मुगु । मुगु जिप दुर्घटनामा घाइते भएकाहरूलाई थप उपचार गर्न नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगन्ज लगिएको छ । सोमबार ४ बजे भएको जिप दुर्घटनामा परि घाइते भएका चार जनाको जिल्ला अस्पताल मुगुमा प्रारम्भिक उपचार भएको भएपनी अस्पतालमा सिटि स्क्यान लगायतका मेसिन नहुँदा समस्या र जटिलता पहिचान गर्न चिकित्सकहरूलाई कठिनाइ भएपछि घाइतेहरूलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न […]
मुगु । मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । प्रनाउ बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन् । यस्तै गम्भीर घाइतेहरुमा मुगु […]
कर्णालीका २७ वटा स्थानीय तहले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई शिक्षा नियमावलीविपरित तलव खुवाएको पाइएको छ। राष्ट्रिय किताव खानाले १८ साउन २०८० मा शिक्षा नियमावलीविपरीत नगर क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूलाई तलब भुक्तानी गरेको भन्दै कारवाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको छ। किताब खानाले मन्त्रालयलाई परिपत्र गर्दै शिक्षा नियमावली २०५९ (संशोधन […]
उमेश रोकाया,२३ साउन/बाजुरा- हिमाली गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाडौ बीच रैथाने बालीको संकलन, ब्राण्डिङ, बजारीकरण सम्बन्धि साझेदारी/सम्झौता गरिएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो । नेपालको विद्यमान कृषि प्रणालीलाई व्यवसायिक प्रतिस्पर्धात्मक बनाई सिमान्तकृत किसानहरुको जीवनस्तरमा सुधार ल्याउन र संघीय सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यको बुँदा नं. ८ […]
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज)लाई सुर्खेतमा सारिने भएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–८ दुलालथाईमा सार्न लागिएको हो। प्रहरी तालिम केन्द्रलाई सुर्खेतस्थित पञ्चपुरी नगरपालिका–८ दुलालथाईमा रहेको २३ बिघाहा जग्गा उपलब्ध गराउन सबै प्रकृया पुरा गरी गृह मन्त्रालयसम्म फाईल पेश गरिसकिएकाे हाे । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७९/०८० काे वार्षिक […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रथम अधिबेशन आज सुरु भएको छ। “वनको दिगो व्यवस्थापन लागि सामुदायिक अधिकार, उधमशिलता शसक्त संगठन समृद्धको आधार” भन्ने मुल नाराका साथ हिमाली गाउँपालिका सभामा गरिएको छ। सामुदायिक वन उपभोक्ता जिल्ला महासंग बाजुराले आयोजक रहेको आयोजकले बताएको छ। पालिका स्तरीय महासंघ समिति बनाउनका लागि केन्द ,प्रदेश […]
जुम्लाको गुठीचौर गाउँपालिकाले मदिरा सेवन गर्नलाई अनिवार्य लाइसेन्स बनाउनुपर्ने नियम लागू गरेको छ । गाउँपालिकाले भदौ १ गतेदेखि लागू हुनेगरी यस्तो नियम ल्याएको हो । गाउँपालिकाको मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि अनुसार विद्यालय, स्वास्थ्य केन्द्र, सार्वजनिकस्थल, मन्दिर, सरकारी तथा गैरसरकारी कार्यालयभन्दा पाँच सय मिटर टाढाको दूरीमा मात्र मदिरा बिक्रि गर्न पाइने छ । कार्यविधि अनुसार […]
लेख बुढा , १६ असार डोल्पा हिमाली जिल्ला डाेल्पाकाे शे-फाेक्सुण्डाे गाउँपालिकामा पर्ने फाेक्सुण्डाे स्वास्थ्य चाैकी स्थापना कालदेखि अन्धकार भएको भएकाे थियाे । फोक्सुण्डो स्वास्थ्य चौकीकाे नयाँ भवन बनेपनि ठेकेदारले स्वास्थ्य चौकीको छतमा केही सोलारपाता राखेको भएपनि ब्याट्री राख्ने र भवनमा वाईरिङ नगरेकोले दिउँसो स्वास्थ्य चौकी जति सुन्दर देखिन्थ्यो तेती नै राति अन्धकार र सुनसान हुन्थ्यो […]
बाजुरा– बाजुराको बुढीनन्दानगरपालिका वडा नं १ पिपलडालीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन । आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप दुर्घटना हुँदा ७ जना घाइते भएका हुन । सडक छेउमा साइड दिने क्रममा जीप दुर्घटना भएर ७ जना घाइते भएको इलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ […]
बाजुरा ५ असार।खत्याड गाउपालिकाको आयोजनामा कर्णाली करिडोर क्षेत्रका होटल तथा पर्यटन व्यवसायीहरुका लागि ५ दिने तालिम बुढीनन्दा नगरपालिकाको कोल्टीमा सूरु भएको छ । नेपाल पर्यटन बोर्ड संगको सहकार्य र मुगु जिल्लाको खत्याड गाउँपालिकाको आयोजनामा उक्त तालिम आजबाट कोल्टीमा रहेको होटल इको भिलेजमा सूरु गरेको छ ।कर्णाली करिडोर आसपास क्षेत्रमा पर्ने होटल तथा पर्यटन व्यवसायीहरुलाई होटल […]