November 8, 2025 | शनिबार, कार्तिक २३, २०८२

खेलकुद

लायन्स क्लबद्वारा स्वामिकार्तिकका ५ वटा बिधालयमा न्यानो लुगा बितरण

लायन्स क्लबद्वारा स्वामिकार्तिकका ५ वटा बिधालयमा न्यानो लुगा बितरण

सेतीकर्णाली खबर उमेश जङ्ग शाही १३ कार्तिक बाजुरा- लायन्स क्लब अफ काठमाडौं आबद्ध (क्लब नं. १५१६०९) द्वारा “बाजुरा सपोर्ट प्रोजेक्ट” अन्तर्गत विद्यालय पोशाक तथा वितरण कार्यक्रम सम्पन्न गरिएको छ। “Hope Beyond Hills: Supporting Bajura’s Women & Students” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रम अन्तर्गत बाजुरा जिल्ला स्वामिकार्तिक गाउपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई सहयोग सामग्री वितरण […]

  • १ हप्ता अगाडि
बाजुरामा यात्रुबाहक बस दुर्घटना तिनजना घाइते

बाजुरामा यात्रुबाहक बस दुर्घटना तिनजना घाइते

सेतीकर्णाली खबर उमेश जङ्ग शाही, बाजुरा असोज ३० । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–३ बेर्मा बजार नजिकैको भलिया बगरमा यात्रुबाहक बस दुर्घटना भएको छ। हुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस आज दिउँसो करिब १२:११ बजे अनियन्त्रित भई कर्णाली करिडोर सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा तीन जना यात्रु घाइते भएका छन्। […]

  • ३ हप्ता अगाडि
नेपाली सेनाले मंगलबार राती १०बजे बाट समाल्याे सुरक्षा काे बागडाेर

नेपाली सेनाले मंगलबार राती १०बजे बाट समाल्याे सुरक्षा काे बागडाेर

काठमाडौँ : नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न आज राति १० बजेदेखि सुरक्षाको कमाण्ड सम्हालेको छ।  सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्‍याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न र नगराउन आग्रह गर्दै कमाण्ड सम्हलेको हो […]

  • २ महिना अगाडि
सुचीकृतको लागि फेसबुक मेटा र हाम्रो पात्रो  सरकारको सम्पर्कमा

सुचीकृतको लागि फेसबुक मेटा र हाम्रो पात्रो सरकारको सम्पर्कमा

काठमाडौँ- सामाजिक सञ्जालको भातृसंस्था मेटा सरकारको सम्पर्कमा आएको छ। नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णयसँगै मेटाका प्रतिनिधिले सञ्चार प्रविधि तथा सूचना प्रविधिमन्त्रीको सचिवालयमा सम्पर्क गरेका हुन् । सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले सेतीकर्णालीखबरलाई बताएअनुसार फेसबुक मेटा र हाम्रो पात्रो  प्रतिनिधिले सूचीकरणका लागि आवश्यक प्रक्रिया र डकुमेन्टबारे जिज्ञासा राखेका छन् ।

  • २ महिना अगाडि
नेपाली कला सांस्कृतिक प्रतिष्ठानद्वारा आज बृहत् सांस्कृतिक प्रस्तुति तथा रक्तदान कार्यक्रम आयोजना हुँदै

नेपाली कला सांस्कृतिक प्रतिष्ठानद्वारा आज बृहत् सांस्कृतिक प्रस्तुति तथा रक्तदान कार्यक्रम आयोजना हुँदै

सेतीकर्णाली खबर उमेश जङ्ग शाही, साउन १५ काठमाडौ  – नेपाली कला सांस्कृतिक प्रतिष्ठानको पहिलो वार्षिकोत्सवको अवसरमा आज भव्य रूपमा बृहत् सांस्कृतिक प्रस्तुति, तथा रक्तदान कार्यक्रम–२०८२ आयोजना हुँदैछ। “हाम्रो गौरव, हाम्रो शान – कला संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना हुने सो कार्यक्रम काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा दिउँसो १२ बजे सुरु हुने जनाएको […]

  • ३ महिना अगाडि
प्रसिद्ध धार्मिक तथा  पर्यटकीय  स्थल बडिमालिका मन्दिरको पुनःनिर्माण सम्पन्न

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका मन्दिरको पुनःनिर्माण सम्पन्न

नेपालको प्रमुख प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मध्यको बडिमालिका मन्दिर पनि एक हो। सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुरा जिल्लामा अवस्थित बडिमालिका मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । नेपाली सेनाको नेतृत्वमा सम्पन्न मन्दिर निर्माणबारे बिहीबार सार्वजनिक गरिएको सूचनामा पुननिर्माण कार्य गत असार २३ गते सम्पन्न भएको उल्लेख गरिएको छ । सेनाले २०८१ सालको चैत्र २८ गतेदेखि […]

  • ४ महिना अगाडि
२२ औं राष्ट्रिय धान दिवस स्वामिकार्तिक खापर गाउँपालिकाद्वारा  काम्तिमा भव्य रूपमा सम्पन्न

२२ औं राष्ट्रिय धान दिवस स्वामिकार्तिक खापर गाउँपालिकाद्वारा काम्तिमा भव्य रूपमा सम्पन्न

  सेतीकर्णाली खबर उमेश शाही , असार १६ बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका वडा नं १, काम्तिमा आइतबार २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उल्लासपूर्वक सम्पन्न गरिएको छ। “धान बालीमा समृद्धि, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत रोकाया, स्थानीय जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, कृषि शाखा प्रमुख […]

  • ४ महिना अगाडि
२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव जगन्नाथमा सम्पन्न

२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव जगन्नाथमा सम्पन्न

  उमेश शाही बाजुरा, असार १५ धान खेतीमा समृद्धि, खाद्य सुरक्षामा आत्मनिर्भरता भन्ने नाराका साथ असार १५ गते बाजुराको जगन्नाथ गाउँपालिका–३, जुडडीमा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ भव्य रूपमा मनाइएको छ। जगन्नाथ गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा आयोजित कार्यक्रममा किसानहरू, कृषि प्राविधिक, सञ्चारकर्मी जगन्नाथ गाउँपालिका उपाध्यक्ष मरूकला विष्ट, वडा ५ का अध्यक्ष […]

  • ४ महिना अगाडि
चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङको अनुगमन

चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङको अनुगमन

सेतीकर्णाली खबर   दोरेन्द्र खड्का १३ असार बझाङ / चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङले अनुगमन गरेको छ । अर्थिक वर्ष ०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र बझाङको संयोजनमा आज चैनपुर बजारमा एग्रोभेट, नर्सरी, बीउ व्यवसायी, मल पसल, डेरी, मासु पसल, फर्म, कम्पनी तथा सहकारीहरूको संयुक्त अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी […]

  • ४ महिना अगाडि
स्वामिकार्तिकमा घोरलको उद्दार

स्वामिकार्तिकमा घोरलको उद्दार

सेतीकर्णाली खबर     शारदा कुमारी शाही १० बैसाख बाजुरा स्वामिकार्तिकमा आज एउटा घोरलको  स्थानीय र प्रहरीले उद्दार गरेका छन। स्वामिकार्तिक खापर गाउपालिका वडा नं ४ सुइजिउला स्थित जगन्नाथ  पिलुचौर जोड्ने झोलुङ्गे पुल नजिकै  बिहान ७:१५ बजे कर्णाली नदिमा बग्दै गरेको एक वर्षिय घोरल स्थानिय दिपजन नाथ, बिसाल नाथ, हिमाल जङ्ग शाही तथा इलाका प्रहरी कार्यालय […]

  • ७ महिना अगाडि