सन्तोष प्रसाद जोशी कोल्टी- जिल्ला स्थित भेटनरी तथा पशु सेवा बिज्ञ केन्द्रले कुकुर तथा बिरालाको बन्ध्याकरण सिबिर सन्चालन गर्ने भएको छ ।जिल्ला भरिका घरपालुवा र छाडा कुकुर बिरालाहरुको बन्ध्याकरण गर्ने भएको हो ।रेबिज रोग नियन्त्रणका लागि सामुदायिक कुकुर बिरालाहरुबाट रोग फैलिने तथा जनसंख्या धेरै हुने भएकाले शिबिर सन्चालन गर्नुपर्ने भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र […]
९ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन् । आज प्रकाशन हुने सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् । स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा यसरी विरोध […]
बाजुरा,जेठ : नेकपा एमाले बाजुराको अध्यक्षमा लाल बहादुर ओली सहित सिगो प्यानल नै बिजयी भएको छ। नेकपा एमाले बाजुरामा सहमतिको आधार नबनेपछि आईतवार चुनाव भएको थियो। एमाले बाजुराको अध्यक्ष पदमा लाल बहादुर ओली र भरत थापा बिच चुनावी प्रतिशप्रर्धा भएकाे हुदा लाल बहादुर ओली अध्यक्ष पदमा निर्वाचित भएका हुन । ओलीले २ सय १८ मत ल्याएर […]
जेठ ६ बाजुरा -पाँच दिनदेखि जारी नेकपा एमालेको आठौं जिल्ला अधिवेशनको आइतबार(आज) विहानबाट सुरु भएको मतदान दिउँसो १ बजेर ३० मिनेटमा सकिएको छ । जिल्लाको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानमा प्रक्रियामा चार सय २५ जनाले मतदान गरेको नेकपा एमाले निर्वाचन कमिटीका सदस्य तथा निर्वाचन अधिकृत मदनराज जैशीले जानकारी दिएका छन् । उनले दिएको […]
जेष्ठ ६ बाजुरा – ने क पा पा एमाले जिल्ला कमिटी बाजुरन कने अधिवेशन समझदारी नभए पछी आज बिहान ८बजे बाट मतदान सुरु भएकाे काे छ। अध्यक्षका आकांक्ष लाल बहादुर ओली र चरत बहादुर थापा दुबै जना मा सहमती नमिले पछी मतदान प्रक्रीयामा जानुपरेकाे निर्वाचन मण्डलले बताईएकाे छ। दुबै जना पाटीकाे लागि कुसल र असल […]
नेकपा एमाले बाजुरा जिल्ला कमिटीकाे ८अौ जिल्ला अधिवेशनमा हालकाे अध्यक्ष भरत थापा र अर्का नेता लाल बहादुर ओली बीच चुनाबी मैदानमा प्रतिस्पर्धा हुँने भएकाे छ । नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका बलियो उम्वेदवारकाे रुपमा रहेका हुन् भने त्यस्तै भरत बहादुर थापा पनि बुढीगंगा नगरपालिका का बलिया उम्वेदवार का रुपमा रहेका रहेका छन् । दुबै जना […]
उमेश जङग शाही ४जेष्ठ बाजुरा/ स्वामिकार्तिक खापर गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । स्थानीय स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो । पाँचै वडाका स्वास्थ्य चौकिमा इन्टरनेट जडान गरी लाइजेसन बनाएर विरामिको उपचार परामर्श डाक्टर ले सहरका अस्पतालबाट दिने सेवा थप्नु […]
बाजुरा – बाजुरामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्युहुनेमा ढीगंगा नगरपालिका–६ सायल घर भई हाल बडीमालिका नगरपालिका–८ मार्तडीमा बस्दै आएकी ६१ वर्षीया मनादेवी भारतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । माटाे कोर्न र काफल खान गएकी महिला राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा बिहिबार बिहान तिलेचाैर काे जंगलमा मृतक फेला […]
जेठ, २ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल […]
१५ वैशाखमा भएको उपनिर्वाचनमा बझाङ-१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए का छन्। तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको थियो । भण्डारीले उपनिर्वाचनमा सिंहका छोरा […]