June 27, 2026 | शनिबार, असार १३, २०८३

ब्रेकिङ न्युज

हिमालीमा तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

हिमालीमा तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता उद्घाटन समारोह सुरु भएको छ। “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ हिमाली गाउँपालिका आयोजनामा भवानी माध्यमिक बिधालय माध्यमिक बिधालय धुलाचौरमा रनिङ सिल्ड सुरु गरिएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षता रनिङ शिल्ड उद्घाटन गरि सञ्चालन […]

  • ३ years अगाडि
बाजुराको खाद्य संस्थानमा नँया हाकिम पुगे, चामल पुगेन

बाजुराको खाद्य संस्थानमा नँया हाकिम पुगे, चामल पुगेन

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा सस्तो मूल्य पर्ने मोटा चामल सकिएको चार महिना बितेको छ । गत भदौ २४ गते सकिएको मोटा चामल नआउँदा याँहाका नागरिकहरु महंगीको मारमा परेका छन । सस्तो मुल्य पर्ने मोटा चामल सकिएको चार महिना भन्दा बढि बितिसक्दा समेत चामल ल्याउन नसकेको भन्दै सर्वसाधारणले सरोकारवाला तथा सम्बन्धित […]

  • ३ years अगाडि
बाजुराको कोल्टीमा ३ रेक्टर भुकम्प

बाजुराको कोल्टीमा ३ रेक्टर भुकम्प

बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टी आसपास केन्द्रविन्दु बनाएर सोमबार विहान भुकम्प गएको छ । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार कोल्टी आसपास केन्द्रविन्दु भएर आज विहान ६ बजेर ५२ मिनेट जाँदा ३ दशमलव ५ म्याग्नेच्युडको भुकम्प गएको जनाएको छ । सोमबार विहानै भुकम्प गएपछि भुकम्पबाट प्रभावित बनेका पिडीत त्रसित बनेका छन् । पटक पटक […]

  • ३ years अगाडि
हिमालीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ६ गतेबाट सञ्चालन हुने

हिमालीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ६ गतेबाट सञ्चालन हुने

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ६ गतेबाट सञ्चालन हुने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै पालिका भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयहरु बिच हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगगिता पौष ६ गते शुक्रबार बाट सञ्चालन गर्ने जनाएको छ । जिल्ला खेलकुद समितिको कार्तिक ३० गतेको पत्र नुसार आगामी पौष […]

  • ३ years अगाडि
पुर्व मेयरले नै पाएनन् वडाको सिफारिस

पुर्व मेयरले नै पाएनन् वडाको सिफारिस

बाजुरा-  बडिमालिका नगरपालिकाका पुर्व नगर प्रमुख पदम बडुवालले वडाको सिफारिस नपाएको गुनासो गरेका छन् । पुर्व नगरप्रमुख बडुवालले बडीमालिका नगरपालिका वडा नं ६ जडाङगामा रहेको आफ्नो घरमा राष्ट्रिय प्रसारण लाइनको बिजुलीको लाइन जोड्नका लागि वडा कार्यालयबाट सिफारिस माग्दा सिफारिस नदिएको गुनासो गरेका हुन् ।पुर्व नगरप्रमुख बडुवालले बडिमालिका नगरपालिका वडा नम्बर ६ जडाङगामा कुटानी पिसानी मिल र […]

  • ३ years अगाडि
हिमाली गाउँपालिकामा विपत अभ्यास बैठक सम्पन्न

हिमाली गाउँपालिकामा विपत अभ्यास बैठक सम्पन्न

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा विपत अभ्यास बैठक सम्पन्न भएको छ। ईन्टरनेलशन नेपाल फेलोशिप (नेपाल) को आयोजना र हिमाली गाउँपालिका समन्वयमा पालिकाको सभा हलमा विपत अभ्यास सम्बन्धि एक दिने बैठक सम्पन्न भएको छ। गाउँपालिकामा रहेका बिपत समिति तथा प्रहरी चौकी र पालिका प्रमुख उपप्रमुख सहित लाई तालिम दिएको छ। गाउँपालिका भित्र क्षेत्र हुनसक्ने विभिन्न किसिमका […]

  • ३ years अगाडि
हिमालीमा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको संयुक अनुगमन

हिमालीमा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको संयुक अनुगमन

उमेश रोकाया/बाजुरा- बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको संयुक अनुगमन गरिएको छ। हिमाली गाउँपालिका केन्द्र बिन्दुमा रहेकोे शैक्षिक संस्था भवानी माध्यमिक बिधालयमा खाद्य कार्यक्रमको सहकार्य तथा एकीकृत विकास समाज नेपालको प्राविधिक सहयोगमा संचालित बिधालय स्वास्थ तथा पोषण कार्यक्रम अन्तर्गत स्थानीय तह र वडा कार्यालय सम्बन्धि शाखा प्रमुख प्रतिनिधि र सरोकारवालाहरुको सहभागिमा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको […]

  • ३ years अगाडि
हिमालीमा एक दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न

हिमालीमा एक दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा एक दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका समन्वयमा ईन्टरनेशनल नेपाल फेलोशिप (नेपाल) सामुदायिक चिकित्सक आउटरिच परियोजना हरियो खर्क अस्पताल पोखराका विशेषज्ञ डाक्टर मार्फत हिमाली गाउँपालिका स्वास्थ सेवाका प्रमुख तथा बिधालय प्रधानाध्यापक र सुरक्षाकर्मीहरुलाई महत्त्वपूर्ण तालिम दिएको छ। तालिम अचानक हुने दुर्घटना परेका मान्छेलाई उद्धार कसरी गर्ने […]

  • ३ years अगाडि
मानव अधिकार पुरस्कार २०८०बाट बाजुराका पत्रकार तथा  समाजसेवी प्रकाश सिंह  सम्मानित

मानव अधिकार पुरस्कार २०८०बाट बाजुराका पत्रकार तथा समाजसेवी प्रकाश सिंह सम्मानित

बाजुरा– “मानव अधिकार पुरस्कार २०८०” बाट बडिमालिका खवरका सम्पादक  समाजसेवी प्रकाश सिंह राष्ट्रिय मानव अधिकार आयोग बाट सम्मानीत भएका छन् । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सिंहलाइ प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले सम्मान पत्र हस्तान्तरण गदै सम्मानित गरेका छन् । पत्रकारिता र सामाजिक कार्यको माध्यमबाट मानवअधिकार संरक्षणको योगदान पुयाएको भन्दै मानव अधिकार पुरस्कार बाट […]

  • ३ years अगाडि
हिमाली गाउँपालिका भेडा व्यवसायीलाई सामान वितरण

हिमाली गाउँपालिका भेडा व्यवसायीलाई सामान वितरण

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा घुम्ती भेडा प्रवर्द्धन कार्यक्रमको सामान वितरण गरिएको छ। गाउँपालिका ३० जना भेडा व्यवसायीहरु लाई विभिन्न समान् वितरण गरेका छ्न। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ मार्तडी बाजुराको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्य अनुसार घुम्ती भेडा प्रवर्द्धन कार्यक्रमको सामान वितरण गरिएको छ। गत आर्थिक वर्षको कार्यक्रम वितरण गर्नुपर्ने […]

  • ३ years अगाडि

लोकप्रिय