November 10, 2025 | सोमवार, कार्तिक २५, २०८२

बाजुरा विशेष

जिल्ला अस्पताल बाजुराको टिमद्वारा जगन्नाथ  गाउपालिकामा ४३८  बिरामीको उपचार

जिल्ला अस्पताल बाजुराको टिमद्वारा जगन्नाथ गाउपालिकामा ४३८ बिरामीको उपचार

उमेश जङ्ग शाही ३ असार, बाजुरा  / जगन्नाथ गाउपालिकाको कार्यालय जुड्डीमा जिल्ला अस्पताल बाजुराको आयोजना र सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा सुरु भएको गाउँघर चिकित्सक कार्यक्रम तथा निशुल्क स्वास्थ्य सिविर आज सम्पन्न भएकोछ। स्त्रीरोग विशेषज्ञ डाक्टर सुनिलकुमार शाह, एम. डि. जि. पि. डाक्टर नवीन बएर, मेडिकल अधिकृत डाक्टर निर्पेसराज गिरी , डेन्टल अधिकृत […]

  • २ years अगाडि
बुढिनन्दामा कृषकसंग नगरप्रमुख कार्यक्रमद्वारा ९५ जना कृषक सम्मानित

बुढिनन्दामा कृषकसंग नगरप्रमुख कार्यक्रमद्वारा ९५ जना कृषक सम्मानित

सेतीकर्णाली  खबर – ३२ जेठ, बाजुरा / बुढिनन्दा नगरपालिकामा कृषक संग नगर प्रमुख कार्यक्रम प्रभाकारी बन्दै गएकाे छ्।  ९५ जना  सफल कृषकहरूलाई प्राेत्साहन सहित सम्मान गरेका छन् । नगरपालिकामा २०७९/०८० मा संचालित कृषक संंग नगर प्रमुख कार्यक्रम अन्तर्गत बुढीनन्दाले प्रति कृषकहरूलाई २५ सयका दरले प्राेत्साहन सहित सम्मान गरेकाे हाे । बुढिनन्दा नगरपालिकाकाे आयाेजनामा २०७९ असाेज १६ […]

  • २ years अगाडि
९०दिने दन तथा गलैचा बुनाई तालिम सम्पन्न

९०दिने दन तथा गलैचा बुनाई तालिम सम्पन्न

बाजुरा – बाजुरा जिल्ला काे सदरमुकाम मार्तडीमा भाेटेजनजाति सेवा समितिकाे आयाेजना मा गलैंचा बुनाई सम्वन्धि ३ महिने तालिमको सम्पन्न भएको छ । बडीमालिका नगरपालिकाको आर्थिक सहयोग, घरेल तथा साना उद्योग कार्यालयको बाजुराकाे साझेदारी मा र नेपाल भोटे जनजाति सेवा समिति संघ केन्द्रिय कार्यालय बाजुराको आयोजनामा ३ महिना देखि संचालन भएको उक्त तालिमलाई आज सम्पन्न गरिएको […]

  • २ years अगाडि
रैथाने बालीहरूको प्रवर्द्धन गर्नका लागि स्वामीकार्तिकमा जैविक विविधता ब्लक स्थापना

रैथाने बालीहरूको प्रवर्द्धन गर्नका लागि स्वामीकार्तिकमा जैविक विविधता ब्लक स्थापना

सेतिकर्णाली खबर बाजुरा /स्वामीकार्तिक खापर गाउँपालिकाले जैविक विविधता ब्लक स्थापना गरेको छ । जैविक विविधता संरक्षण, पहिचान उत्पादन अवरोधहरूको समाधान र रैथाने बालीहरूको प्रवर्द्धन गर्ने उद्देश्यले वडा नं ५ जेरामा ब्लक स्थापना गरेको हो । स्वामीकार्तिक खापर गाउँपालिका र जैविक विविधता, अनुसन्धान र विकासका लागि स्थानीय पहल लिवर्डको  ग्रेप.एफ.ए.टु परियोजनाको संयक्त सहकार्यमा वडा न. ५–जेरा […]

