August 5, 2025 | मङ्लबार, साउन २१, २०८२

देश/प्रदेश

हिमाली गाउँपालिका १० शैया अस्पताल निर्माणकार्य तिव्र बन्दै

हिमाली गाउँपालिका १० शैया अस्पताल निर्माणकार्य तिव्र बन्दै

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका कुवाडीमा १० शैयाको अस्पताल निर्माणकार्य तिव्र अगाडी बढिरहेको छ। कवाडीमा निर्माणाधिन गाउँपालिका स्तरीय १० शैयाको अस्पताल निर्माणकार्यलाई तिव्रता दिइएको छ। अस्पताल सेवा संचालनमा ल्याउनको लागि आवश्यक बजेट विनियोजन प्रत्येक आर्थिक वर्ष छुट्ट्याउदै आइरहेको गाउँपालिकाले बताएको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडीमा अस्पताल निर्माणकार्य तिव्र तरिकाले अगाडी बढी रहेकोे […]

  • २ years अगाडि
रास्वपाले गठन गर्‍यो १२ सदस्यीय सचिवालय, स्वर्णिम वाग्ले उपसभापति

रास्वपाले गठन गर्‍यो १२ सदस्यीय सचिवालय, स्वर्णिम वाग्ले उपसभापति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२ सदस्यीय सचिवालय गठन गरेको छ । उक्त पार्टीको जलेश्वरमा जारी संसदीय दलको बैठकले १२ सदस्यीय पदाधिकारी गठन गरेको हो । रास्वपाले स्वर्णिम वाग्लेलाई उपसभापति, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको छ ।  यस्तै कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषध्यक्षमा दीपक बोहोरालाई थप गरिएको छ । सचिवालयमा संसदीय दलका उपनेता […]

  • २ years अगाडि
जिप दुर्घटना परी घाइतेलाई उपचार लैजाने क्रम एक जना बीच बाटोमा मृत्यु

जिप दुर्घटना परी घाइतेलाई उपचार लैजाने क्रम एक जना बीच बाटोमा मृत्यु

उमेश रोकाया/बाजुरा- जिप दुर्घटनामा घाइते मदन सार्की उपचार गर्न लैजाने क्रम बीच बाटोमा मृत्यु भएका छन। धुलाचौर बाट कोल्टी जादै गरेको बोलेर जिप दुर्घटना भएको हो। जिप नम्बर लु.१ ज ४८२९ रहेकोे छ। गम्भीर घाइते भएका मदन सार्की वर्ष २७ का कोल्टी प्राथमिक स्वास्थ्य चौकी लैजाने क्रममा बीच बाटोमा मृत्यु भएको कोल्टी ईलाका प्रहरी कार्यालय […]

  • २ years अगाडि
बाजुराको धुलाचौरमा जिप दुर्घटना एक जना गम्भीर घाइते

बाजुराको धुलाचौरमा जिप दुर्घटना एक जना गम्भीर घाइते

उमेश रोकाया/बाजुरा- धुलाचौर बाट कोल्टी जाँदै गरेको जिप दुर्घटना परि एक जना गम्भीर र एक जना सामान्य घाइते रहेकोे छन। हिमाली गाउँपालिका केन्द्र धुलाचौर बजार बाट कोल्टी हिडिरहेको जिप दुर्घटना भएको छ। धुलाचौर बाट ५ सय मिटर अगाडी बोल्डिक गाउँ नजिकै जिप बन्दबडी व्रेक फेल भएर दुर्घटना भएको धुलाचौर स्थायी प्रहरी इन्चार्जले बताएका छन। जिप […]

  • २ years अगाडि
नेपालगन्जमा सवारी दुर्घटना हुँदा छोरीको मृत्यु , बाबू  घाइते

नेपालगन्जमा सवारी दुर्घटना हुँदा छोरीको मृत्यु , बाबू घाइते

पवन  तिमिल्सिना ,नेपालगन्ज / नेपालगन्जको धम्बोझीमा भएको सवारी दुर्घटनामा परी  १७ वर्षिय छोरीको मृत्यु भएको छ भने बाबू घाइते भएकाछन । मृतक किशोरीको सनाखत भएको छ । धम्बोझीबाट सेतुबिक जाने चोकको जेब्रा क्रसिङमा ट्याङ्करको ठक्करबाट नेपालगन्ज १७ की १७ वर्षीया सालिनी पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको […]

