बाजुरा– जिल्ला खाध्य अधिकार संजाल बाजुराको संयोजकमा लक्ष्मीराज पाध्याय निर्बिराेध चयन भएका छन ।आज सदरमुकाम मार्तडीमा संजालको आजपुर्न गठनभएकाे हाे उक्त कार्यक्रम बाटै पाध्याय सर्बसम्वत चयन भएका हुन त्यसै गरी उप संयोजकमा कोपिला सिहं र सचिवमा सन्तोष विक सर्बसम्बत भएका छन । जिल्ला खाध्य अधिकार संजालका निवर्तमान संयोजक मदन जोशीको अध्यक्षतामा संचालन भएको औपचारकी […]
काठमाडौँ— नेपालीहरुको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकाशं विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार तीन […]
सेतिकर्णाली खबर/बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका द्रारा आयोजित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता हुनेभएको छ। एकताबद्ध देश, खेलकुदको सन्देश, भन्ने मुलनाराका साथ स्वामीकार्तिक खापर गाउँपालिका द्रारा आयोजित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन हुनेभएको छ। स्वामीकार्तिक खापर गाउँपालिकाले एक सुचना जारी गर्दै आउदो कार्तिक ५ गते देखि प्रतियोगिता सञ्चालन हुने सन्तोष रावलले जानकारी दिनुभएको छ । […]
बाजुरा- बुढीनन्दा नगरपालिकाको कोल्टीमा प्रथम साईनिङ्ग स्टार कप खुला फुटवल प्रतियोगिता हुनेभएको छ । विकाश, अनुशासन र गतिशिलता, प्रथम साईनिङ्ग स्टार कप खुला फुटवल प्रतियागिता भन्ने मुलनाराका साथ कोल्टीमा प्रथम फुटवल प्रतियोगिता सञ्चालन हुनेभएको हो । साईनिङ्ग स्टार क्लव कोल्टीले आज एक सुचना जारी गर्दै आउदो कार्तिक १७ गते देखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको छ […]
उमेश रोकाया,२५ असोज/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा पालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले नयाँ डोजरको पुजा गरेका छन। गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल तथा प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी लगायत कर्मचारीले नयाँ डोजर भित्रिएपछि गरे पुजा गरेका छन। बिहीबार एक अनौपचारिक कार्यक्रम बिच गाउँपालिकाको कार्यालयमा डोजर सञ्चालन गरे संगै पुजा पाट गरेका छन। भौतिक पुर्वाधार विकास लाई […]
उमेश रोकाया/बाजुरा- भवानी माध्यमिक बिधालका विद्यार्थीहरुलाई खानेपानी समस्या बाट मुक्तमा भएका छन। बिधालय विद्यार्थी चाप बढेपछि खानेपानीको समस्या रहेकोे थियोे। पहिला धारा स्कुलमा भएपनि विद्यार्थीलाई खानेपानी हल्का समस्या परेका हुन। अहिले स्कुलमा अर्को धारा बनाएपछि खानेपानी प्रशस्त रूपमा भएको छ। विद्यार्थीलाई पहिल्यै भन्दा अहिले बिधालय नजिकै धारा हुँदा साना बालबालिका देखि ठुलो विद्यार्थीलाई खानेपानी सजिलोसँग […]
बाजुरा —बाजुराका मुख्य तथा ग्रामिण सडकमा चल्ने जिपको नयाँ भाडादर कायम गरिएको छ । जिप व्यवसायीले यात्रुबाट मनोमानी रुपमा भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको बैठकले नयाँ भाडादर कायम गरिएको हो । यातायत व्यवस्था विभाग, नौ वटै स्थानिय तहबाट निणर्य भई अर्को निणर्य नभएसम्म जिल्ला भित्र चल्ने साना सवारी साधनहरुको नयाँ भाडादर […]
उमेश रोकाया/बाजुरा- जिल्ला हिमाली गाउँपालिकाका ८ सय ३६ घरधुरी बिजुली बत्तीको पहुँचमा रहेका छन। हिमाली गाउँपालिका वडा नम्बर ५ को रुगिन, नदपाटा र बछ्या गरि २ सय ६२ घरधुरी र वडा नम्बर ४ मा फैती र लेख बोर्ता गाउँमा गरेर २ सय ५२ घरधुरी कुवाडी खोला जलविद्युत आयोजना विद्युतको लाइन विस्तारले उज्यालो बस्ती भएको छ। […]
उमेश रोकाया,२३ असोज/बाजुरा- हिमाली गाउँपालिकामा विश्व मानसिक स्वास्थ दिवसको अवसरमा पालिकाको परिसरमा सरसफाइ कार्यक्रम गरेर मनाएका छन। गाउँपालिका परिसरमा पालिकाका कर्मचारीले भित्र रहेको फोहोर हटाएर सरसफाइ गरेका छन। सबै कर्मचारी मिलेर स्वच्छ र सफा वातावरण रहनुका लागी एक कार्यक्रम बीच गाउँपालिकामा सरसफाई गरेर बिश्व मानसिक स्वास्थ दिवस मनाएको हिमाली गाउँपालिका अधिकृत जनकलाल चौधरीले बताउनुभयो। स्वास्थ […]
उमेश रोकाया/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको स्वामीकार्तिक खापर गाउँपालिका कार्यालयमा ई-हाजिर शुरु गरेका छन। गाउँपालिका कर्मचारीहरुलाई विगत लामो समय देखी हाजिर रजिस्ट्रारमा लगाउने गरेको थियोे। आइतबारदेखि सबै कर्मचारीलाई ई- हाजिर बाट सुरुवातमा ल्याएको छ। पालिकाको कार्यालय मात्र नभए वडा कार्यालय तथा स्वास्थ सेवा केन्द्र कार्यालयलाई पनि ई-हाजिर प्रयोग ल्याउने स्वामिकार्तिक खापर गाउँपालिका निमित्त प्रमुख प्रशासकीय […]