May 2, 2026 | शनिबार, बैशाख १९, २०८३

राष्ट्रिय

रिसको आवेगमा महिलाको हत्या, प्रहरीद्धारा आरोपित सार्वजनिक

रिसको आवेगमा महिलाको हत्या, प्रहरीद्धारा आरोपित सार्वजनिक

उमेश जङग शाही १५ जेष्ठ बाजुरा बडीमालिका नगरपालिका ६ बुढा कोर्धमा भएको महिला हत्या प्रकरणका आरोपित व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय बाजुराले पत्रकार सम्मेलन मार्फत शंकित व्यक्तिलाई सार्वजनिक गरेको हो । सोही वडाकी ४५ वर्षीया धौली बडुवालको हत्या आरोपमा पक्राउ परेका स्थानीय ५१ वर्षीया लालबहादुर बडुवाललाई पक्राउ गरी सार्वजनिक गरिएको […]

  • २ years अगाडि
बाजुरामा कृषि  हाटबजार  सञ्चालन गर्ने   पहिलो स्वामिकार्तिक

बाजुरामा कृषि हाटबजार सञ्चालन गर्ने पहिलो स्वामिकार्तिक

सेतीकर्णाली खबर –  १२ जेष्ठ बाजुरा/स्वामीकार्तिक खापर गाउँपालिका कृषि हाट वजार सञ्चालन गर्ने पहिलो पालिका बनेको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको स्वामीकार्तिक खापर गाउँपालिका कृषि हाट बजार सञ्चालन गर्नेमा जिल्ला कै पहिलो पालिका बनेको हो । गाउँपालिका भित्र उत्पादित कृषि वस्तुको बजारीकरणका लागि शुक्रवार देखि कृषि हाट वजार सञ्चालनमा आएको जनाएको छ । रिरास […]

  • २ years अगाडि
कुकुर तथा बिरालाको बन्ध्याकरण सिबिर भोलि देखि सन्चालन  हुने

कुकुर तथा बिरालाको बन्ध्याकरण सिबिर भोलि देखि सन्चालन हुने

सन्तोष प्रसाद जोशी  कोल्टी- जिल्ला स्थित भेटनरी तथा पशु सेवा बिज्ञ केन्द्रले कुकुर तथा बिरालाको बन्ध्याकरण  सिबिर सन्चालन गर्ने भएको छ ।जिल्ला भरिका  घरपालुवा र छाडा कुकुर बिरालाहरुको बन्ध्याकरण गर्ने भएको हो ।रेबिज रोग नियन्त्रणका लागि सामुदायिक कुकुर बिरालाहरुबाट रोग फैलिने तथा जनसंख्या धेरै हुने भएकाले शिबिर सन्चालन गर्नुपर्ने भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र […]

  • २ years अगाडि
सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक प्रतिरोध

सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक प्रतिरोध

९ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन् । आज प्रकाशन हुने सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् । स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा यसरी विरोध […]

  • २ years अगाडि
ने क पा एमाले जिल्ला कमिटी अध्यक्षमा लाल बहादुर ओली लगायत टिम लगाए नै बिजयी भएका छन् ।

ने क पा एमाले जिल्ला कमिटी अध्यक्षमा लाल बहादुर ओली लगायत टिम लगाए नै बिजयी भएका छन् ।

बाजुरा,जेठ : नेकपा एमाले बाजुराको अध्यक्षमा लाल बहादुर ओली सहित सिगो प्यानल नै बिजयी भएको छ। नेकपा एमाले बाजुरामा सहमतिको आधार नबनेपछि आईतवार चुनाव भएको थियो। एमाले बाजुराको अध्यक्ष पदमा लाल बहादुर ओली र भरत थापा बिच चुनावी प्रतिशप्रर्धा भएकाे हुदा लाल बहादुर ओली अध्यक्ष पदमा निर्वाचित भएका हुन । ओलीले २ सय १८ मत ल्याएर […]

  • २ years अगाडि
ने क पा एमालेकाे मतदान सकियाे  मतगणना सुरु

ने क पा एमालेकाे मतदान सकियाे मतगणना सुरु

जेठ ६ बाजुरा -पाँच दिनदेखि जारी नेकपा एमालेको आठौं जिल्ला अधिवेशनको आइतबार(आज) विहानबाट सुरु भएको मतदान दिउँसो १ बजेर ३० मिनेटमा सकिएको छ । जिल्लाको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानमा प्रक्रियामा चार सय २५ जनाले मतदान गरेको नेकपा एमाले निर्वाचन कमिटीका सदस्य तथा निर्वाचन अधिकृत मदनराज जैशीले जानकारी दिएका छन् ।  उनले दिएको […]

  • २ years अगाडि
ने क पा एमालेकाे जिल्ला अधिवेशनमा मतदान सुरु

ने क पा एमालेकाे जिल्ला अधिवेशनमा मतदान सुरु

जेष्ठ ६ बाजुरा – ने क पा पा एमाले जिल्ला कमिटी बाजुरन कने अधिवेशन समझदारी नभए पछी आज बिहान ८बजे बाट मतदान सुरु भएकाे काे छ। अध्यक्षका  आकांक्ष लाल बहादुर ओली र चरत बहादुर थापा   दुबै जना मा सहमती नमिले पछी मतदान प्रक्रीयामा  जानुपरेकाे निर्वाचन मण्डलले  बताईएकाे छ। दुबै जना पाटीकाे लागि कुसल र असल […]

  • २ years अगाडि
अन्तत:ओली र थापा चुनाबी प्रतिस्पर्धामा  भिड्दै

अन्तत:ओली र थापा चुनाबी प्रतिस्पर्धामा भिड्दै

नेकपा एमाले बाजुरा जिल्ला कमिटीकाे ८अौ जिल्ला अधिवेशनमा हालकाे अध्यक्ष भरत थापा र अर्का नेता लाल बहादुर ओली बीच चुनाबी मैदानमा प्रतिस्पर्धा हुँने भएकाे छ । नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका बलियो उम्वेदवारकाे रुपमा रहेका हुन् भने त्यस्तै भरत बहादुर थापा पनि बुढीगंगा नगरपालिका का बलिया उम्वेदवार का रुपमा रहेका रहेका छन् । दुबै जना […]

  • २ years अगाडि
स्वामिकार्तिक खापर गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका घोषणा

स्वामिकार्तिक खापर गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका घोषणा

उमेश जङग शाही ४जेष्ठ बाजुरा/ स्वामिकार्तिक खापर गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । स्थानीय स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।   पाँचै वडाका स्वास्थ्य  चौकिमा इन्टरनेट  जडान गरी  लाइजेसन बनाएर विरामिको उपचार परामर्श  डाक्टर ले सहरका अस्पतालबाट दिने  सेवा  थप्नु […]

  • २ years अगाडि
रुख बाट लडेर एक महिलाकाे मृत्यु

रुख बाट लडेर एक महिलाकाे मृत्यु

बाजुरा – बाजुरामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।  मृत्युहुनेमा ढीगंगा नगरपालिका–६ सायल घर भई हाल बडीमालिका नगरपालिका–८ मार्तडीमा बस्दै आएकी ६१ वर्षीया मनादेवी भारतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । माटाे कोर्न र काफल खान गएकी महिला राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा बिहिबार  बिहान तिलेचाैर काे जंगलमा मृतक फेला […]

  • २ years अगाडि