बाजुरा- बुढीगंगा नगरपालिका-६ बाम्का बजारका गएको शुक्रबार ग्यास सिलिण्डर पड्किएर आगलागी भएका पिडितलाई स्वामीकार्तिक खापर गाउँपालिकाले एक लाख एक हजार एक सय रुपैया सहयोग गर्ने भएको छ । ग्यास सिलिण्डरबाट आगलागी हुँदा बाम्का बजारका व्यापारीले ठूलो क्षती व्यहोर्नु परेकाले पिडितलाई राहत स्वरुप गाउँपालिकाले उक्त रकम सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । आइतबार गाउँपालिकाका […]
बुटवल । बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै एक महिलासहित २ बच्चाको बीभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलीजुली पथमा उनीहरूको हत्या भएको हो । अन्दाजी २७ वर्षीय महिला र छोरा र छोरीको घाँटी अँठ्याएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रहरीले जनाएको छ । बालबालिका ७ […]
सेतीकर्णाली खबर शारदा शाही १३ जेठ बाजुरा /जगन्नाथ गाउँपालिकामा भएको जीप दुर्घटनामा नेपाल दुरसञ्चार कार्यालय बाजुराका प्रमुख लोकबहादुर खड्का सहित ३ जनाको मृत्यु २ जना घाइते भएको छन। जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा रहेको नेपाल टेलिकमको टावर मर्मत गर्न जाने क्रममा भएको जीप दुर्घटनामा टेलिकमका कर्मचारी रवीन्द्र धामी, प्रमुख खड्का र जीप चालक कर्णबहादुर महताको घटना स्थलमै मृत्यु […]
सेतीकर्णाली खबर ११ जेठ बाजुरा / स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष शुलोचना कुमारी भन्डारी ( बुढा)ले वडा १ जोरूमा रहेको सामुदायिक स्वास्थ्य इकाई कार्यालयको समुद्धाटन गरेकि छन। विगत लामो समय देखि जाेरु गाउँमा स्वास्थ्य संस्था नहुँदा त्यहाँका स्थानीय बासिहरू सामान्य सिटामोल र जीवनजल लिन एक-दुई घण्टाको पैदालबाटो हिडेर अर्को स्वास्थ्य संस्था जानू पर्ने बाध्यता झेल्दै आएका […]
दोहा कतार : रोयल नेपाल यूथ एसोसिएसन ठकुरी ग्रुप कतारले “अन्तर नेपाली समुदाय खुला पुरुष भलिबल प्रतियोगिता” आयोजना गर्ने भएको छ । इस्लाम धर्मालम्बीहरुको दोस्रो ठूलो पर्व बक्र इद (इद-उल-अज्हा) को अवसरमा उक्त भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको बिहीबार राति आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । सम्मेलनमा समाजका प्रमुख सल्लाहकार राजन चापागाईंले कतारमा भलिबलप्रति निकै […]
सेतीकर्णाली खबर ९ जेठ बाजुरा/ हिमाली गाउँपालिकामा लोक देउडा सास्कृतिक कार्यक्रम बिहिवार सम्पन्न भएको छ। नेपाल देउडा संस्कृती संरक्षण समितिको आयोजनामा नेपाल देउडा संस्कृती संरक्षण समितिको विधिवत रुपमा जेष्ठ ७ उद्घाटन भएर ८ गते लोक सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो । दुइ दिनको समय भित्र भुवाचाली, मागल र बोर्ता टोलबाट चम्पानाच, छैट खेल, मुज्यारा […]
बाजुरा– बाजुराको जगन्नाथ गाउँपालिका भुकाखोला नजिकै कर्णाली नदिमा खसेर एक युवक बेपत्ता भएका छन । बेपत्ता हुनेमा रुकुम पश्चिम आठबिस नगरपालिका वडा १३ का २७ बर्षिया नरेन्द्र परियार रहेका छन । कर्णाली करिडोर सडक खण्ड अन्तरगत जगन्नाथ गाउँपालिका ६ भुकाखोलामा काम गरिरहेका मजदुर परियार नदिमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बेपत्ता भएका परियारकाको […]
सेतीकर्णाली खबर शारदा कुमारी शाही १० बैसाख बाजुरा स्वामिकार्तिकमा आज एउटा घोरलको स्थानीय र प्रहरीले उद्दार गरेका छन। स्वामिकार्तिक खापर गाउपालिका वडा नं ४ सुइजिउला स्थित जगन्नाथ पिलुचौर जोड्ने झोलुङ्गे पुल नजिकै बिहान ७:१५ बजे कर्णाली नदिमा बग्दै गरेको एक वर्षिय घोरल स्थानिय दिपजन नाथ, बिसाल नाथ, हिमाल जङ्ग शाही तथा इलाका प्रहरी कार्यालय […]
काठमाडौँ – नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी बोकेर २४ घण्टाभित्र काठमाडौँ आउन विद्यालयका कर्मचारीलाई निर्देशन दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेसँगै परिषद्ले विद्यालय कर्मचारीलाई चाबी बोकेर काठमाडौँ आई आन्दोलनमा सहभागी हुन उर्जी जारी गरेको हो। परिषद्ले भनेको छ,’नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी भइरहेको समय सन्दर्भमा विद्यालय […]
नेपालगन्ज/ बाँकेको नेपालगन्ज सहरको धम्बोझी (वीरेन्द्र) चोकमै सुविधा सम्पन्न महाराजा रेष्टुरेन्ट खुलेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता डम्बर बहादुर चन्दले धम्बोझी चोकमै रहेको महाराजा कम्प्लेक्समा महाराजा रेष्टुरेन्ट खोलेका हुन् । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले सोमबार बिहान नयाँ वर्षको अवसरमा महाराजा रेष्टुरेन्टको उद्घाटन गरेका हुन् । नेपालगन्ज उद्योग […]