November 12, 2025 | बुधबार, कार्तिक २७, २०८२

लुम्बिनी

क्यान्सर अस्पतालको अध्यक्षमा थापा निर्वाचित

क्यान्सर अस्पतालको अध्यक्षमा थापा निर्वाचित

नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले बाके जिल्ला  खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागी ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको छ । नवनियुक्त खजुरा क्यान्सर अस्पताल ब्यवस्थापन समितिको निर्णय अनुसार खजुरा गाउँपालिकाबासिको लागी ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको हो । बुधबार पदभार ग्रहण गर्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका अध्यक्ष […]

  • ४ years अगाडि
मन्त्री आलेको अर्को एक्सन: नेपालगन्ज स्थित ड्रिमल्याण्ड होटल बन्द

मन्त्री आलेको अर्को एक्सन: नेपालगन्ज स्थित ड्रिमल्याण्ड होटल बन्द

काठमाडौँ । सरकारले मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल बन्द गराएको छ । क्यासिनो सञ्चालनबापतको ३८ करोड रुपैयाँ नबुझाएपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ड्रिमल्याण्ड होटल बन्द गराउनुभएको हो । ड्रिमल्याण्डले मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो । मन्त्री आलेले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनोको लाइसेन्स समेत रद्द गरिदिनुभएको छ । २० भदौ ०६७ मा […]

  • ४ years अगाडि
बाँके  जिल्लामा १८ वर्षकि एक युवती सामुहिक बलत्कृत

बाँके जिल्लामा १८ वर्षकि एक युवती सामुहिक बलत्कृत

नेपालगन्ज — बाँकेको नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्ज बस्दै आएकी ती युवती फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेकी हुन् । सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि उनको अपहरण गरेका थिए । मोटरसाइकलमा […]

  • ४ years अगाडि
वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने – नेता नेपाल-सेती कर्णाली खबर

वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने – नेता नेपाल-सेती कर्णाली खबर

  कोहलपुर ८ पुस एकिकृत समाजवादी पाटीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा लोकतान्त्रीक वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने पक्षमा रहेको बताएका छन । बिहीबार समाजवादी पे्रस सगठनले बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताएका छन । चुनावहरुको सिलसिला सुरु भएको र ति चुनावहरुमा आफुहरुले विजय प्राप्त गर्ने बताए […]

  • ४ years अगाडि
नेकपा एमाले बाँकेका उपसचिब एकिकृत समाजबादिमा प्रवेस -‘एमाले व्याक्तिवादी प्रवृतिले ग्रसित भएकोले छाडेँ –

नेकपा एमाले बाँकेका उपसचिब एकिकृत समाजबादिमा प्रवेस -‘एमाले व्याक्तिवादी प्रवृतिले ग्रसित भएकोले छाडेँ –

काठमाडौं । नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । एक विज्ञप्ति सार्वजनिक गर्दै धितालले आफू अब नेकपा एकीकृत समाजवादीमा आवद्ध भएको बताएका हुन् । समाजवादी प्रवेश गर्दै धितालले भने,‘एमालेमा रहेका बाँकि साथीहरुलाई पनि क्रान्तिकारी पार्टी समाजवादीमा आउन अनुरोध गर्दछु ।’ प्रमोद धिताल दशबुंदे सहमति पश्चात एमालेका जिल्ला उपसचिव बनेका […]

  • ४ years अगाडि