३ पुस बाजुरा- जिल्लाको बडिमालिका नगरपालिकाको कार्यालयमा ताला बन्दी गरिएको छ । करार कर्मचारीको म्याद थप नगरी हटाउने निर्णय गरेपछि नगरपालिका द्वारा म्याद थप नगरिएका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । नगरपालिकाको १३ औ बठैकले केही कर्मचारीहरुको म्याद थप नगर्ने भन्ने निर्णय गरेको थियो । आफुहरुलाई जागिर बाट निकाल्नाका कुनै कारण नदेखाइ बिना कारण राजनितिक पुर्वाग्रह […]
बाजुरा १ पुस- बाजुराको कोल्टीमा नेकपा एमालेको अगुवा कार्यक्रर्ता भेला सम्पन्न भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समिक्षा गर्न नेकपा एमाले बुढीनन्दा नगर कमिटीले आज कोल्टीमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको थियो । नेकपा एमालेबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनेका कणर्बहादुर थापा र लालबहादुर थापाले जिल्लाको […]
नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो । जसमा खस आर्यबाट बाजुराका दयाल बहादुर शाहीकाे नाम पनि रहेकाे छ । एमालेले चयन गरेका सांसदहरुको नामावली हेर्नुहोस् आदिवासी जनजातितर्फ : पुरुष : देवीप्रसाद भट्टचन, हेमराज राई, […]
जनमत पार्टीका अध्यक्ष सिके राउत र नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईबीच भेट भएको छ। प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि सिके राउतले पछिल्लो समय राजनीतिक भेटघाट तीव्र पारेका छन्। यसैक्रममा उनले सोमबार भट्टराईलाई भेटेका हुन्। राउत र आफूबीच भेटघाट भएको भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका छन्। भेटमा समसामयिक राजनीतिबारे छलफल भएको उनले जनाएका छन्। ‘जनमत पार्टीका अध्यक्ष डा.सि के […]
बाजुरा,१८मंसिर : बाजुरामा गठबन्धनका साझा उम्मेदवार भारी मतले विजयी भएका छन् । प्रतिनिधी सभामा पाण्डे तथा प्रदेश सभा (क) र (ख) दुवै क्षेत्रमा शाही विजयी भएका हुन । प्रतिनिधी सभा सदस्यको अन्तिम नतिजा संगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिजय घोषणा गरिसकेको छ। प्रतिनिधी सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले ३१ हजार ७८६ मत ल्याएर […]
उमेश जङग शाही मंसिर १७ बाजुरा–बाजुरा प्रतिनिधि सभाको निर्वाचनको मतगणना भइरहेको छ । प्रतिनिधि सभा सदस्य नेपाली काङ्ग्रेसका उम्मेदवार सह-महामन्त्री बद्री प्रसाद पाण्डेको अग्रता सुरु देखि कायम रहेको छ। बाजुरामा जम्मा मतदाता संख्या ८३,५६७ हो भने २६,९४२ मत खसेको थियो काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १७हजार ४० मत […]
उमेस जङ्ग शाही मंसिर १७ बाजुरा–बाजुराजिल्लाको प्रदेश (क ) कुन्ना भेगमा जम्मा मतदाता २९९४१ हुन भने खसेको मत १७५३१ थियो । नेकपा एमाले उम्मेदवार बल्देब रेग्मीले ७हजार ९ सय १८ मत ल्याएका छन भने नेकपा एकिकृत समाजवादीका नरेश शाहीले ९ हजार १ सय १७ मत ल्याएर अगाडी रहेको छन। । माओवादी केन्द्रका कर्ण बहादुर बिकले […]
उमेश जङग शाही मंसिर १७ बाजुरा–बाजुरा प्रतिनिधि सभा सदस्यमा नेपाली काग्रेसको अग्रता रहेको छ। खसेको मत २६हजार ९सय ४२मतगणना हुदा काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १४हजार १ सय ५ मत पाएका छन् । भने एमाले उम्मेदवार कर्ण बहादुर थापाले १२ हजार ११४ मत पाएका छन् । जङग गिरी […]
उमेस जङ्ग शाही मंसिर १७ बाजुरा–बाजुरा जिल्लाको प्रदेश (क ) कुन्ना भेगका स्वामिकार्तिक गाउपालिका, बुढिनन्दा नगरपालिका , जगन्नाथ गाउपालिकाको मतगणना भएर हिमालि गाउँपालिकाको १,२,३, वडा गणना भइसकेको छभने ४,५,६,७ वडा मतगणना हुने क्रम जारि छ। जम्मा मतदाता २९९४ हुन भने खसेको मत १७५३१ थियो । नेकपा एमाले उम्मेदवार बल्देब रेग्मीले ७हजार ७ सय ८३ मत […]
उमेश जङ्ग शाही मंसिर १७बाजुरा– प्रतिनिधि सभाको २३हजार ७सय ४मतगणना हुदा काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १२हजार ७ सय ५ मत पाएका छन् । भने एमाले उम्मेदवार कर्ण बहादुर थापाले १० हजार ५९ मत पाएका छन् । जङग गिरी हलोको ६२, टेक बहादुर बडुवाल स्वतन्त्र ६३ जसपा तारा […]