  • २ years अगाडि
बडिमालिका नगरपालिकामा थपिदै शहरी स्वास्थ्य केन्द्र

बडिमालिका नगरपालिकामा थपिदै शहरी स्वास्थ्य केन्द्र

जेठ २८ बाजुरा — बाजुरा जिल्लाकाे बडिमालका नगरपालिका ले आफ्नाे नगरबासीकाे स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन बडिमालिका नगरपालिकाले ढम्कने मा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर आफ्नाे लिस्टमा एक शहरी स्वास्य केन्द्र थपेकाे छ । स्वास्थ्य चाैकी र जिल्ला असपताल बाजुरा बाट टाढा रहेकाे बडिमालिका ७ ढम्कनेका जनतालाई सहजै रुपमा स्वास्थ्यकाे पहुच पुगाेस् भन्ने हेतुले त्यस क्षेत्रमा शहरी […]

पहिराेले गर्दा मार्तडी काेल्टीकाे सडक अबरुद्द

पहिराेले गर्दा मार्तडी काेल्टीकाे सडक अबरुद्द

जेष्ठ २८ बाजुरा / बडिमालिका नगरपालिका वाड नं ७ काे जिल्ली स्कुल नजिक रहेकाे पहिराका कारण मार्तडी काेल्टी मा आवत जावत गर्ने एक मात्र सडक अबरुद्द भएकाे छ । लक्ष्मी मा बि नजिक रहेकाे पहाेराे आईतबार बिहान आएकाे पानी ले गर्दा साे पहिराे बगेर राेडमा छाप्पीएकाे यातायातका साधनहरु आवत जावत गर्न समस्या भएकाे ट्याक्टर चालक […]

  • २ years अगाडि
अवरुद्ध विद्युत आठ महिनापछि संचालन

अवरुद्ध विद्युत आठ महिनापछि संचालन

बाजुरा –  जिल्लाको पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–५ गोत्रीमा रहेको भुकाँखोला लघु जलविद्युत आठ महिनापछि संचालनमा आएको छ । गत वर्ष असोजमा आएको अविरलका कारण बाढी आएर नहर बगाएपछि अवरुद्ध भएको विद्युत पुनः संचालनमा आएको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका हरि बुढाथोकीले बताएका छन् । विद्युतको नहर बगाएपछि अध्यारोमा बसेका गोत्री र स्वामीकार्तिक गाउँपालिका–२ का स्थानीयले […]

  • २ years अगाडि
सुदूरपश्चिम प्रदेशले तोकेको नयाँ  भाडादर बाजुरामा कायम भएन

सुदूरपश्चिम प्रदेशले तोकेको नयाँ भाडादर बाजुरामा कायम भएन

बाजुरा २१ जेठ सुदूरपश्चिम प्रदेश सरकाले तोकेको भाडादर बाजुरामा कायम भएन।सुदूरपश्चिम प्रदेश सरकार (मन्त्रीपरिषद) को जेठ १६ गते गरेको निणर्य अनुसार प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधानको नयाँ भाडादर बाजुरामा कायम नभएको खुलासा भएको छ। प्रदेश सरकारले जेठ १८ गतेबाट कायम हुने गरी गरेको निणर्य अनुसार धनगढी देखि बाजुराको सदरमुकाम मार्तडीसम्मको ३ सय १७ किलोमिटर […]

  • २ years अगाडि
बाजुराका गाईगाेरुमा अज्ञात रोगको संक्रमण :दर्जनाैंकाे संख्यामा मृत्यु

बाजुराका गाईगाेरुमा अज्ञात रोगको संक्रमण :दर्जनाैंकाे संख्यामा मृत्यु

युबराज बडुवाल ,बाजुरा / जिल्लाको विभिन्न ठाँउमा गाईगोरुहरुमा अज्ञात रोगको संक्रमण देखिएको छ । गाँउघरतिर कतै गोरुहरु धमाधम बिरामी पर्न थालेका छन् त कतै बिरामी भएका गाईगोरु मृत्यु हुन पुगेका छन्  । जिल्लाको बडिमालिका नगरपालिका वडा।नं ६ जडाङ्गा ,कोर्ध ,पानीनाउलामा  करीब १ सय ५० भन्दा बढी गाईगोरु यस रोगबाट बिरामी भएका छन् । भने वडा […]

  • २ years अगाडि