August 8, 2025 | शुक्रबार, साउन २४, २०८२

ब्रेकिङ न्युज

फोर जी ईन्टरनेट टावर डेट महिनासम्म अस्तव्यस्त

फोर जी ईन्टरनेट टावर डेट महिनासम्म अस्तव्यस्त

सेतीकर्णाली खबर,बाजुरा- नेपाल टेलिकमको रिपिटर फोर जी ईन्टरनेट टावर तोडफोड भएको डेट महिना सम्म पनि अहिले अस्तव्यस्त रहेको छ । अज्ञात समुहद्धारा बुढीनन्दा नगरपालिका वडा नम्बर ७ कारकेलामा रहेको नेपाल टेलिकमको रिपिटर टावर तोडफोड गरेको डेट महिनासम्म पुग्दा पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। फागुन १४ गते राति अज्ञात समुहद्रारा फोर जी रिपिटर टावर तोडफोड […]

  • १ year अगाडि
दुइ बालिका कर्णाली नदिमा बगेर बेपत्ता

दुइ बालिका कर्णाली नदिमा बगेर बेपत्ता

उमेश जङ्ग शाही ६ बैशाख, बाजुरा/ जगन्नाथ गाउपालिका वडा नं.२बस्केना नुनेपानि नजिकै कर्णाली नदिमा नुहाउने क्रममा २ जना बालिका बगेर बेपत्ता भएकि छन। आज दिउसो २ बजे तिर नन्द बहादुर शाहको छोरी वर्ष १५ कि सोबिना शाह र भुपेन्द्र शाहीको छोरी १४ वर्षिय बालिका सन्जु शाही कर्णाली नदिमा नुहाउने क्रममा पानिमा डुबेर बेपत्ता भएको प्रहरी […]

  • १ year अगाडि
नेपाल भुतपुर्व सैनिक संघ बाजुरा अध्यक्ष अधिकारी मनोनयन

नेपाल भुतपुर्व सैनिक संघ बाजुरा अध्यक्ष अधिकारी मनोनयन

सेतीकर्णाली खबर,बाजुरा- नेपाल भुतपुर्व सैनिक संघ बाजुरा अध्यक्ष जय बहादुर अधिकारी मनोनयन गरिएको छ। नेपाली काङ्ग्रेसको विधान २०४७ संशोधन सहितको परिच्छेद ११ को (७९) (झ) बमोजिम रिक्त हुन गएको नेपाल भुतपुर्व संघ बाजुरा जिल्लाको तदर्थ कार्यसमितिको अध्यक्षमा हिमाली गाउँपालिका ७ का जय बहादुर भण्डारीलाई मनोनयन गरिएको नेपाल भुतपुर्व सैनिक संघले जनाएको छ। लोकतन्त्रवादी भुतपुर्व सैनिकले […]

  • १ year अगाडि
नेपाल सरकारद्वारा  जगन्नाथ गाउपालिकालाई एम्बुलेन्स

नेपाल सरकारद्वारा जगन्नाथ गाउपालिकालाई एम्बुलेन्स

बाजुरा —भारत सरकारको सहयोगमा नेपाल सरकारद्धारा बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरिएको छ । नेपाल सरकार र भारतिय दुतावासले जगन्नाथ गाउँपालिकालाई एक कार्यक्रमका बिच एम्बुलेन्स हस्तान्तरण गरेको हो । भारतीय राजदुतावासले काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल-भारत विकास साझेदारी कार्यक्रम अन्तरर्गत जगन्नाथ गाउँपालिकालाई पनि एम्बुलेन्स प्रदान गरेकाे जगन्नाथ गाउँपालिकाका अध्यक्ष काली बहादुर शाहीले बताए । […]

  • १ year अगाडि
ठगीको जमाना सकियो, योजना काम अनुसार दाम

ठगीको जमाना सकियो, योजना काम अनुसार दाम

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका योजना काम अनुसार दाम लिने ठगीको जमाना सकियो छ। गाउँपालिकाको निर्माणकार्य योजना पालिकाको लागत अनुसार काम नभएको योजनाको रकम भुक्तानी निकै समस्या हुने हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन। विगत समयमा काम मुल्यांकन अनुसार राम्रो गरेको भएपनि पहिलेको भन्दा अहिले काम गुणस्तर बनाउन लागिपरेको छौँ। पालिका […]

