मंसिर १० बाजुरा – बुढिनन्दा नगरपालिका वडा ५ नन्देश्वरी माबिको मतदान स्थलमा शान्तिपुर्ण मतदान सम्पन्न भएको निर्वाचन कार्यलय बाजुराले जनाएको छ । मंसिर ४ गते स्थगित भएको मतदान प्रक्रिया पुनः मतदान आज शनिवार सम्पन्न भएको छ । ९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेको निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज […]
मंसिर १०, बाजुरा–बाजुराको सदरमुकाम मार्तडीमा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण गरेकाे आराेपमा ११ जनालाइ प्रहरीले प्रक्राउ गरि छानबिन शुरु गरेको छ । प्रहरीले ११ जनालाइ प्रक्राउ गरि छानबिन गरेर दाेषिलाइ अपमानजनक वा अमानविय व्यवहार गर्न नहुने कसुरमा मुद्धा चलाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी सुर्य थापाले वताएका छन् । […]
मंसिर ८ बाजुरा -बाजुराको त्रिबेणी नगरपालिका ७ मा २ जनाको मृत्यु प्रकरण बारे नेपाल सरकारले उच्चस्तरीय छानबिन टोलि गठन गरेको छ । गृहमन्त्रिस्तरको मंसिर ७ को निर्णय अनुसार कसुरजन्य सम्पत्ति ब्यबस्थापन विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराइको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको छ । छानबिन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी बल, […]
बाजुरा — बाजुरामा चाैथाे दिन पनि ठप्प बनेकाे छ । अनेरास्ववियु बाजुराले जिल्लामा अनेरास्ववियू केन्द्रीय सदस्य चेतन अएडीको हत्याको बिषयलाई लिएर चाैथाे दिन बिहानै देखि बजार बन्द गराएकाे छ । सदरमुकाम मार्तडि, काेल्टि, फालसैन लगायतका बजार बन्द रहेका छन् । यातायाता शैक्षिक सस्था कार्यलय पनि ठप्प पारेकाे छ । सदरमुकाम मार्तडिमा टायर बालेर बिराेध पर्दशन […]
बाजुरा–बाजुराको सदरमुकाम मार्तडीमा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण भएको प्रमुख जिल्ला अधिकारिले वताएका छन् । जिल्ला समन्वय समितिको कार्यलय तथा मुख्य निर्वाचन अधिकृत कार्यलय बाट जिल्ला प्रशासन कार्यलय बाजुरा जाने बेला मार्तडीमा रहेको लोकतान्त्रिक चोकमा आक्रमण भएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीका अनुसार सर्वदलिय बैठक सकेर जिल्ला प्रशासन कार्यलय […]
बाजुरा — नेपाली काँग्रेस बाजुराले त्रिबेणी घटनाको बिषयमा सत्य तथ्य छानबिन हुनपर्ने धारणा ब्यक्त गरेको छ । सदरमुकाम मार्तडीमा आयोजित पत्रकार सम्मेलन मार्फत आफ्नो धारण ब्यक्त गरेको हो । काँग्रेस बाजुराले त्रिबेणी ७ मा भएका दुबै घटनाको उच्च स्थरिय समिति गठन गरेर छानबिन गर्न सम्बन्धीत निकायले पहल गर्न अनुरोध गरेको छ । सदरमुकाम मार्तडीमा आयोजित पत्रकार […]
उमेश जंग शाही,कार्तिक ३० बाजुरा –बाजुरा प्रदेश क का नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका नरेश शाही यति बेला आफ्नो गृह गाउँपालिकामा चुनाबि प्रचार – प्रसार तथा घरदैलो अभियानमा ब्यस्त रहेका छन्। गठबन्धन बाट प्रदेश क का साझा उम्मेदवार नरेश शाहीको चुनावी प्रचारप्रसार तिब्र रुपमा अघि बढेको छ । राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष रहेका […]
कार्तिक २७, बाजुरा- जगन्नाथ गाउँपालिका वडा नम्बर ३ र ४ का काँग्रेस र माओवादी केन्द्रबाट ३२ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेबाट प्रदेश सभा निर्वाचन क्षेत्र -१ (क) का उम्मेदवार बल्देव रेग्मीसहितकाे टोलीले आज जगन्नाथ गाउँपालिकामा गरेकाे चुनावी घरदैलो कार्यक्रममा वडा नम्बर ३ र ४ बाट काँग्रेस र माओवादी केन्द्र परित्याग गरेर […]
उमेश रोकाया ,२२ कार्तिक, बाजुरा– हिमाली गाउँपालिका वडा न.५ को नेपाली काङ्ग्रेस घरदैलो अभियानमा बच्छ्या र कियुरी गाउँमा नेकपा एमाले पाटी परित्याग गरी दुई गाउँमा २३ घरपरिवार नेपाली काङ्ग्रेस पाटी प्रवेश गरेका छन । नेपाली काङ्ग्रेस घरदैलो अभियानमा नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश बिक, नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति पाटी सभापति अमलाल कार्की र हिमाली […]
१८ कात्तिक, बाजुरा । हिजो बिहिबार बिहान ११ बजे दाउरा खोज्न जाँदा भीरबाट कर्णाली नदीमा खसेर एक जना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा हिमाली गाउँपालिका ६ बोल्डिक बस्ने वर्ष ३८ का नन्दप्रसाद पाण्डे रहेको धुलाचौर प्रहरी चौकी इन्चार्ज चित्रबहादुर मल्लले जानकारी दिए ।