June 28, 2026 | आइतवार, असार १४, २०८३

ब्रेकिङ न्युज

मार्तडी कोल्टी सडक खण्ड पोरखेमा हिउँको चाप, जिप व्यवसायीलाई संकटमा

मार्तडी कोल्टी सडक खण्ड पोरखेमा हिउँको चाप, जिप व्यवसायीलाई संकटमा

उमेश रोकाया,बाजुरा- जिल्लाको सदरमुकाम मार्तडी देखि कोल्टी सम्म रहेको सडक खण्ड पोरखे लेखमा हिउँको चाप भएपछि जिप व्यवसायीलाई संकट परेका छन। बुधबार रातिदेखि निरन्तर भारी वर्षा संगै हिमपात बाजुरा उच्च भेगमा परिरहेको थियो। हिमपातसँगै अत्याधिक मात्रामा चिसो बढेको कारणले यहाँका जनजीवन कष्टकर भएको छ। बाक्लो हिमपात तथा भारी वर्षका कारणले जिप व्यवसायी सँगै स्थानीयलाई आवतजावतमा […]

  • २ years अगाडि
हाेलि ल्याण्ड कलेज द्रारा खाद्यान्न तथा स्टेसनरी सामाग्री वितरण

हाेलि ल्याण्ड कलेज द्रारा खाद्यान्न तथा स्टेसनरी सामाग्री वितरण

जित जङ्ग कटेल,नेपालगन्ज- बाँके जिल्ला नेपालगन्ज हाेलि ल्याण्ड कलेज द्रारा खाद्यान्न तथा स्टेसनरी सामाग्री वितरण गरेको छ। नेपालगन्ज उप महानगरपालिका भृकुटी नगरमा अबस्थित हाेलि ल्याण्ड कलेजले खाद्यान्न तथा स्टेसनरी सामाग्री वितरण गरेको छ। एक अनौपचारिक कार्यक्रम बीच सोही कलेजमा अध्यनरत कक्षा ११ का विद्यार्थीहरुलाई २ सय जना भन्दा बढीको उपस्थितिमा बिद्यार्थीलाई खाद्यान्न तथा स्टेसनरी सामाग्री […]

  • २ years अगाडि
नेपाल प्रेस युनियन सदस्यमा मालती घटाला मनोनित

नेपाल प्रेस युनियन सदस्यमा मालती घटाला मनोनित

बाजुरा- लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराको सदस्यमा मालती घटालालाई मनोनित गरेको छ । शाखाको तेस्रो बैठकले घटालाई प्रेस युनियनको सदस्यमा मनोनित गरेको हो । युनियनका अध्यक्ष संगिता तिमिल्सेनाले नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ शंशोधन–२०७९) को धारा २१ को उपधारा ‘झ’ बमोजिम पत्रकार मालती घटालालाई मनोनित गरिएको प्रेस युनियन बाजुराले जनाएको छ […]

  • २ years अगाडि
काठमाडौंबाट बाजुरातर्फ जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते

काठमाडौंबाट बाजुरातर्फ जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते

काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति ९ः४५ बजे सुनवल–४ स्थित गैरे पेट्रोलपम्प नजिकै अल्कत्रेडाँडामा ठोक्किएका हुन् । घाइते १७ जनामध्ये ११ जना […]

  • २ years अगाडि
बाजुरामा हिमपात संगै जनजिवन प्रभावित

बाजुरामा हिमपात संगै जनजिवन प्रभावित

उमेश रोकाया,बाजुरा- हिजो रातीदेखि बाजुराका विभिन्न हिमाली भेगमा हिमपात भइरहेको छ । बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली गाउँपालिका लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। सुदुरपश्चिमका अन्य जिल्लामा गएरातिदेखि अहिलेसम्म पानी परिरहेको छ। हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित समेत भएको छ । हिमपातसँगै अत्याधिक मात्रामा चिसो बढेको कारणले यहाँका जनजीवन कष्टकर भएको छ। बाक्लो हिमपात […]

  • २ years अगाडि
प्रेस युनियन बाजुराको विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम मार्तडीमा सम्पन्न

प्रेस युनियन बाजुराको विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम मार्तडीमा सम्पन्न

उमेश रोकाया,बाजुरा- नेपाली प्रेस युनियन बाजुरामा विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम मार्तडीमा गरिएको छ “व्यवसायी पत्रकारिता, प्रेस युनियन प्रतिबद्धता” भन्ने मुल अभियानका साथ मार्तडीमा नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराको समन्वय र नेपाल प्रेस युनियन केन्द्रिय प्रशिक्षण बिभाग आयोजनामा विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम बडिमालिका सभा हलमा गरिएको छ। प्रेस युनियन बाजुरा शाखा अध्यक्ष संगिता तिमिल्सिनाको अध्यक्षता […]

  • २ years अगाडि
बाजुराका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात

बाजुराका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात

बाजुरा- बाजुरा जिल्लाका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात भएको छ । बाजुरा जिल्ला लगायत सुदुर पश्चिमका उच्च लेकाली क्षेत्रमा दाेस्राे पटक हिमापात सुरु भएको हाे । बेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । बुधबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको भारी हिमपातले जनजीवन कष्टकर बनाएको छ । बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली […]

  • २ years अगाडि
हिमालीमा पहिरो प्रभावित घरका लागि आवास निर्माण सामाग्री वितरण

हिमालीमा पहिरो प्रभावित घरका लागि आवास निर्माण सामाग्री वितरण

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका पहिरो प्रभावितका लागि घर आवास निर्माण सामाग्री वितरण गरिएको छ। पहिरो प्रभावितका लागि घर आवास निर्माण सामाग्री वितरण कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर १ मा ३ वडा नम्बर २ मा १ वडा नम्बर ३ मा ८ जना सहित १२ घरपरिवार लाई आवास निर्माण सामाग्री वितरण गरिएको छ। हिमाली […]

  • २ years अगाडि
बुढिनन्दा नगरपालिक कोल्टी बजारमा खानेपानी समस्या

बुढिनन्दा नगरपालिक कोल्टी बजारमा खानेपानी समस्या

सेतिकर्णाली खबर/बाजुरा- जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर २ कोल्टी बजार खानेपानी समस्या भएको छ। कोल्टी बजार वासीलाई खानेपानी मुख्य समस्या भएको हुँदा बजारमा पानीको अभाव रहेकोे छ। विगत लामो समय देखि भोग्दै गरेको समस्या रहेकोे छ। बजारमा पानीको अभावका कारणले बजार वासी खानेपानी बाट निकै अल्झनु परिरहेको स्थानीय बजार वासीले बताएका छ्न। प्रत्येक बजार वासीले […]

  • २ years अगाडि
बुढिनन्दा-३ का सुकुम्बासी भुमिहिन तथा अव्यवस्थितलाई निस्सा वितरण

बुढिनन्दा-३ का सुकुम्बासी भुमिहिन तथा अव्यवस्थितलाई निस्सा वितरण

उमेश रोकाया/बाजुरा- बुढिनन्दा नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा सुकुम्बासी भुमिहिन तथा अव्यवस्थित ६८ जनालाई निस्सा वितरण गरिएको छ। नगरपालिका पहिलो वडामा अस्थायी निशा वितरण गरिएको छ। वडा भित्र रहेका बसोबास गरिरहेका वडा टोलमा जग्गा आफ्नो नभएको परिवारलाई एक अनौपचारिक कार्यालय बीच वडा कार्यालय बोलाएर वडा अध्यक्ष जङ्गवीर रोकायको हातबाट निस्सा वितरण गरेका छन। […]

  • २ years अगाडि

लोकप्रिय