June 9, 2026 | मङ्लबार, जेष्ठ २६, २०८३

स्वास्थ्य

सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण

सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण

धनगढी– सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण भएको छ। सोमवार बिहान करीब ४ बजेको समयमा प्रादेशिक अस्पतालका डाक्टर बेदप्रकाश भट्टमाथि आक्रमण भएको प्रहरीले जनाएको छ। भट्टलाई रक्तचाप सम्बन्धी बिरामी भएर आइसीयूमा भर्ना भएका धनगढी उपमहानगरपालिका–१३ का रमतर रानाका कुरुवा बसेका छोराले आक्रमण गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले डाक्टरमाथि आक्रमण गर्ने […]

  • १ year अगाडि
मुगुको खत्याडमा१७औँ गाउअधिवेशन सम्पन्न,५वटा महत्त्वपूर्ण निर्णय पारित

मुगुको खत्याडमा१७औँ गाउअधिवेशन सम्पन्न,५वटा महत्त्वपूर्ण निर्णय पारित

सेतीकर्णाली खबर उमेश जङ्ग शाही माघ २९ मुगु-खत्याड गाउँपालिकाले आइतबार पाँचवटा महत्त्वपूर्ण निर्णय पारित गर्दै १७ औँ गाउँ अधिवेशन सम्पन्न गरेको छ। “मिलेर फालौँ भ्रष्टाचारको जालो,सुशासन प्रबर्द्धनमा गरौँ हातेमालो” भन्ने मुलनाराका साथ खत्याड गाउँपालिकामा गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको सभाअध्यक्षतामा १७ औँ गाउँ अधिवेशन आइतबार गाउँपालिकाको सभाहलमा बहुमतसाथ पाँच ओटा महत्त्वपूर्ण निर्णय पारित गर्दै सम्पन्न […]

  • १ year अगाडि
बाजुराको कुन्नाक्षेत्रका चारै स्थानियतहमा २४ सैं घण्टा टेलीफोन र 4G सेवा सुचारु

बाजुराको कुन्नाक्षेत्रका चारै स्थानियतहमा २४ सैं घण्टा टेलीफोन र 4G सेवा सुचारु

  सेतीकर्णाली खबर उमेश जङ्ग शाही १४ माघ बाजुरा – कुन्ना क्षेत्रका चारै स्थानियतहमा २४ सैं घण्टा टेलीफोन र 4जि इन्टरनेट  सेवा सुचारु भएको छ। कृषिखाद्य प्रणालीको लागि नवीकरणीय उर्जा ,नर्वे सरकार र यु एन डिपीको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित आयोजना अन्तरर्गत, केन्द्रिय नवीकरणीय उर्जा कोष  ग्रामिण जीवीको पार्जनका लागि नवीकरणीय ऊर्जा   प्राविधिक र […]

  • १ year अगाडि
ठकुरी सहयोग सञ्जाल कतारको आयोजनामा  ६९ जना नेपालीहरुले गरे रक्तदान

ठकुरी सहयोग सञ्जाल कतारको आयोजनामा ६९ जना नेपालीहरुले गरे रक्तदान

दोहा, कतार – ठकुरी सहयोग संजाल कतारको आयोजनामा ६९ जना नेपालीहरुले  रक्तदान गरेका छन। ठकुरी सहयोग संजाल, कतारले नेपाली रक्तदाता संघ, कतार सङ्गको समन्वयमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रम- २०२५ हामद हस्पिटल अन्तर्गतको अलसाद स्थित कतार नेशनल ब्लड डोनेसन सेन्टरमा शुक्रबार सम्पन्न भएको छ । संजालले “३०३औं” पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर […]

  • १ year अगाडि
मानव संशाधन केन्द्र (HRC) बाजुराको १७औँ साधारणसभा सम्पन्न

मानव संशाधन केन्द्र (HRC) बाजुराको १७औँ साधारणसभा सम्पन्न

सेतीकर्णाली खबर उमेश जङ्ग शाही ५ माघ बाजुरा – मानव संशोधन केन्द्र (HRC) बाजुराको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार मार्तडी स्थित स्वामिकार्तिक प्लाजाको सभाहलमा मानव संशाधन केन्द्र बाजुराले १७ औँ साधारण सभाको आयोजना गरेको थियो। १७ औँ साधारण सभाको सभाअध्यक्ष मानव संशाधन केन्द्र बाजुराका अध्यक्ष निर बहादुर शाहीले गरेका हुन भने प्रमुख अतिथि […]

