October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

वागमती

नेकपा एकीकृत समाजवादी संग एकता गर्ने साना दलको ओइरो-

नेकपा एकीकृत समाजवादी संग एकता गर्ने साना दलको ओइरो-

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेपालका विभिन्न दलहरुसँग एकता र सहकार्य अगाडि बढाएको छ । केही दिनअघि नेकपा जनवादीसँग एकता गरेको नेकपा एकीकृत समाजवादीले शुक्रबार (आज) राष्ट्रिय जागरण परिषद्सँग एकता गर्दैछ ।                                                […]

  • ३ years अगाडि
उद्दमी यूवालाई सरकारले प्रोत्साहन  दिनु पर्छ- नेता नेपाल- सेतीकर्णाली  खबर

उद्दमी यूवालाई सरकारले प्रोत्साहन दिनु पर्छ- नेता नेपाल- सेतीकर्णाली खबर

काठमाडौं ,नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्यमी युवालाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित पार्टी एकता घोषणा सभामा नेपालले उद्यमी युवालाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताएका हुन्। कार्यक्रममा एकीकृत समाजवादीमा देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी) समाहित भएको थियो। कार्यक्रमलाई नेपाल र महतोले सम्बोधन गरेका थिए।  उनले सरकारले उद्यमशीलताको विकास र उत्पादनको क्षमता […]

  • ३ years अगाडि
नेकपा जनवादी  पार्टी र नेकपा एकीकृत समाजवादीले आज एकता गर्दै

नेकपा जनवादी पार्टी र नेकपा एकीकृत समाजवादीले आज एकता गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ । आज मंगलबार राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकता घोषणा कार्यक्रम हुन लागेको छ ।२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरुले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधी गर्दै आएका थिए । जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता छन् । पार्टी  एकता घोषणा  […]

  • ३ years अगाडि
नेभरमाइन्ड रेष्ट्राेकाे बार्षिक उत्सवमा पल शाह

नेभरमाइन्ड रेष्ट्राेकाे बार्षिक उत्सवमा पल शाह

उमेश जङ्ग शाही ,काठमाडौँ। बाजुरा काे स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. ५ जेराकाे महेन्द्र शाही दम्पति द्वारा सन्चालित काठमाडौंको अनामनगर भाटभटेनी छेउमा अवस्थित नेभरमाइन्ड रेष्ट्राे स्थापनाको पहिलो बर्ष पुरा गरी हिजाेबाट दोश्रो बर्षमा प्रवेश गरेको छ ।स्थापनाको छोटो समयमा नै ग्राहकको मन जित्न सफल रेष्ट्राेले हिजाे एक भब्य कार्यक्रमको आयोजना गरी कलाकार पल शाह र […]

  • ३ years अगाडि
कोरोनाले चुल्हो निभेका जनताको घाउमा मल्हमपट्टी लगाउने बम उत्कृष्ट पत्रकारिता अवार्डबाट सम्मानित

कोरोनाले चुल्हो निभेका जनताको घाउमा मल्हमपट्टी लगाउने बम उत्कृष्ट पत्रकारिता अवार्डबाट सम्मानित

काठमाडौं । युवाहरुको प्रतिनिधिमूलक संस्था क्यासनेप फाउण्डेशनले उत्कृष्ट पत्रकारिता अवार्डबाट पत्रकार एवम् समाजसेवी खेमबहादुर बमलाई सम्मानित गरेपछि बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको छ । सांसद श्रेष्ठले पत्रकार बमलाई भेटी आगामी भविष्यको उत्तरोत्तर प्रगतीको कामना गर्नुभएको छ । शालीन शैलीमा पत्रकारितामा जमिरहेका बमलाई श्रेष्ठले दुरदराजका आवाजहरुलाई सञ्चारमाध्यममा स्थान दिएको भन्दै आगामी […]

  • ३ years अगाडि
नेकपा एकीकृत समाजवादी प्रेस संगठनले प्रतिगमन बिरूद्द पाैष ५ गते विशेष भेला गर्ने- सेती कर्णाली  खबर

नेकपा एकीकृत समाजवादी प्रेस संगठनले प्रतिगमन बिरूद्द पाैष ५ गते विशेष भेला गर्ने- सेती कर्णाली खबर

काठमाडाै /समाजवादी प्रेस संगठन नेपालले संगठनको घोषणा गत कात्तिक २७ गते नेकपा कम्युनिस्ट पार्टी  एकीकृत समाजवादिका  अध्यक्ष  माधब कुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न गरेको थियो। प्रेस संगठन घोषणा गरेको एक साता भित्रै वैधानिक रूपमा गत मङ्सिर ३ गते शुक्रबार  दर्ता प्रक्रिया सम्पन्न गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद […]

  • ३ years अगाडि

लोकप्रिय