  • २ years अगाडि
सान्जेन जलविद्युतको काम अन्तिम चरणमा, पुसदेखि बिजुली उत्पादन

सान्जेन जलविद्युतको काम अन्तिम चरणमा, पुसदेखि बिजुली उत्पादन

काठमाडौं। चिलिमे जलविद्युत कम्पनी लिमिटेडले सहायक कम्पनीमार्फत् बनाइरहेको सान्जेन जलविद्युत आयोजनाबाट आउँदो पुस अन्तिमसम्म बिजुली उत्पादन हुने भएको छ। ४२.५ मेगावाट क्षमताको उक्त आयोजनाको काम अन्तिम चरणमा पुगेकाले पुसभित्र बिजुली उत्पादन हुने सान्जेन जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ। १४.८ मेगाावाटको माथिल्लो सान्जेनबाट असोज २१ देखि बिजुली उत्पादन भइसकेको छ माथिल्लो सान्जेनले बिजुली बेचेर वार्षिक ४० करोड रुपैयाँ […]

  • २ years अगाडि
बन्द ग्रामीण सडक पुनः सञ्चालन

बन्द ग्रामीण सडक पुनः सञ्चालन

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ६ को नाउली देखि बुन्ना सम्मको सडक अवरुद्ध भइ बन्द भएको ग्रामीण सडक पुनः सञ्चालन आएको छ। भाद्र महिनाको २६ गते आएको अविरल वर्षाले गर्दा सडक बन्द भएको हो। सडक बन्द हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको थियोे। गाउँपालिकाले तत्काल सञ्चालन गर्नका लागि डोक्क्सजर प्रयोग गराएर सडक मर्मत कार्य तिव्र […]

  • २ years अगाडि
जिप दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग

जिप दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग

उमेश रोकाया/बाजुरा- जिप दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहयोग घाइतेहरूलाई उपचार खर्च गाउँपालिकाले गरेको छ। कार्तिक १८ गते सनिश्चवार राति धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुदा ४ जनाको मृत्यू भएको हुन। मृत्यु हुने हिमाली गाउँपालिका वडा नम्बर ५ का ४ जना मृतकका परिवारलाई सबैलाई आर्थिक सहयोग गरेको छ। दुर्घटना ज्यान गुमाएका परिवारलाई […]

  • २ years अगाडि
कार्तिकस्वामी सहकारी चौथो अधिवेशन  सम्पन्न अध्यक्ष शाही सहित ९ जना कार्यसमिति चयन

कार्तिकस्वामी सहकारी चौथो अधिवेशन सम्पन्न अध्यक्ष शाही सहित ९ जना कार्यसमिति चयन

सेतीकर्णाली खबर/बाजुरा- कार्तिकस्वामी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ४ औं अधिवेशन तथा ९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कार्तिकस्वामी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना स्वामीकार्तिक खापर गाउँपालिका सभा हलमा कार्तिक २५ गते कार्तिकस्वामी बहुउद्देश्यीय सहकारीको अधिवेशन तथा साधारणसभा गरेको छ। उक्त अधिवेशन सभा अध्यक्ष कार्तिकस्वामी बहुउद्देश्यीय सहकारी संस्था मेघराज शाही अध्यक्षता कार्यक्रम सञ्चालन भएको छ। […]

  • २ years अगाडि
हिमाली गाउँपालिका स्वास्थ्य शिविरमा १ हजार बढी जनाले उपचार पाए

हिमाली गाउँपालिका स्वास्थ्य शिविरमा १ हजार बढी जनाले उपचार पाए

उमेश रोकाया,२५ कार्तिक/बाजुरा- हिमाली गाउँपालिकाको बृहत नि:शुल्क स्वास्थ्य शिविरमा १ हजार १ सय ८६ जना उपचार पाएका छन । हिमाली गाउँपालिकाको आयोजना तथा मोनमोहन मेमोरियल मेडिकल कलेजको प्राविधिक सहयोगमा कार्तिक २२ गते आइतबार देखि २४ गतेसम्म शिविर सञ्चालन गरेका छन। ३ दिन सम्म स्वास्थ्य शिविर संञ्चालन विभिन्न रोगको विशषेज्ञ डाक्टरहरु बाट सेवा प्रदान भएको हिमाली […]

  • २ years अगाडि

लोकप्रिय