नरजन तामाङ १२ साउन, हुम्ला – हुम्लाको ताजाँकोट गाउँपालिका-३ स्थित धर्मोदय माध्यमिक विद्यालयमा भवन अभाव हुदाँ अधुरो भवनको भुइँमा बसेर विद्यार्थी पढ्दै आएका छन । ठेकेदारको चरम लापरबाहीले भवन निर्माणमा ढिलासुस्ती गरेपछि भवन हुदाँ विद्यार्थी अधुरो भवनको भुइँमा बसेर पढ्न बाध्य भएका हुन । २०७८ सालको असार मसान्तसम्म निर्माण सम्पन्न हुनुपर्ने भवन प्रसान्त निर्माण सेवा […]
हुम्ला जिल्लाका स्थानियतह निर्वाचन प्रक्रिया सम्पन्न भएको छ। यस्तो छ बिबरण १. खार्पुनाथ गाउँपालिका अध्यक्षः कर्ण रावल (नेपाली कांग्रेस) उपाध्यक्षः ज्ञानबहादुर सिंह भरत (माओवादी) २. ताँजकोट गाउँपालिका अध्यक्षः लालकेश जैशी (माओवादी केन्द्र) उपाध्यक्षः सुरेन्द्र थापा (नेपाली कांग्रेस) ३. नाम्खा गाउँपालिका अध्यक्षः प्रेम लामा (माओवादी केन्द्र) उपाध्यक्षः तग्दीर लामा (नेपाली कांग्रेस) ४. सिमकोट गाउँपालिका अध्यक्षः बीजय […]
सुर्खेत १९ चैत ,फागुन अन्तिम साता हुम्लाको सिमकोट–५ तल्लो गाउँमा आगलागी भयो । आगलागीबाट एउटा गोठ जल्यो । यही चैत ११ गते सुर्खेतको गुर्भाकोट नगरपालिका–१ राम्रीकाँडामा स्थानीय केशरबहादुर कामीको घरमा आगलागी भयो । आगलागीबाट दुईतले घर पूर्णरुपमा नष्ट भयो । घरमा रहेका सबै सामान र अन्न नष्ट भयो । हुम्ला र सुर्खेतमा पछिल्लो केही साताभित्र […]
शारदा शाही बाजुरा , माघ १८, कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुडेको छ । सुर्खेत काक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेश 02-ख 0176 नम्बरको बस कर्णाली करिडोर राजमार्गमा पहिलो पटक गुडेको छ । कालिकोट जिल्ला कालिका गाउपालिका कालेखोला र खुलालु जोड्ने पक्कि पुल निर्माण पछी सुर्खेत देखि कर्णालीकरिडोर राज मार्गमा बस गुडेको हो । नरहरि […]
सिमकोट — जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ । सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको हो । अस्पतालका अनुसार उनीको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो । टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनीलाई जिल्ला अस्पतालमा […]