुत्केरी महिलाकाे हेलिकप्टर द्वारा उद्वार

बाजुरा बाट एक सुत्केरी महिलाकाे हेलिकप्टर द्वारा उद्वार

बाजुरा जिल्ला अस्पताल बाट एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बिहीबार हिमाली गाउँपालिका–१ विच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई  थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले  जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार दुई दिन पहिले अप्रेसन गरेर सुत्केरी गराएकी सुत्केरी महिला […]

  • २ years अगाडि
पालिका स्तरीय वार्षिक परिक्षा हिमालीमा सञ्चालन

पालिका स्तरीय वार्षिक परिक्षा हिमालीमा सञ्चालन

उमेश रोकाया,बाजुरा- जिलाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिका पालिका स्तरीय वार्षिक परिक्षा सञ्चालन गरिएको छ। हिमाली गाउँपालिकाको पालिका स्तरीय वार्षिक चैत १ गते बिहीबारदेखि सञ्चालन गरिएको छ। पालिका भरीका २२ वटा बिधालयमा उत्तरपुस्तिका सहित स्थलगत पुगेर एकै साथ कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुलाई पालिका स्तरीय परिक्षा लिने गरेको छ। गाउँपालिकाका ८ वटा माध्यमिक बिधालय […]

  • २ years अगाडि
हिमाली गाउँपालिका कार्यालयमा ई-हाजिर सुरु

हिमाली गाउँपालिका कार्यालयमा ई-हाजिर सुरु

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका कार्यालयमा ई-हाजिर सुरु गरिएको छ। हिमाली गाउँपालिका कार्यालय नयाँ प्रविधि द्रारा हाजिर गर्नका लागि ई-हाजिर जडान कार्य संगै सुरु गरिएको छ। विगत लामो समयदेखि रजिस्टारमा हाजिर गर्ने हुँदा कार्यालय कर्मचारी निगरानी गर्नेका लागि ई-हाजिर चैतमा १ गते बिहीबारदेखि सञ्चालन भएको छ। कार्यालय प्रशासनिक व्यवस्थापनका अब सबै पालिका भित्रका कर्मचारीहरुले कार्यालयमा आउँदा […]

  • २ years अगाडि
बजार सरसफाइ संगै सिसा मुक्त बनाउन  व्यवसायी एकजुट

बजार सरसफाइ संगै सिसा मुक्त बनाउन व्यवसायी एकजुट

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका केन्द्रमा रहेकोे धुलाचौर बजार सरसफाइ संगै सिसा मुक्त बनाउन बजार व्यवसायी एकजुट भएका छन। चैत १ गते बिहीबार बिहान् धुलाचौर बजार क्षेत्रको आसपासका ठाउँमा बजार सरसफाइ कार्यक्रममा एकजुट भएर लागेका छन। बजार फोहोर कुहिने समान र नकुहिने कागज तथा सिसाका टुक्रा संकलन गरि एक ठाउँमा थुपार्ने बाँकि जलाएका छ। बजारमा […]

  • २ years अगाडि
नेपाली काङ्ग्रेसको हिमालीमा टोल समिक्षा कार्यक्रम

नेपाली काङ्ग्रेसको हिमालीमा टोल समिक्षा कार्यक्रम

उमेश रोकाया,३० फागुन/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँपालिका वडा नम्बर ६ वडा कार्यसमितिले वडामा अन्तरक्रिया कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ को वडा टोल टोलमा नेपाली काङ्ग्रेसको समिक्षा कार्यक्रम तथा महत्त्वपूर्ण कुरामा बिसयमा छलफल गरेका छन। हिमाली गाउँपालिका प्रत्येक टोलमा टोल पाटी सभापति लगायत त्यहाँका कार्यकर्ता सबै एक आपसमा मिलेर जानुपर्ने अवस्था रहेकोे छ। […]

  • २ years अगाडि