  • १ year अगाडि
स्वामिकार्तिक जुकोटका रनिङशिल्ड बिजेतालाई ४६ हजार बढि नगद पुरस्कार

स्वामिकार्तिक जुकोटका रनिङशिल्ड बिजेतालाई ४६ हजार बढि नगद पुरस्कार

सेतीकर्णाली खबर उमेश जङ्ग शाही ४ माघ बाजुरा-  स्वामिकार्तिक जुकोटका राष्ट्रपति रनिङ  शिल्ड विजेतालाई  ४६ हजार वढि पुरस्कार  स्थानियहरुले प्रदान गरेका छन । स्वामिकार्तिक   खापर गाउपालिका वडा नं.३ जुकोट स्थित शम्भु सुनन्दा माध्यमिक विद्धालयले गाउपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शिल्ड विजेता खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा विजयोत्सवको बुधवार आयोजना गरेको थियो । विजयोत्सव समारोहका […]

  • १ year अगाडि
गाउँपालिका स्तरीय  तेस्रो राष्ट्रपति रनिङशिल्ड फेरि पनि शम्भु सुनन्दा मावि जुकोटको हातमा

गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड फेरि पनि शम्भु सुनन्दा मावि जुकोटको हातमा

सेतीकर्णाली खबर  उमेश जङ्ग शाही  २९पौष बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकामा पुस २५ गते उद्घाटन भएको पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता आज सम्पन्न भएको छ । एक औपचारिक कार्यक्रमका बिच राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ २५ गतेबाट सुरु भएको गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता पाँच दिनमा सम्पन्न भएको हाे […]

  • १ year अगाडि
त्रिवेणी नगरपालिकाको १६ औं नगरसभा सम्पन्न ६ वटा कार्यविधि पारित

त्रिवेणी नगरपालिकाको १६ औं नगरसभा सम्पन्न ६ वटा कार्यविधि पारित

बाजुरा—बाजुराको त्रिवेणी नगरपालिकाको नगर सभा तथा १६ औं अधिवेशन सम्पन्न भएको छ । शनिवार “शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र वातावरण मैत्री पूर्वाधार, पर्यटन क्षेत्रकाे पहिचान त्रिवेणी नगरपालिका विकासको मुलधार” भन्ने मूल नाराका साथ सुरु भएको नगरसभा आइतवार सम्पन्न भएको हो । शनिवार नगर प्रमुख तथा सभा अध्यक्ष कर्ण बहादुर थापाले पेश गरेका चालू आर्थिक बर्षको अर्धबार्षिक प्रगति […]

  • १ year अगाडि
भीरबाट लडेर घाईते भएकी बालिकाको उपचारका क्रममा मृत्यु

भीरबाट लडेर घाईते भएकी बालिकाको उपचारका क्रममा मृत्यु

बाजुरा : भीरबाट लडेर घाईते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । बाजुराको गौमुल गाउँपालिका ५ कोटकी १६ वर्षीया विष्णुमाया रोकायाको उपचारका क्रममा घट्मुना आधारभूत अस्पतालमा मृत्यु भएको हो । शनिवार विहान कैलाश आधारभूत विद्यालय नजिकै भिरबाट लडेर गम्भीर घाईते भएकी थिइन् । घाइते उनलाई सोही दिन उपचारका लागि आफन्तले घट्मुना आधारभूत अस्पतालमा ल्याएका […]

  • १ year अगाडि
बाजुरामा मेरो माइक्रोफाइनान्सद्वारा  विमा दावी रकम बापत १ लाख  कर्जा मिनाह, ३१हजार सहयोग

बाजुरामा मेरो माइक्रोफाइनान्सद्वारा विमा दावी रकम बापत १ लाख कर्जा मिनाह, ३१हजार सहयोग

सेतीकर्णाली खबर शारदा शाही पौष २९ बाजुरा-   जगन्नाथगा.पा. पिलुचौर स्थित  मेरो माइक्रोफाइनान्सद्वारा  विमा दावी रकम  बापत जनाको कर्जा मिनाह गरेको छ।  जगन्नाथ गाउँपालिका वडा नं एक बस्ने विमित स्वर्गीय दन्ता विष्टको छोरा सन्तोष विष्टलाई कर्जा मिनाह गरेको हो । विगत ३ वर्ष देखि बचत तथा कर्जा कारोबार गर्दै आएकी विष्टको निधन पछि छोराले कर्जा मिहान […]

  • १ year अगाडि