October 19, 2024 | शनिबार, कार्तिक ३, २०८१

दैलेख

नियमावलीविपरीत शिक्षकलाई तलब खुवाउने कर्णालीका २७ स्थानीय तहलाई कारबाही

नियमावलीविपरीत शिक्षकलाई तलब खुवाउने कर्णालीका २७ स्थानीय तहलाई कारबाही

कर्णालीका २७ वटा स्थानीय तहले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई शिक्षा नियमावलीविपरित तलव खुवाएको पाइएको छ। राष्ट्रिय किताव खानाले १८ साउन २०८० मा शिक्षा नियमावलीविपरीत नगर क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूलाई तलब भुक्तानी गरेको भन्दै कारवाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको छ। किताब खानाले मन्त्रालयलाई परिपत्र गर्दै शिक्षा नियमावली २०५९ (संशोधन […]

  • १ year अगाडि
जाजरकोटमा  जिप दुर्घटना

जाजरकोटमा जिप दुर्घटना

  अर्जुन बिष्ट मंसिर २६ रुकुम पस्चिम – जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट ४ को लेवा तर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो । जाजरकोट   जिल्लाको  छेडागाड नगरपालिका वडा–५ दिपक […]

  • २ years अगाडि
कर्णालीलाई मैले जति  अरुले बुझेका छैनन्  : मुख्यमन्त्री शाही

कर्णालीलाई मैले जति अरुले बुझेका छैनन् : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेको बताएका छन् । सीधा कुरा मुख्यमन्त्रीसँगको कुराकानीमा उनले बा-आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीको बारेमा अरुले नबुझेको बताएका हुन् । कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रममा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएका कुरामा पुरा […]

  • २ years अगाडि
गर्मीसंगै बढ्यो आगलागीको जोखिम : बर्सेनि नोक्सान, रोकथाममा बेवास्ता

गर्मीसंगै बढ्यो आगलागीको जोखिम : बर्सेनि नोक्सान, रोकथाममा बेवास्ता

सुर्खेत १९ चैत ,फागुन अन्तिम साता हुम्लाको सिमकोट–५ तल्लो गाउँमा आगलागी भयो । आगलागीबाट एउटा गोठ जल्यो । यही चैत ११ गते सुर्खेतको गुर्भाकोट नगरपालिका–१ राम्रीकाँडामा स्थानीय केशरबहादुर कामीको घरमा आगलागी भयो । आगलागीबाट दुईतले घर पूर्णरुपमा नष्ट भयो । घरमा रहेका सबै सामान र अन्न नष्ट भयो । हुम्ला र सुर्खेतमा पछिल्लो केही साताभित्र […]

  • ३ years अगाडि
दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइयाे – सेतिकर्णाली खबर

दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइयाे – सेतिकर्णाली खबर

कर्णाली । दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइएको छ । विसं २०२८ मा दैलेख कोतगढीमा रहेको ज्वाला दल गण सुर्खेत सारिएसँगै यहाँ ल्याइएका तोप–गोला आज फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जानकारी दिए । सुर्खेतको राजदल गणमा राखिएका ‘सुन्दरी’ नामको तोप र ८१ थान गोला दैलेख काँडाचौरस्थित इन्द्रदल गुल्मका गुल्मपति […]

  • ३ years अगाडि

लोकप्रिय