October 20, 2024 | आइतवार, कार्तिक ४, २०८१

वागमती

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण लाग्ने

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं– यही कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि नै सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख […]

  • १२ महिना अगाडि
काठमाडौँ उपत्यकाबाट ३ दिनमा १ लाख ५० हजार यात्रु बाहिरिदै

काठमाडौँ उपत्यकाबाट ३ दिनमा १ लाख ५० हजार यात्रु बाहिरिदै

काठमाडौँ— नेपालीहरुको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकाशं विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार तीन […]

  • १ year अगाडि
ओखलढुङ्गामा तीन स्थानमा यात्रु सहायता कक्ष राख्ने

ओखलढुङ्गामा तीन स्थानमा यात्रु सहायता कक्ष राख्ने

ओखलढुङ्गान्युज, । हिन्दूहरुको महान् चाड विजया दशमी तथा दिपावली घरघरमा भित्रनै लाग्दा ओखलढुङ्गामा पनि प्रहरीले यात्रु सहायता कक्ष राख्ने तयारी गरेको छ । हालसम्म छिमेकी जिल्लाहरुमा यात्रु सहायता कक्षको निमार्ण तथा सेवा प्रवाह सुरुवात भएपनि ओखलढुङ्गामा भने तयारी मात्र थालिएको हो । चाडबाडमा हुने यात्रुहरुको चापलाई मध्यनजर गर्दै यातायात र नागरिकहरुको चाप बढ्न थालेपछि ओखलढुङ्गामा पनि […]

  • १ year अगाडि
बाजुराका धामी चौथो अन्तरास्ट्रिय टेक्वान्दो च्याम्पियनमा दोस्रो

बाजुराका धामी चौथो अन्तरास्ट्रिय टेक्वान्दो च्याम्पियनमा दोस्रो

जित जङ्ग कटेल/बाजुरा- जिल्ला स्वमिकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ का सागर धामिले चौथो अन्तरास्ट्रिय टेक्वान्दो च्याम्पियनसीपमा दोस्रो स्थान हासिल गरेका छन। काठमाडौ भएको चौथो अन्तरास्ट्रिय टेक्वान्दो च्याम्पियनसीप २०२३ को नेपाल भारत र बङलादेशका हरेक स्टेट बाट भागलिएका खेलाडी हरु सङ्ग खेल खेल्दै बाजुरा जस्तो ठाउँबाट ६३ के.जी. अन्डर वएटमा दोस्रो स्थान हात पार्न सफल […]

  • १ year अगाडि
विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोग

विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोग

काठमाडौं— राष्ट्रिय मानवअधिकार आयोगले विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न सम्वद्ध पक्षलाई आग्रहगरेको छ । आफ्ना मागहरु सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रुपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगले बताएको छ । आयोगले आज बिहीबार विज्ञप्ति निकलेर यस्तो खालको आन्दोलनबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्षअसर पर्न […]

  • १ year अगाडि
सुवास नेम्वाङका छोरा सुहाङले भने- बुवाका बाँकी काम पूरा गर्न पार्टीले हामीलाई आत्मबल देओस्

सुवास नेम्वाङका छोरा सुहाङले भने- बुवाका बाँकी काम पूरा गर्न पार्टीले हामीलाई आत्मबल देओस्

काठमाडौं — हृदयाघातका कारण निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले आफ्ना पिताले गर्न बाँकी रहेका काम पूरा गर्न पाआफुलाई र्टीले आत्मबल दिने विश्वास व्यक्त गरेका छन् । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न बालुवाटारस्थित निवास पुगेका विष्णु पौडेलसहितका नेताहरूप्रति आभार प्रकट गर्दै उनले आफ्ना बुवाले गर्न बाँकी काम धेरै रहेकोले ती […]

  • १ year अगाडि
प्रथम स्वर्गीय चेतन ऐडी बाजुरा पालिका स्तरीय फुटसल प्रतियोगिता काठमाडौंमा

प्रथम स्वर्गीय चेतन ऐडी बाजुरा पालिका स्तरीय फुटसल प्रतियोगिता काठमाडौंमा

सेतीकर्णाली खबर/बाजुरा- प्रथम स्वर्गीय चेतन ऐडी बाजुरा पालिका स्तरीय फुटसल प्रतियोगिता काठमाडौंमा सुरु गरेका छन। राष्ट्रिय युवा संघ नेपाल बाजुरा अन्तर जिल्ला कमिटी द्रारा आयोजित प्रथम स्वर्गीय चेतन ऐडी बाजुरा पालिका स्तरीय फुटसल प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपमा सुरु गरेका छन। “राष्ट्रका लागि खेलकुद, स्वास्थका लागी खेलकुद, स्वाभिमानका लागी खेलकुद भन्ने नाराका साथ बाजुरा नौ वटा पालिका […]

  • १ year अगाडि
संसदीय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित

संसदीय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा आसन्न चीन भ्रमणका एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई बोलाइएको थियो । तर उनी बैठकमा अनुपस्थित भएपछि परराष्ट्रमन्त्री एनपी साउदसँग संसदीय समितिले छलफल गरिरहेको छ । बैठकमा सहभागी पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले […]

  • १ year अगाडि
काठमाडौं १६ का वडाध्यक्ष रिजालको निधन

काठमाडौं १६ का वडाध्यक्ष रिजालको निधन

काठमाडौं– काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली […]

  • १ year अगाडि
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाडौं, २७ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पताल काठमाण्डाैमा निधन भएको कुरा नर्भिक अस्पतालका प्रोफेसर डा. युवराज शर्माले सीता दाहालको निधन भएको घाेषणा गरेका हुन्  । उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको ६९ […]

  • १ year अगाडि

लोकप्रिय