June 15, 2026 | सोमवार, असार १, २०८३

समाचार

बिरामीले थला परेका रोकाया आर्थिक सहयोगका लागि अपिल

बिरामीले थला परेका रोकाया आर्थिक सहयोगका लागि अपिल

उमेश रोकाया,बाजुरा- आर्थिक अभावले गर्दा उपचार हुन नसकेका धन बहादुर रोकाया धुलाचौरमा थला परेका छन। विगत १२ वर्ष देखि उपचार गर्न नपाएर घरमा रहेका छन। अहिले हुम्ला जिल्लाको पैमा मेडिकल लिएर धुलाचौरमा राखिएका छन। घरमा आर्थिक अभावको कारणले अहिले आर्थिक जुटाउन हार्दिक अपिल समेत गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ का धन बहादुर रोकाया […]

  • २ years अगाडि
विद्यार्थी लाई चिसाेछल्न न्यानाे कपडा  तथ स्टेसनरी बितरण

विद्यार्थी लाई चिसाेछल्न न्यानाे कपडा तथ स्टेसनरी बितरण

बाजुरा – बडिमालिका नगरपालिका वाड न ८ काे जनप्रकाश आधारभुत बिद्यलयका विद्यार्थी र शिक्षक लाई जाडाे छल्न न्यानाे कपडा र स्कुल ड्रेस तथा स्टेसनरी सामग्री हरु बितरण गरेका छन् । बडिमालिका नगरपालिका वाड न ८काे आयाेजना मा बलाङकेट बितरण गरेकाे हाे भने वडाअध्यक्ष आफ्नाे भत्ताकाे रकमबाट स्टेसनरी बितरण गरेका हुन त्यसै गरेर वडा वडा सदस्य […]

  • २ years अगाडि
साँफेबगरका विकट ६वटा वडा समेटेर छुट्टै पालिका बनाउने प्रस्ताव सर्वसम्मतले पारित

साँफेबगरका विकट ६वटा वडा समेटेर छुट्टै पालिका बनाउने प्रस्ताव सर्वसम्मतले पारित

अछाम —साँफेबगर नगरपालिकाका ६ वटा वडाहरूले छुट्टै पालिकाको माग गर्दै पेश गरेको प्रस्ताव पारित भएको छ । नगरपालिकाका विकट वडाहरू ९,१०,११,१२,१३ र १४ लाई समेटेर छुट्टै पालिका बनाउने प्रस्ताव नगरसभाको १२ औं अधिवेशनले पारित गरेको हो । ६ वडाकाे छुट्टै पालिका बनाउने विषयमा सभामा नगरसभा सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए । ६ वडा अध्यक्षसहित २४ जना […]

  • २ years अगाडि
राष्ट्रपति रनिंङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई बुढिगंगाले पुरस्कृत गर्ने

राष्ट्रपति रनिंङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई बुढिगंगाले पुरस्कृत गर्ने

– बाजुरा जिल्ला स्तरिय १४ औ राष्ट्रपति रनिंङ शिल्डमा पदक ल्याउने खेलाडीहरुलाई बाजुराको बुढिगंगा नगरपालिकाले पुरस्कृत गर्ने भएको छ । आइतबार नगर कार्यपालिकामा बसेकाे नगर कार्यपालिकाको बैठकले सो निणर्य गरेको हो । बुढीनन्दा नगरपालिकाको जनप्रकाश माविमा संञ्चालन भएको रनिङ शिल्डमा एकल तथा सामुहिक खेल बिधामा प्रथम, द्धितिय र तृतिय स्थान हाँसिल गरेका खेलाडीहरुलाई पुरस्कृत गर्ने निणर्य गरेको […]

  • २ years अगाडि
१४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड समापन, उपाधि बुढिनन्दा

१४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड समापन, उपाधि बुढिनन्दा

उमेश रोकाया,बाजुरा- १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड समापन, उपाधी बुढिननदा नगरपालिका लिएको छ। “स्वास्थका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” अभियान साथ कोल्टी जनप्रकाश माध्यमिक बिधालय कोल्टी १४ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता २०८० को माघ महिना १५ गते १८ सञ्चालन गरिएको हो। उक्त खेलकुदमा प्रथम स्थान हासिल गर्ने पहिलो बुढीनन्दा नगरपालिकाले हात […]