  • १ year अगाडि
अदानचुलीमा कर्णाली किड्स कप बैशाख ७ गतेबाट सञ्चालन हुने

अदानचुलीमा कर्णाली किड्स कप बैशाख ७ गतेबाट सञ्चालन हुने

सेतीकर्णाली खबर/बाजुरा- हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा कर्णाली किड्स कप २०८१ बैशाख ७ गतेबाट सञ्चालन हुने भएको छ। लोकतन्त्र दिवस २०८१ को अवसरमा नेपालीको पहिलोपटक अनेक बहानामा घरबाट ओसारपसार कारणले बालबालिकामा पर्ने सामाजिक मानसिक र मनोबैज्ञानिक असरमा कम गर्दै आफ्नो घरमा रूपमा गुणस्तरीय शिक्षा र खेलकुद प्राप्त गर्नेका बैशाख ७ गतेदेखि ११ गतेसम्म खेल सञ्चालन हुने […]

  • १ year अगाडि
बाजुराकाे बाह्रविस केन्द्रविन्दु बनाएर ३ रेक्टरको भुकम्प

बाजुराकाे बाह्रविस केन्द्रविन्दु बनाएर ३ रेक्टरको भुकम्प

बाजुरा- बाजुराकाे बाह्रविस केन्द्रविन्दु बनाएर ३ रेक्टरको भुकम्प गएकाे छ । शुक्रबार विहान भुकम्प गएको हाे । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार शुक्रबार विहान ३ बजेर ५३ मिनेटमा बुढीगंगा नगरपालिकाको बाह्रविस केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टरको भुकम्प गएकोे जनाएको छ । भुकम्पले प्रभावित बनेको बुढीगंगा नगरपालिकाको बाह्रविसमा नै केन्द्रविन्दु बनाएर भुकम्प गएपछि स्थानीय त्रसित भएका […]

  • १ year अगाडि
हिमाली गाउँपालिका र पर्यटन बोर्ड साझेदारीमा होटल व्यवस्थापन तालिम

हिमाली गाउँपालिका र पर्यटन बोर्ड साझेदारीमा होटल व्यवस्थापन तालिम

बाजुरा- बाजुराको बुढीनन्दा नगरपालिका वडा नं २ कोल्टीमा पर्यटनमैत्री वातावरण तथा होटल व्यवस्थापन तालिम सुरु भएको छ । हिमाली गाउँपालिका र पर्यटन बोर्डको संयुक्त साझेदारीमा पर्यटनमैत्री वातावरण तथा होटल व्यवस्थापन तालिम आज देखि सुरु भएको हो । पर्यटन व्यवसायमा थप टेवा पुर्याउने उदेश्यका साथ मंगलबार बाट सञ्चालित तालिम ३० गते सम्म चल्ने पर्यटन व्यवसायी जनेश […]

  • १ year अगाडि
कक्षा ८ को नतिजा हिमालीमा २२ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

कक्षा ८ को नतिजा हिमालीमा २२ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

सेतीकर्णाली खबर,बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा कक्षा ८ को गाउँपालिकाकाले प्रकाशित गरेको नतिजा अनुसार २२ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । चैत १ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको कक्षा ८ को बार्षिक परीक्षामा पालिका भरका १२ वटा सामुदायिक विद्यालय बाट २ सय २९ जना विद्यार्थी सहभागी भएका थिए। पालिकाको प्रकाशित नतिजा अनुसार १८ प्रतिशत अर्थात […]

  • १ year अगाडि
ऐतिहासिक पादुका त्रिवेणी धाम पर्यटक पर्खाइमा

ऐतिहासिक पादुका त्रिवेणी धाम पर्यटक पर्खाइमा

उमेश रोकाया,बाजुरा- बाजुराको ऐतिहासिक पादुका त्रिवेणी धाम पर्यटक पर्खाइमा रहेकोे छ। यहाँ सति युग देखि सति देवी पाउ परेको पाण्डपको मन्दिर हो। यसको ऐतिहासिक रूपमा ५ हजार १ सय ४० वर्ष पुरानो मन्दिर मानिन्छ। मानसरोवर कवितय देखि जोडिएको हुनाले कैलाश द्रार पादुका त्रिवेणी धाम विशेषगरी चिनिएको छ। जुन हाम्रो एक वटा नगरपालिका र ३ गाउँपालिका […]

  • १ year अगाडि

लोकप्रिय