२१ मंसिर बाजुरा- बुढिनन्दा नगरपालिका स्थित काेल्टीबाट सदरमुकाम मार्तडी आउदै गरेको जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन । दिउँसो कोल्टीबाट मार्तडी आउदै गरेकाे यात्रु वाहक जिप काेल्टीकाे विर्सैन नजिकै दुर्घटना हुँदा सवार ७ जना घाईत भएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ। १० जना सवार रहेको जिप दुर्घटना हुदाँ ७ जना समान्य घाईते […]
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेको बताएका छन् । सीधा कुरा मुख्यमन्त्रीसँगको कुराकानीमा उनले बा-आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीको बारेमा अरुले नबुझेको बताएका हुन् । कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रममा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएका कुरामा पुरा […]
सुर्खेत १९ चैत ,फागुन अन्तिम साता हुम्लाको सिमकोट–५ तल्लो गाउँमा आगलागी भयो । आगलागीबाट एउटा गोठ जल्यो । यही चैत ११ गते सुर्खेतको गुर्भाकोट नगरपालिका–१ राम्रीकाँडामा स्थानीय केशरबहादुर कामीको घरमा आगलागी भयो । आगलागीबाट दुईतले घर पूर्णरुपमा नष्ट भयो । घरमा रहेका सबै सामान र अन्न नष्ट भयो । हुम्ला र सुर्खेतमा पछिल्लो केही साताभित्र […]