उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक बनेको छ्न। गाउँका कृषकलाई स्याउ र ओखर गाउँपालिकाले बितरण गर्दा स्थानीय अगुवा कृषकलाई फलफूल खेतीबाट आकर्षक भएका छन। कृषकले लगाएको फलफूल जोगाए बापत ५ किलोग्राम चामल दिने भएकोले स्याउ र ओखर खेतीमा बढी जोड दिइएको छन। गाउँ घरमा अहिलेसम्म गरेको कृषि […]
उमेश रोकाया/बाजुरा- बाजुराका विभिन्न ठाउँमा सडक बन्द सवारीसाधन ठप्प भएका छन। जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ७ बाँधु पर्ने कर्णाली करिडोर संगै जोडिएको गाउँ सम्म सडक खण्डमा भत्किएको हुँदा स्थानीय आवतजावत निकै समस्या रहेकोे छ। कर्णाली करिडोर सडक देखि १ किलोमिटर भन्दा टाढा रहेको गाउँमा सडक संजाल जोडिएको भएपनि अविरल वर्षको कारण भत्किएको हुँदा स्थानीय […]
उमेश रोकाया/बाजुरा- पहिरोले ग्रामीण सडक अवरुद्ध हुँदा आवातजावत समस्या भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ को उपरीकोट देखि बुन्ना सम्म सडकमा ठाउँ ठाउँमा पहिरोले गर्दा आउन र जान निकै समस्या भएको छ। साउन महिनाको २५ गते रातभरि आएको अविरल बर्षाले गर्दा ग्रामीण सडक अन्तर्गत पर्ने उपरीकोट देखि बुन्ना सम्म बीच बीचमा सडक खण्ड खोला […]
उमेश रोकाया/बाजुरा- अविरल बर्षाले खोला जग्गा आसपास बगाउँदा अन्न बालीको नष्ट भएको छ। साउन २५ गते राती आएको अविरल वर्षाले कारणले कलना खोला नजिकै पर्ने जग्गा बगाएको छ। एकासी राती आएको पानीका कारणले खेतीयोग्य जमिनमा लगाएको कोदो, भट्ट, चिनु र सिमी बालीनाली बगाएर नष्ट भएको हिमाली गाउँपालिका ६ वडाका स्थानीय राधिका रोकायाले बताउनुभयो। बाली लगाएको […]
उमेश रोकाया/बाजुरा- ११ घरका बाढी पीडित खाद्यान्न सामाग्री गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल द्रारा हस्तान्तरण गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ३ युना गाउँमा आएको साउन १२ गतेको भारी बर्षाका कारण क्षती भएका ११ घरपरिवार लाई सामाजिक अभियानता रिता शाहीले सहयोग गर्नुभएको छ। बाढी पीडित घरका प्रत्येक घरका व्यक्ति लाई एक कट्ठा चामल १ पाकेट […]
उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस सांगठनिक सुदृढीकरण लागि आन्तरिक विशेष अभियान हिमालीमा सम्पन्न गरेका छन। नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति धुलाचौरको संयोजनमा कार्यक्रम गरिएको छ। पाटी भित्र रहेको विभिन्न कुरालाई छलफल गरेका छन। अब वडा र टोलमा नेपाली काङ्ग्रेस पाटी कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा पाटी बिच नेताकार्यकर्ता छलफल भएको छ। गाउँमा पाटी सुदृढीकरण पहिलोको […]
उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस सांगठनिक सुदृढीकरण लागि आन्तरिक विशेष अभियान हिमालीमा सम्पन्न गरेका छन। नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति धुलाचौरको संयोजनमा कार्यक्रम गरिएको छ। पाटी भित्र रहेको विभिन्न कुरालाई छलफल गरेका छन। अब वडा र टोलमा नेपाली काङ्ग्रेस पाटी कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा पाटी बिच नेताकार्यकर्ता छलफल भएको छ। गाउँमा पाटी सुदृढीकरण पहिलोको […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका सामाजिक विकास संयोजक जोख्या भण्डारीको नेतृत्वमा बिधालय र स्वास्थ क्षेत्रमा अनुगमन गरिएको छ। बिधालय र स्वास्थ क्षेत्रलाई गुणस्तर सेवा प्रदान गर्ने हिमाली गाउँपालिका सामाजिक विकास संयोजक भण्डारीको टोली सहित सदस्य मोहनजंग शाही, दल बहादुर मल्ल, तिलक रोकाया शिक्षा युवा तथा खेलकुद शाखा कम्प्युटर अप्रेटर कर्ण बहादुर रावल, लेखा सहायक जयप्रकाश […]
उमेश रोकाया/बाजुरा- बाढी पहिरो पीडितलाई राहत उपलब्ध गर्न वडा अध्यक्ष मंगल बुढा विभिन्न निकायमा धाउने गरेको छ। हिमाली गाउँपालिका वडा नम्बर ३ युना गाउँमा साउन १२ गते राति आएको अविरल वर्षाले गर्दा गाउँमा ३ घर पुरै बगाएको हो। गाउँमा पानी परे संगै बाढी पहिरो आएर गाउँमा रहेका ११ घर पुर्ण रूपमा क्षति भएको छ। भने […]
उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिको वृहत् कार्यक्रम हुने सह-महामन्त्री बर्दी पाण्डे आउने भएको छ। नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराको पत्र संख्या २०८०।०८१ चलानी नम्बर १३९ मिति २०८०।०४।१६ गतेको प्राप्त पत्रानुसार नेपाली काँग्रेस विशेष आन्तरिक अभियान तथा सांगठनिक सुदृढीकरण सम्बन्धमा नेपाली काँग्रेस केन्द्रिय सह-महामन्त्री बद्री प्रसाद पाण्डे र केन्द्रिय प्रतिनीधि नृप बहादुर वडको उपस्थितीमा […]