सेतीकर्णाली खबर उमेश जङ्ग शाही ११ पौष बाजुरा-स्वामिकार्तिक खापर गाउपालिकामा RERAS परियाजनाकाे संयुक्त स्थलअुनगमन सम्पन्न भएको छ। रोयल नर्वेजियन राजदुतावास र UNDP को आर्थिक सहयोगमा AEPC, ICIMOD, LI-BIRD र WFP को संयुक्त साझेदारीमा र स्थानीय सरकारको समन्वयमा संचालीत कृषि खाद्य प्रणालीको लागी नविकरणीय उर्जा (RERAS) परियोजनाको आयोजनामा पालिका स्तरीय संयुक्त स्थलगत अनुगमन कार्यक्रम बुधबार स्वामिकार्तिक […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही पौष ९ बाजुरा– जगन्नाथ गाउपालिकामा गएको भुकम्पबाट ५सय६८ घर ,२० सरकारी भवनमा क्षति पुगेको छ। राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार मिति २०८१ पौष ६ गते बिहान ४:१४ बजेको समयमा बाजुरा जिल्ला जगन्नाथ गाउपालिकाको वडा नं ५ गोत्रि केन्द्रविन्दु भएर गएको ५.२रेक्टर भुकम्पबाट जगन्नाथ गाउँपालिका वडा नं.१ देखि ६ वडा सम्म […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही २ पुस, बाजुरा – बुढिनन्दा नगरपालिका स्थित कोल्टीमा ५ औं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बुढिनन्दा नगरपालिकाको आयोजना र जनप्रकाश माध्यामिक बिद्यालयको सह आयोजनामा आज मंगलबारदेखि नगरपालिका भित्र रहेका ५ वटै विद्यालयका विद्यार्थीहरुले खेल […]
सेतीकर्णाली खबर राजेन्द्र बिक २५ मंसिर बाजुरा – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले बाजुरा लगायत अति गरिबको रेखामुनि रहेका जिल्लाहरूको विकासका लागि सरकार गम्भीर रहेको रहेको बताउनुभएको छ। गृह जिल्ला भ्रमणको क्रममा बाजुरा आइपुग्नुभएका मन्त्री पाण्डेले गरिबिको रेखामुनि रहेका जिल्लाहरूलाई विकसित जिल्लाहरूकै स्तरमा ल्याउन सरकार आगामी कार्यक्रम मार्फत उक्त क्षेत्रमा उल्लेख्य बजेट […]
सेतीकर्णाली समाचार उमेश जङ्ग शाही २५मंसिर बाजुरा– जिल्लाको उत्तर पुर्वि क्षेत्र कु्न्ना खोला बड्डिगाड नदि पिलुचौरमा बेलिबृज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाको बिचमा रहेको बड्डिगाण पिलुचौर करोडौं रुपैयाँ लागतमा निर्माणधिन बेलिबृज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सडक विभागले उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाको खुलालु– […]
बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना, एककाे मृत्यु,४ घाईते(नामसहित) बाजुरा २३ मंसिर बाजुराकाे सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना हुँदा एक जना महिलाकाे मृत्यू भएकाे छ । मृत्यु हुनेमा कन्चनपुर जिल्ला घर भएका अन्दाजि ३१ वर्षया गायत्री पन्त रहेकी छन् । त्यस्तै दुर्घटनामा परेर गाैमुल गाउँपालिकाका अज्दाजि २५ वर्षका रमेष धामी, कन्चन्पुरकाे भिमदत्त नगरपालिका १७ का ३९ वर्षिया […]
बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ५२.३१ प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा कुल मतदाताको ३ हजार ९ सय ३ मत खसेको छ । जुन ७ हजार ४ सय ६० जना मतदाताको ५२.३१ प्रतिशत मत हो । जसमा १ नम्बरमा ८ सय ९०, २ नम्बरमा ७ सय […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही १६ मंसिर बाजुरा– बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाअध्यक्ष पदको लागि भइरहेको छ । हाल सम्म ३६ सय ५० मत खसेको छ । बिहान ७ बजेर १७ मिनेटमा सुरु भएको अधिकृतको कार्यालयले जनाएको छ । स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष चयनका लागि उत्साह पूर्ण रुपमा मतदान भइरहेको छ । आइतबार बिहान […]
बाजुरा —बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार दिउँसाे जिल्लाको हिमाली गाउँपालिका ३ बिच्छ्या युनामा विद्युतको लाइन तान्नका लागि रुख काट्ने क्रममा रुखले च्यापिएर एकको मृत्यु भएको हो भने दुई जना गम्भिर घाइते भएका छन् । सोहि ठाउँका अन्दाजी ४३ बर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको छ […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही ९मंसिर बाजुरा-हिमाली गाउपालिकाको धुलाचौर र मुगु जिल्लाको खत्याड गाउँपालिकाको सुकाडिक जोड्ने कर्णाली नदि स्थित झुँगलामा (मोटरएवल ) पक्कि पुलको सनिवार शिलान्यास भएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल र खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले एकसाथ झुँगलामा पक्कि पुलको शिलान्यास गरेको किशोर शाहीले सेतीकर्णालीखबर लाई बताए । झुँगला पक्कि पुल […]