October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

लुम्बिनी

बाँकेको शमशेरगञ्जमा बस दुर्घटना, सातजनाको मृत्यु, ३० घाइते

बाँकेको शमशेरगञ्जमा बस दुर्घटना, सातजनाको मृत्यु, ३० घाइते

                                                                                                              […]

  • १ year अगाडि
यूवा सञ्जाल बाजुराले नेपालगञ्जमा रानीतलाउ र महेन्द्र पार्क सरसफाइ  गर्ने

यूवा सञ्जाल बाजुराले नेपालगञ्जमा रानीतलाउ र महेन्द्र पार्क सरसफाइ गर्ने

सेतीकर्णाली खबर २१ साउन नेपालगञ्ज – बाजुरा देखि लुम्बिनी प्रदेशको नेपालगञ्ज सहरमा अध्ययनको गर्दै आएका बाजुराका यूवाहरुले बाजुरा यूवा सञ्जाल गठन गरेका छन। मानव बिकास सुचाङ्कमा बाजुरा नेपालकै ७७ औँ स्थानमा पर्दछ। बाजुराको पहिचान र भइपरी आउने समस्या समाधान गर्ने हेतुले बाजुरा युवा सञ्चालको २०८०/४ /१३ गते बाघ दिवसको अवसरमा तदर्थ कार्यसमिति गठन गरिएको सचिब […]

  • १ year अगाडि
गैरआवासीय नेपाली संघ  (एनआर एनए) कतारमा हुनलागेकाे  अधिबेसनमा    सचिबमा सुरज शर्मा अधिकारीकाे लड्दै  ।

गैरआवासीय नेपाली संघ (एनआर एनए) कतारमा हुनलागेकाे अधिबेसनमा सचिबमा सुरज शर्मा अधिकारीकाे लड्दै ।

गैरआवासीय नेपाली संघ (एनआर एनए) कतारमा हुनलागेकाे अधिबेसनमा सचिवपदमा सुरज शर्मा अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । कतारलाई आफ्नाे कर्मथलो बनाएर अहिले काम गरिरहेका अधिकारीले नेपाली समुदाय मा समाजसेवीको रुपमा समेत काम गरेर चिर परिचित समेत रहेका छन् ।  लामो समयदेखि आफू कतारको दोहालाई कर्मथलो बनाएर सक्रिय रुपमा देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली हरुकाे […]

  • १ year अगाडि
पाँच लाख नक्कली नोट सहित ३ जना पक्राउ

पाँच लाख नक्कली नोट सहित ३ जना पक्राउ

बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे […]

  • २ years अगाडि
कपिलवस्तुको खरेन्द्रपुरमा गरगहना र नगद चोरी

कपिलवस्तुको खरेन्द्रपुरमा गरगहना र नगद चोरी

कपिलवस्तु ,९ असोज -कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरको एउटा घरमा गए राती चोरी भएको छ । खरेन्द्रपुर हंसबाहिनी स्कुल नजिकै घर भएको सावित्रा तिवारीको घरबाट चोरले नगद तथा गरगहना चोरेर लगेको स्थानीयले बताएका हुन । घरको दराजमा रहेको ३ लाख ५० हजार बराबरको गरगहना र नगद २६ हजार चोरी भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको […]

  • २ years अगाडि
बस दुर्घटना २० यात्रु गम्भीर  घाइते

बस दुर्घटना २० यात्रु गम्भीर घाइते

प्युठान । जिल्लामा भएकाे बस दुर्घटनामा ३० यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस शनिबार दुर्घटना भएको हो। घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको डिएसपी थापाले जानकारी दिनुभएकाे छ । दुर्घटनाका घाइतेलाई उद्वार गरी स्वास्थ्य चौकीमा पुर्‍याउने कार्य […]

  • ३ years अगाडि
क्यान्सर अस्पतालको अध्यक्षमा थापा निर्वाचित

क्यान्सर अस्पतालको अध्यक्षमा थापा निर्वाचित

नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले बाके जिल्ला  खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागी ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको छ । नवनियुक्त खजुरा क्यान्सर अस्पताल ब्यवस्थापन समितिको निर्णय अनुसार खजुरा गाउँपालिकाबासिको लागी ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको हो । बुधबार पदभार ग्रहण गर्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका अध्यक्ष […]

  • ३ years अगाडि
मन्त्री आलेको अर्को एक्सन: नेपालगन्ज स्थित ड्रिमल्याण्ड होटल बन्द

मन्त्री आलेको अर्को एक्सन: नेपालगन्ज स्थित ड्रिमल्याण्ड होटल बन्द

काठमाडौँ । सरकारले मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल बन्द गराएको छ । क्यासिनो सञ्चालनबापतको ३८ करोड रुपैयाँ नबुझाएपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ड्रिमल्याण्ड होटल बन्द गराउनुभएको हो । ड्रिमल्याण्डले मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो । मन्त्री आलेले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनोको लाइसेन्स समेत रद्द गरिदिनुभएको छ । २० भदौ ०६७ मा […]

  • ३ years अगाडि
बाँके  जिल्लामा १८ वर्षकि एक युवती सामुहिक बलत्कृत

बाँके जिल्लामा १८ वर्षकि एक युवती सामुहिक बलत्कृत

नेपालगन्ज — बाँकेको नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्ज बस्दै आएकी ती युवती फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेकी हुन् । सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि उनको अपहरण गरेका थिए । मोटरसाइकलमा […]

  • ३ years अगाडि
वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने – नेता नेपाल-सेती कर्णाली खबर

वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने – नेता नेपाल-सेती कर्णाली खबर

  कोहलपुर ८ पुस एकिकृत समाजवादी पाटीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा लोकतान्त्रीक वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने पक्षमा रहेको बताएका छन । बिहीबार समाजवादी पे्रस सगठनले बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताएका छन । चुनावहरुको सिलसिला सुरु भएको र ति चुनावहरुमा आफुहरुले विजय प्राप्त गर्ने बताए […]

  • ३ years अगाडि

लोकप्रिय