October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

Breaking News

करेन्ट लागेर एक जनाको मृत्यू

करेन्ट लागेर एक जनाको मृत्यू

बाजुरा—बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर बडिमालिका नगरपालिका -७ का ३३ वर्षीय मान बहादुर बिष्ट रहेका छन । शनिबार दिउँसो बडिमालिका नगरपालिका वडा न ६ को जडाङ्गामा ३३ केभीको लाईन बनाउने क्रममा करेन्ट लागेर बिष्ट घाईते भएका थिए । घाईते भएका बिष्टलाई उपचारका लागि अछामको बयालपाटा […]

  • २ महिना अगाडि
बुढिनन्दा नगरपालिकाद्वारा   एम्बुलेन्स  खरिद,  केहि दिनमा सेवा  प्रदान गरिने

बुढिनन्दा नगरपालिकाद्वारा एम्बुलेन्स खरिद, केहि दिनमा सेवा प्रदान गरिने

२० साउन ,बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिकाले कुण्डाका नागरिकलाई एम्बुलेन्स सेवा प्रदान गर्ने भएकाे छ । कुण्डावासीलाई सेवा उपलव्ध गराउन सहज होस् भन्ने उदेस्यका साथ एम्वुलेन्स खरिद गरि सेवा प्रदान गर्न लागिएकाे  हो । गत आर्थिक बर्षमा पालिकाले एम्वुलेन्स खरिदका लागि वजेट विनियोजन गरेको थियो ।नगरपालिकाका नागरिकको सहजताका लागि एम्बुलेन्स खरिद गरिएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख […]

  • ३ महिना अगाडि
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले दिए राजिनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले दिए राजिनामा

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन् । शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना नदेखिएको भन्दै राजीनामा घोषणा गरेका हुन् ।

  • ३ महिना अगाडि
जनजाति महासङ्घ कतारको समानान्तर तदर्थ समिति गठन

जनजाति महासङ्घ कतारको समानान्तर तदर्थ समिति गठन

दोहा । कतारस्थित  असन्तुष्ट जनजाति मातृ संस्थाका पदाधिकारीहरूको विशेष बैठकले  नेपाल आदिवासी जनजाति महासंघ कतार समानान्तर तदर्थ समिति गठन गरेका छन् । असन्तुष्ट मातृ संस्थाका पदाधिकारीहरूको २९ जुलाईमा बसेको बैठकले इन्द्र तामाङकाे संयोजकत्वमा  ७ सदस्सीय तदर्थ समिति गठन गरेकोछ । समितिको  सदस्य सचिव चन्द्र ल्हेगे तमु, सदस्यहरू सुनिल कुमार मण्डल, रामचन्द्र माझी, चनिलाल राजवंशी, देवी […]

  • ३ महिना अगाडि
स्कुल बस दुर्घटनामा एकको मृत्यु, चालकसहित २७ जना विद्यार्थी घाइते

स्कुल बस दुर्घटनामा एकको मृत्यु, चालकसहित २७ जना विद्यार्थी घाइते

 स्कुल बस दृर्घटना हुँदा पोखरामा एक जनाको मृत्यु भएको छ भने बसमा सवार २७ जना विद्यार्थी र बसका चालक घाइते भएका छन् । पोखरा महानगरपालिका–२१ फुर्सेखोलानजिक बस दुर्घटना भएको हो । पोखरा २१ रामदीबाट बिरौटा फर्कने क्रममा फुर्सेखोला नजिकै एलपी देवकोटा मेमोरियल स्कुलको ग १ख ६२१९ नम्बरको बस दुर्घटना भएको हो । बसमा सवार सहयोगी […]

  • ३ महिना अगाडि
धनगढीको नोभा हस्पिटलमा तनाव, प्रहरीले हान्यो अश्रुग्यास

धनगढीको नोभा हस्पिटलमा तनाव, प्रहरीले हान्यो अश्रुग्यास

१२ साउन, धनगढी । १७ वर्षीय युवकको मृत्युको विषयलाई लिएर धनगढीको नोभा अस्पतालमा तनाब भएको छ । सामान्य अवस्थामा ल्याइएका कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न खोजेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी […]

  • ३ महिना अगाडि
सौर्य जहाज दुर्घटना: क्याप्टेनसहित केहीको उद्धार, ४ को शव फेला

सौर्य जहाज दुर्घटना: क्याप्टेनसहित केहीको उद्धार, ४ को शव फेला

काठमाडौँ —त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन । बुधबार करिब ११ […]

  • ३ महिना अगाडि
पुस्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवस जगन्नाथमा बिरुवा रोपेर मनाईदै

पुस्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवस जगन्नाथमा बिरुवा रोपेर मनाईदै

  सेतीकर्णाली खबर ८ साउन बाजुरा- बाजुरा जिल्लाको उत्तरपुर्वि क्षेत्र  जगन्नाथ  गाउँपालिका स्थित नेपाल कम्युनिस्ट पार्टिका संस्थापक महासचिव पुस्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसको अवसरमा जगन्नाथ गाउँ कमिटिले बृक्षारोपण  गरि मनाएको छ  ।नेकपा एमाले जगन्नाथ गाउँ कमिटीको आयोजनामा एमाले जिल्ला कमिटी सदस्य तथा जगन्नाथ गाउँ पालिका उपाध्यक्ष मरुकला बिष्ट, जिल्ला कमिटी सदस्य तथा वडा नम्बर […]

  • ३ महिना अगाडि
भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार गिराइयो : प्रचण्ड

भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार गिराइयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध लड्दालड्दै सरकारबाट हटाएको टिप्पणी गरेका छन् । आफू नेतृत्वको सरकारले भ्रष्टाचारका ठूला फाइल खोल्दै जाँदा त्यो मन नपराउनेहरुले सरकारविरुद्ध षडयन्त्र गरेको उनको भनाइ छ । आज बिहान खुमलटारस्थित निवासमा वाईसीएलका नेता–कार्यकर्ताहरुसँगको भेटमा प्रचण्डले सो धारणा राखेका हुन् । ‘मेरो नेतृत्वको सरकारले सुशासनको पक्षमा राम्रो […]

  • ३ महिना अगाडि
मनेहरा चर्चले स–मिललाई ६५ हजार तिर्न आनाकानी गरेको सञ्चालकको गुनासो

मनेहरा चर्चले स–मिललाई ६५ हजार तिर्न आनाकानी गरेको सञ्चालकको गुनासो

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरामा अस्पताल चलाउने भन्दै निर्माण गरिएको चर्चले स्थानीय स–मिल सञ्चालकको पैसा नतिरेको पाइएको छ। भवन निर्माण गर्न मनेहरामै रहेको कल्पना खड्काको अम्बिकेश्वर स–मिलबाट काठ ल्याइएकोमा त्यसको मूल्य नतिरेको स–मिल सञ्चालक खड्काले बताएकी छन्। आइतवार जिल्ला प्रशासन कार्यालयको टोली चर्चमा कागजात हेर्न गएको बेला चर्च परिसरमै भेटिएकी मिल सञ्चालक खड्काले पटकपटक ताकेता गर्दा […]

  • ३ महिना अगाडि

लोकप्रिय