काठमाडौं। चिलिमे जलविद्युत कम्पनी लिमिटेडले सहायक कम्पनीमार्फत् बनाइरहेको सान्जेन जलविद्युत आयोजनाबाट आउँदो पुस अन्तिमसम्म बिजुली उत्पादन हुने भएको छ। ४२.५ मेगावाट क्षमताको उक्त आयोजनाको काम अन्तिम चरणमा पुगेकाले पुसभित्र बिजुली उत्पादन हुने सान्जेन जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ। १४.८ मेगाावाटको माथिल्लो सान्जेनबाट असोज २१ देखि बिजुली उत्पादन भइसकेको छ माथिल्लो सान्जेनले बिजुली बेचेर वार्षिक ४० करोड रुपैयाँ […]
काठमाडौं,कात्तिक १४- एमालेले दशैं, तिहार, छठ, नेपाल संवत लगायत चाडको अवसरमा चियापनी काे आयोजना गर्ने भएकाे छ । ने क पा एमालेले आयाेजना गरेकाे चियापानमा नेकपा एकीकृत समाजवादीका नेताहरुलाई पनि निमन्त्रणा दिइएको छ। एमाले प्रचार विभागका सचिव गगन विष्टका अनुसार चियापानमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, ने क पा यश का बरिष्ठ नेता एबम पुर्बप्रधानमन्त्री […]
टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम ) ढकाल र सागर ढकाल टिममा अटाएनन्। एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौंको कीर्तिपुर र मुलपानीमा हुनेछ । […]
काठमाडौं– यही कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि नै सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख […]
काठमाडौँ— नेपालीहरुको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकाशं विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार तीन […]
ओखलढुङ्गान्युज, । हिन्दूहरुको महान् चाड विजया दशमी तथा दिपावली घरघरमा भित्रनै लाग्दा ओखलढुङ्गामा पनि प्रहरीले यात्रु सहायता कक्ष राख्ने तयारी गरेको छ । हालसम्म छिमेकी जिल्लाहरुमा यात्रु सहायता कक्षको निमार्ण तथा सेवा प्रवाह सुरुवात भएपनि ओखलढुङ्गामा भने तयारी मात्र थालिएको हो । चाडबाडमा हुने यात्रुहरुको चापलाई मध्यनजर गर्दै यातायात र नागरिकहरुको चाप बढ्न थालेपछि ओखलढुङ्गामा पनि […]
जित जङ्ग कटेल/बाजुरा- जिल्ला स्वमिकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ का सागर धामिले चौथो अन्तरास्ट्रिय टेक्वान्दो च्याम्पियनसीपमा दोस्रो स्थान हासिल गरेका छन। काठमाडौ भएको चौथो अन्तरास्ट्रिय टेक्वान्दो च्याम्पियनसीप २०२३ को नेपाल भारत र बङलादेशका हरेक स्टेट बाट भागलिएका खेलाडी हरु सङ्ग खेल खेल्दै बाजुरा जस्तो ठाउँबाट ६३ के.जी. अन्डर वएटमा दोस्रो स्थान हात पार्न सफल […]
काठमाडौं— राष्ट्रिय मानवअधिकार आयोगले विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न सम्वद्ध पक्षलाई आग्रहगरेको छ । आफ्ना मागहरु सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रुपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगले बताएको छ । आयोगले आज बिहीबार विज्ञप्ति निकलेर यस्तो खालको आन्दोलनबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्षअसर पर्न […]
काठमाडौं — हृदयाघातका कारण निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले आफ्ना पिताले गर्न बाँकी रहेका काम पूरा गर्न पाआफुलाई र्टीले आत्मबल दिने विश्वास व्यक्त गरेका छन् । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न बालुवाटारस्थित निवास पुगेका विष्णु पौडेलसहितका नेताहरूप्रति आभार प्रकट गर्दै उनले आफ्ना बुवाले गर्न बाँकी काम धेरै रहेकोले ती […]
सेतीकर्णाली खबर/बाजुरा- प्रथम स्वर्गीय चेतन ऐडी बाजुरा पालिका स्तरीय फुटसल प्रतियोगिता काठमाडौंमा सुरु गरेका छन। राष्ट्रिय युवा संघ नेपाल बाजुरा अन्तर जिल्ला कमिटी द्रारा आयोजित प्रथम स्वर्गीय चेतन ऐडी बाजुरा पालिका स्तरीय फुटसल प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपमा सुरु गरेका छन। “राष्ट्रका लागि खेलकुद, स्वास्थका लागी खेलकुद, स्वाभिमानका लागी खेलकुद भन्ने नाराका साथ बाजुरा नौ वटा पालिका […]