१८फागुन बाजुरा गौमुल गाउँपालिकाका सबैवडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको छ । गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाको अथक प्रयासपछि गाउँपालिकाका विकट वडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । लामो प्रयासपछि गाउँपालिकाको केन्द्र घट्मुना र विकट वडाहरुमा पूर्ण रुपमा सेवा सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको भनाइ छ । स्थानीय सरकार स्थापना भएदेखिको […]
संगिता तिमिल्सेना बाजुरा बाजुराको स्वार्मिकातिक खापर गाउँपालिकाबाट ४० लाखको स्याउ बिक्रि वितरण भएको छ । बाजुरा जिल्लाको कर्णाली नदी पारी रहेको एकमात्र पालिका स्वार्मिकातिक खापर गाउँपालिकाबाट यो वर्ष मात्रै ४० लाखको स्याउ बिक्रि वितरण भएको हो। पालिकाका विभिन्न वडामा गरी उत्पादन भएको ५० क्वीन्टल स्याउ मध्ये चालिस लाख स्याउको कारेबार भई बिक्रि वितरण भएको पालिकाका […]
आज देखि बाजुरा जिल्लामा दादुरा रुबेला खोप अभियान चल्ने भएको छ । राष्ट्रिय अभियानका रुपमा चल्ने दादुरा रुबेला रोग निवारण खोप अभियान भोलि फागुन १३ देखि १५ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । अभियान सञ्चालन गर्न स्वास्थ्य कर्मी देखि खोप सहीतको टोली जिल्लाका १ सय बढी स्वास्थ्य संस्था र खोप केन्द्रमा पुगिसकेको स्वास्थ्य […]
उमेश जङ्ग शाही ८ फागुन बाजुरा/ जगन्नाथ गाउपालिकाको नवनिर्मित अस्पताल भवनको हिजो हिन्दु परम्परा अनुसार गाउँपालिकाले पुजा सम्पन्न गरेको छ। नागरिकको सेवा अवरुद्ध नहोस भनेर प्रजातन्त्र दिवस (विदाको दिन) अवसरपारी भवनको पुजा गरेको गाँपालिका अध्यक्ष कालिबहादुर शाहीले बताउनु भयो । नवनिर्मित भवन पुजा समारोहमा सबै वडाका अध्यक्षहरु, कर्मचारी र स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो । […]
सन्तोष जोसी ४ फागुन, बाजुरा/ जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको हिउँदे अधिवेशन आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/८० को ऐन, नियम तथा कार्यविधि पारीत गर्दै गाउँपालिकाको १३औं गाउँ सभा तथा हिउँदे अधिवेशन आज बाट सुरु भइ सम्पन्न भएको हो । गाउँपालिकाको केन्द्र सुई जिउला वाईमा एक कार्यक्रमका विच गाउँपालिकाले विभिन्न निती तथा कार्यक्रम सभामा […]
काठमाडौं —एसिया कप खेल्ने नेपालको सपना तुहिएको छ। एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आयोजक मलेसियासँग ४ विकेटले पराजित भएपछि एसिया कप खेल्ने नेपालको सपना तुहिएको हो। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर ११५ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको मलेसियाले १ बल अगावै लक्ष्य पूरा गर्यो। मलेसियाका लागि इल्सा हन्टरले अविजित […]
बाजुरा: बडीमालिका नगरपालिकाले नेपाली राष्ट्रिय फुटवल खेलाडी सरिता नाथलाई सम्मान गरेको छ । यु–१९ साफ च्यापिखेलमा खेलेकी सरीताले बिदेशमा फुटवल खेलेर गृह पालिका आएकी खेलाडी नाथलाई पालिकाले बनेलायर बधाई ज्ञापन सहित सम्मान गरेको खेल नगर संयोजक राजेश पायल वि क ले बताएका छन् । खेल क्षेत्रबाटैआफ्नाे जिल्ला बाजुराको पहिचान बढाउने कार्यको प्रशंसा गर्दै खादा सहित प्रमाण […]
नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगञ्ज-सिमकोट-नेपालगञ्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने भएको नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो । यसका लागि सबै तयारी पूरा भएको उहाँको भनाइ छ । “नेपाल एयरलाइन्सको जहाजले […]
बाजुरा– बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको समन्वयमा वडा न ७ बिपन्न बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । सरस्वती पूजाको अवसर पारी वडा अध्यक्ष पाध्यायाले बिद्यार्थीहरुलाई न्यानोलुगा बितरण गरेका हुन । सरस्वती पूजा आजैकै दिन वडाका सबै विद्यालयमा गएर विपन्न जेहन्दार विद्यार्थी लाई न्याना् कपडा तथा कापि कलम वितरण गरिएको वडाअध्यक्ष […]
काठमाडौं— क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ । सोमबार अन्तिम एकदिवसीय खेलमा त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले अनिलकुमार साह र भीम सार्कीको शतक मद्दतमा ४४.३ ओभरमा लक्ष्य पूरा गर्यो । नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै […]