जेठ २८ बाजुरा — बाजुरा जिल्लाकाे बडिमालका नगरपालिका ले आफ्नाे नगरबासीकाे स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन बडिमालिका नगरपालिकाले ढम्कने मा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर आफ्नाे लिस्टमा एक शहरी स्वास्य केन्द्र थपेकाे छ । स्वास्थ्य चाैकी र जिल्ला असपताल बाजुरा बाट टाढा रहेकाे बडिमालिका ७ ढम्कनेका जनतालाई सहजै रुपमा स्वास्थ्यकाे पहुच पुगाेस् भन्ने हेतुले त्यस क्षेत्रमा शहरी […]
बाजुरा – जिल्लाका ९ वटै स्थानीय तहका प्रत्येक वडामा दादुरा , रुवेला खोप अभियान सूरु हुने भएको छ । रोग रोकथाम तथा निणन्त्रण लागी दादुरा प्रकोप हटाउनका लागी दादुरा रुवेला खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । दादुरा रुवेला खोप अभियान संचालन गर्नका लागी मंगलबार देखि ३ दिने अभिमुखीकरण तालिम संचालन गरिएको […]
बैतडी– बैतडीमा एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमकी २६ बर्षीया दमयन्ती भट्ट जोशीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। सोमबार राति शल्यक्रियाद्वारा बच्चा जन्माएकी दमयन्तीको अत्यधिक रक्तश्राव भएकाे थियाे उनकाे रक्तश्राबका कारण जिल्ला अस्बापताल बैतडीमा सम्भब नभएपछी उलाई हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला अस्पताल बैतडीले जनाएको छ। राष्ट्रपति […]
बाजुरा, ६ जेठ । बाजुराको जगन्नाथ गाउँपालिकाकी प्रथम उपाध्यक्षको निधन भएको छ। २०७४ को स्थानीय निर्वाचिनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित ऐना गिरीको शनिबार निधन भएको हो। नेकपा एमालेकी जिल्ला कमिटी सदस्य समेत रहेकी गिरीको उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो। पहिले देखिनै खुट्टा पेटको स्वास्थ्यमा समस्याबाट पीडित गिरीलाई शुक्रबार राति एक्कासी बेहोस […]
बाजुरा- हिमाली गाउँपालिकाको धुलाचौर बजारमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। धुलाचौर बजारमा सरसफाइ गरिएको छ। हिमाली गाउँपालिका आयोजनामा धुलाचौर बजार व्यवस्थापन समिति र धुलाचौर स्थायी प्रहरी चौकी लगायत स्थानीय बजार व्यवसायीहरुको सहभागीतामा बजारमा सरसफाइ गरिएको छ बजारमा रहेका फोहोर कागज तथा सिसाहरु संकलन गरेर फोहोर फाल्ने ठाउँमा राखेर आगोले जलाउने गरेको छन। बजारको ठाउँ ठाउँमा […]
बिगतका दिनहरू देखि विनियाेजन गर्दै आएका टुक्रे याेजना भने सुदूरपश्चिम सरकारले घटाउने भएकाे । आज बसेकाे मन्त्री परिषदकाे निर्णयले अबदेखी प्रदेशकाे बजेट कुखुरालाई चाराे हालेजस्ताे नगर्ने भन्दै महत्वपुर्ण चार निर्णय पारीत गरेकाे हाे । प्रदेश सरकारले उपभोक्ता समितिमार्फत हुने पूर्वाधार निर्माणका कार्यमा निरुत्साहन गर्न दुई वटा कार्यविधि पारित गरेको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहको […]
बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकामा छाउपडी कुपर्था सम्बन्धि सचेतना कार्यक्रम हिजो सम्पन्न भएको छ । मानवीय सेवमा अनेकौं प्रयास सस्था कैलालीको आयोजना र स्वामिकार्तिक खापर गाउँपालिकाको सहकार्यमा पिलुचौर झोलुंगे पुल नजिकै कर्णाली नदिको किनारमा एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष भरत रोकायाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा छाउपडी पर्था न्यूनीकरण सम्बन्धि […]
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीले जिल्लाको खेल क्षेत्रको विकासमा प्रतिवद्ध भएर लाग्ने बताएका छन् । खेल क्षेत्रले नै देशको पहिचान कायम गर्ने र मानव स्वास्थ्यलाई समेत स्वस्थ बनाउने भएकोले लगानी आवश्यक हुने बताएका छन् । १३ औं राष्टपति रनिङ सिल्ड उद्घाटन समारोहलाई संवोधन गर्दै मन्त्री शाहीले दशरथ माविको खेल मैदान र सुन्दर […]
बाजुरा — नेपाल रेडक्रस साेसाइटी द्वारा जिल्ला अस्पताल बाजुरालाई प्रजनन स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । संयुक्त राष्ट्र संघिय जनसंख्या काेष UNFPA काे आर्थिक सहयाेगमा र जिल्ला प्रशासन कार्यालय बाजुरा र जिल्ला अस्पताल बाजुराकाे समन्वयमा साे सामाग्री हस्तान्तरण गरेको नेपाल रेडक्रस साेसाईटी बाजुराका सभापति रम बहादुर शाहीले बताएका छन । आइतबार एक कार्यक्रमका बिच साे सामाग्री […]
७ माघ बाजुरा – सिद्रीश्वरी आवासीय आधारभुत बिद्यालयमा स्वास्थ्य शिविर सप्पन्न भएको छ। बुढिनन्दा नगरपालिकाको वडा नम्बर ९ डप्कमा रहेको आवासीय बिधालयमा नगरपालिकाको समन्वय र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको प्रविधिक तथा फेज अनेपालको औसधि सहयोगमा १ दिने स्वास्थ शिविर सम्पन्न भएको हो । विद्यालयमा बस्दै आएका ५५ जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको कोल्टी प्राथमिक स्वास्थ्य […]