  • २ years अगाडि
रेडियो अपिले गर्‍यो प्रेस युनियन सदस्य घटलालाई स्वागत तथा बधाई

रेडियो अपिले गर्‍यो प्रेस युनियन सदस्य घटलालाई स्वागत तथा बधाई

बाजुरा- नेपाल प्रेस युनियन सदस्यमा मनोनीत मालती घटलालाई रेडियो अपिले स्वागत तथा बधाई दिएका छन। बुढिनन्दा नगरपालिका कोल्टीमा रहेकोे सामुदायिक रेडियो अपि एफ.एम. ८८ मेघाहर्ज समाचार सहायक मालती घटला प्रेस युनियन सदस्यमा मनोनीत गरेर कार्यालय आउँदा रेडियो टिमले स्वागत तथा बधाई दिएका छन। जिल्लामा तेस्रो बैठक बसि शुक्रबार दिनमा उहाँलाई दुई जना सदस्य मध्य एक […]

  • २ years अगाडि
बाजुरामा मौसम बदलियो संगै हिमाली भेगमा चिसो बढ्दै

बाजुरामा मौसम बदलियो संगै हिमाली भेगमा चिसो बढ्दै

उमेश रोकाया,बाजुरा- बाजुरामा मौसम बदलियो संगै हिमाली भेगमा चिसो अत्यधिक मात्रामा बढेको छ। जिल्लाका विभिन्न ठाउँमा मौसम बदलिएको हुँदा अधिकास स्थानमा चिसो बढेको छ। दुई दिन लगातार भारी हिपात संगै पानी परेपछि मौसम सफा भएको हो। लगत्तै मौसम परिवर्तन आएको केही दिनमा बाजुराका माथिल्लो भेगमा रहेका हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढिनन्दा […]

  • २ years अगाडि
मार्तडी कोल्टी सडक खण्ड पोरखेमा हिउँको चाप, जिप व्यवसायीलाई संकटमा

मार्तडी कोल्टी सडक खण्ड पोरखेमा हिउँको चाप, जिप व्यवसायीलाई संकटमा

उमेश रोकाया,बाजुरा- जिल्लाको सदरमुकाम मार्तडी देखि कोल्टी सम्म रहेको सडक खण्ड पोरखे लेखमा हिउँको चाप भएपछि जिप व्यवसायीलाई संकट परेका छन। बुधबार रातिदेखि निरन्तर भारी वर्षा संगै हिमपात बाजुरा उच्च भेगमा परिरहेको थियो। हिमपातसँगै अत्याधिक मात्रामा चिसो बढेको कारणले यहाँका जनजीवन कष्टकर भएको छ। बाक्लो हिमपात तथा भारी वर्षका कारणले जिप व्यवसायी सँगै स्थानीयलाई आवतजावतमा […]

  • २ years अगाडि
हाेलि ल्याण्ड कलेज द्रारा खाद्यान्न तथा स्टेसनरी सामाग्री वितरण

हाेलि ल्याण्ड कलेज द्रारा खाद्यान्न तथा स्टेसनरी सामाग्री वितरण

जित जङ्ग कटेल,नेपालगन्ज- बाँके जिल्ला नेपालगन्ज हाेलि ल्याण्ड कलेज द्रारा खाद्यान्न तथा स्टेसनरी सामाग्री वितरण गरेको छ। नेपालगन्ज उप महानगरपालिका भृकुटी नगरमा अबस्थित हाेलि ल्याण्ड कलेजले खाद्यान्न तथा स्टेसनरी सामाग्री वितरण गरेको छ। एक अनौपचारिक कार्यक्रम बीच सोही कलेजमा अध्यनरत कक्षा ११ का विद्यार्थीहरुलाई २ सय जना भन्दा बढीको उपस्थितिमा बिद्यार्थीलाई खाद्यान्न तथा स्टेसनरी सामाग्री […]

  • २ years अगाडि
काठमाडौंबाट बाजुरा आउँदै गरेको बस दुर्घटना, १७ जना घाइते

काठमाडौंबाट बाजुरा आउँदै गरेको बस दुर्घटना, १७ जना घाइते

बाजुरा —बाजुरा आउदैै गरेको बस नवलपरासीमा दुर्घटना भएको छ। काठमाडौंबाट बाजुरा आउँदै गरेको बस बिहीवार राति करिब १० बजे पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ गैरेपेट्रोल पम्प नजिकै दुर्घटनामा परेको हो। काठमाडौंबाट बाजुरा आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४८० नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु २ ख १६९६ नम्बरको टिपरसंग ठोक्किएर दुर्घटना भएको हो। […]

  • २ years अगाडि