२१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा आसन्न चीन भ्रमणका एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई बोलाइएको थियो । तर उनी बैठकमा अनुपस्थित भएपछि परराष्ट्रमन्त्री एनपी साउदसँग संसदीय समितिले छलफल गरिरहेको छ । बैठकमा सहभागी पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले […]
काठमाडौं– काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली […]
बाजुरा– धनगढीमा सञ्चालित डेउडा प्रतियोगितामा बाजुरेली सेवा समूह प्रथम भएको छ । प्रथम हुने बाजुरेली सेवा समूहलाई नगद २१ हजार, द्वितीय हुने बझाङ्गी महिला समूहलाई नगद १५ हजार र तृतीय हुने कल्पना खड्का समूहलाई नगद ९ हजारका साथै प्रमाणपत्र प्रदान गरिएको छ । बाजुराली सेवा समाजका तर्फबाट देउडा खेलाडी शंकर मल्लले नेतृत्व गरेका थिए । मल्ल […]
उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीलाई स्वागत तथा सम्मान गरेका छन। लामो समय देखि हिमाली गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतले कामकाज चलाउदै काम भैरहेको थियोे। हाल संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरिका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीलाई पालिकाले स्वागत तथा सम्मान गरेको पालिकाले […]
उमेश रोकाया/बाजुरा- बाजुराको हिमाली गाउँपालिका स्थानीय नागरिकहरुलाई उपचार सहायता खर्च रकम पुनरावलोकन तथा परिमार्जन गर्दै आइरहेको छ। हिमाली गाउँपालिका भित्रका स्थानीय नागरिक एबं बिपन्न नागरिकहरुलाई उपलब्ध गराउदै आएको उपचार सहायता खर्च रकममा पुनरावलोकन तथा परिमार्जन गर्दै आइरहेको छ। स्थानीय नागरिकहरु बिरामी हुँदा सम्भव भएसम्म स्थानीय स्वास्थ्य संस्थामा नै उपचार गर्नुपर्ने अवस्थामा रहेकोे छ। यदि उपचार […]
बाजुरा :शनिबार कोल्टीबाट रिफर गरिएका बिरामीको जहाजमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामिकार्तिक गाउँपालिका वडा नं ३ का दलजित कटेल रहेका छन् ।उनलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो । कटेल एपेन्डिसाइडका बिरामी रहेको बुझिएको छ ।उपचारका लागि सिता एयरको विमानमा शनिबार दिउसो १२ः३३ बजे कोल्टीबाट नेपालगन्जका लागि उडेको […]
बाजुराः चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । स्थानीयका अनुसार गएराती परेको चट्याङका कारण बडीमालिका नगरपालिका वडा न । ६ कोर्धका स्थानीय तुला रावलकी ११ वर्षीय छोरी परु रावलको मृत्यु भएको बताइएको छ । गएराती करिव साढे १२ बजे बजेको समयमा चट्याङका कारण उनको मृत्य भएको वडा न । ६ का वडा सदस्य तथा कार्यवाहक […]
बाजुरा — धार्मिक तथा पर्यटकिय क्षत्रकाे धराेहर बाेकेकाे बाजुराको बडिमालिका र बुढीन्नदामन्दीरमा जनैपू्र्णीमाकाे दिन लाग्ने पुजा यसपाली सम्पन्न भएकाे छ ।सधै झै वर्षपनि जनैपुर्णिमा काे अघिल्लाे दिन लाग्नेमेला यस बर्ष समापन भएकाे छ । भाद्र ११ गते देखि सुरुहुने मेला साउन १३गतेका दिन बेलुका सम्म गतेसम्म जनै पूर्णिमाको शुक्लचतुर्दशिकाे दिनमा लाग्ने मेला सकेर सबै दर्सनार्थिहरु आ […]
सेतीकर्णाली खबर, बाजुरा/बुढिनन्दा नगरपालिकाले बुढिनन्दा मन्दिरमा पुगेर पर्यटन प्रबर्द्धनका लाद ३ वटा निर्णय गरेको छ। हिन्दुधर्मावलम्वीहरुको एक धार्मिक आस्थाको धरोहर बाजुराको बुढिनन्दा धार्मिक स्थल हो। यस बुढिनन्दा धार्मिक स्थलको पर्यटन प्रवर्द्धनका लागि बुढीनन्दा नगरपालिकाले १९ ओैं बैठकको आयोजना बुढीनन्द मन्दिरमा सम्पन्न गरेको छ। सुदुरपश्चिमको सबै भन्दै उचाइमा रहेको बुढीनन्दा मन्दिरको संरक्षण गर्ने उद्धेश्यले बुढीनन्दामा […]
बाजुरा – धार्मिक तथा पर्यटकीय प्रसिद्ध तिर्थस्थल बडीमालिकाको दर्शनका लागि गएका एक जना पुरुष लडेर बेहोस भएको अवस्थामा फेला पर्दा नेपाली सेनाले संचालन गरेको स्वास्थ्य शिविरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते हुनेमा कर्णाली प्रदेशको कालिकोट जिल्ला कलापा गाउँपालिका–१बस्ने ३९ वर्षीय धनबहादुर न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिं […]