April 16, 2026 | बिहिबार, बैशाख ३, २०८३

बडिमालिका

बडिमालिका नगरपालिका तिन महिना नपुग्दै अधिकृत सापकोटा सरुवा

बडिमालिका नगरपालिका तिन महिना नपुग्दै अधिकृत सापकोटा सरुवा

बाजुरा- जिल्लाको बडिमालिका नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत बिहिन भएको छ । प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र साप्कोटाको तिन महिना नपुुग्दै सरुवा भएपछि बडिमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन भएको हो। बडिमालिका नगरपालिकामा जहिले पनि अधिकृतकै पिरलो हुने गर्दछ, अधिकृत आएको लामो समय नबित्दै सबै सरुवा हुने भएपछि नगरपालिकामा जहिले पनि अधिकृतको पिरलोले सताउने गरेको छ । […]

  • २ years अगाडि
काङ्ग्रेस बडिमालिका नगर कार्यसमिति द्रारा विचार आदान प्रदान कार्यक्रम

काङ्ग्रेस बडिमालिका नगर कार्यसमिति द्रारा विचार आदान प्रदान कार्यक्रम

बाजुरा- नेपाली काँग्रेस बडिमालिका नगर कार्यसमितिद्धारा आयोजित बिचार आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार अर्थात आज नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पारेर विचार आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर […]

  • २ years अगाडि
सुन्ताेला बिक्री गर्न आयकी एक महिला लाई माेटरसाईकलले ठक्कर दिएर घाईते

सुन्ताेला बिक्री गर्न आयकी एक महिला लाई माेटरसाईकलले ठक्कर दिएर घाईते

पाैष१५ बाजुरा -गाैमुल बाट पिठ्युमा सुन्ताेलाकाे डाेकाे बाेकेर सदराुकाम मार्तडी मा बेच्न आएकी एक महिलालाई मार्तडी बाट बाम्का जाने क्रममा माेटरसाईकलले ठक्कर दिएकाे छ । गाैमुल गाउपालिका वडा न ४ बस्ने अन्दाजी २८ बर्ष की भग राेकाया रहेकी छन् उनी सुन्तलाकाे भारी बाेकेर बिक्री गर्न सडकमा हिडीरहेकाे बेला पछाडी बाट आयर बाईकले ठक्कर दिएकाे राेकाया […]

  • २ years अगाडि
पुलकाे सिल्यान्यास गर्न मन्त्री देउवा भाेलि बाजुरा आउदै

पुलकाे सिल्यान्यास गर्न मन्त्री देउवा भाेलि बाजुरा आउदै

बाजुरा – सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा दुईवटा पुलकाे शिलान्यास गर्न भाेली बाजुरा आउने भएका छन्  । बाजुरा जिल्प्रलाका लागि देशका अति महत्वमानियका दुई ठुला पुलको शिलान्यास गर्न मन्त्री देउवा  बाजुरा आउने  मन्त्रीको सचिवालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशबाट निर्माण भएका भौतिक संरचनाको  निर्माण लागि ठेका भएका आयोजनाको शिलान्यासका लागि मन्त्री देउवा […]

  • २ years अगाडि
एशियन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.काे एक दिने अभिकर्ता तालिम सम्पन्न

एशियन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.काे एक दिने अभिकर्ता तालिम सम्पन्न

बाजुरा – बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे एसियन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.ले आफ्ना अभिकर्ता लाई पुर्नताजगी तालिम दिएकाे छ । जिल्ला भरीका आफ्ना अभिकर्ता हरुलाई थप शसक्त बनाउने उदेश्यका साथ याे तालिम संञ्चालन गरेकाे बाजुरा शाखाका कार्यालय प्रमुख वीर बहादुर थापाले बताएका छन् । जिल्ला भरिकाआफ्ना अभिकर्ता हरु लाई पुनरताजगी गराएर गाउगाउमा पठाउने र उनिहरु […]

  • २ years अगाडि
जिल्ला प्रहरी कार्यालय बाजुराको नवनिर्मित भवनको नेपाल प्रहरीका महानिरिक्षक बसन्तबहादुर कुँवरले उद्धघाटन् गरेका छन्

जिल्ला प्रहरी कार्यालय बाजुराको नवनिर्मित भवनको नेपाल प्रहरीका महानिरिक्षक बसन्तबहादुर कुँवरले उद्धघाटन् गरेका छन्

सोमबार एक औपचारिक कार्यक्रमका विच जिल्ला प्रहरी कार्यालय बाजुराको परिसरमा निर्माण गरिएको मुख्य कार्यालयको प्रहरी महानिरिक्षक कुँवरले रिवन काटेर कार्यालयको उद्घाटन् गरेका हुन् । त्यस्तै प्रहरी परिसरभित्र निर्माण गरिएका व्यारेक, निवास, हिरासत कक्ष र भान्साघरको प्रहरी महानिरिक्षक कुँवरले उद्धघाटन संगै निरिक्षण समेत गरेका छन् । नेपाल सरकारको नियमित विनियोजित बजेटबाट प्रहरी परिसरमा निर्माण गरिएका ५ […]

  • २ years अगाडि
प्रहरी श्रीमती संघद्धारा विपन्न परिवारलाई  न्यानो कपडा वितरण

प्रहरी श्रीमती संघद्धारा विपन्न परिवारलाई न्यानो कपडा वितरण

बाजुरा -बाजुरा जिल्ला काे बडिमालिका नगरपालिकाका विपन्न परिवारहरुलाई नेपाल प्रहरी श्रीमती संघ सुदुरपश्चिम प्रदेशले न्यानो कपडा बितरण गरेकाे छ । नेपाल प्रहरी श्रीमती संघ सुदुरपश्चिम प्रदेशले न्यानो कपडा बितरण गरेकाे छ । सोमबार बडीमालिका नगरपालिका वडा नं २ को भौनेराका २८ जना र र वाड न ९ का १२ जना बिपन्न परिवार लाई न्यानाे कपडा […]

  • २ years अगाडि
नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आजबाट सुरु

नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आजबाट सुरु

बाजुरा : बाजुराको सदरमुकाम मार्तडी स्थित बडिमालिका नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आजदेखि सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, बिद्याथीको सर्वङगीण विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको हो । बडिमालिका नगरपलिकाको आयोजना र बडिमालिका नगर स्तरिय खेलकुद विकास समितिको व्यावस्थापकमा राष्ट्रपति […]

  • २ years अगाडि
बाजुरामा ट्याक्टर दुर्घटना हुदा ४ जनाको मृत्यु

बाजुरामा ट्याक्टर दुर्घटना हुदा ४ जनाको मृत्यु

बाजुरा : बाजुरामा ट्याक्टर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मार्तडीबाट गौमुल तर्फ जार्दै गरेका दुई ट्याक्टर एक आपसमा ठोकिदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । टयाक्टर दुर्घटना परी मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्मर २ का ३८ बर्षिया देवराज जोशी,३३ बर्षिया किर्ती रोकाया रहेकी छन् । […]

  • २ years अगाडि
हिमालयन लाइफ इन्स्योरेन्स द्धारा बिद्यनर्थी तथा बृदबृर्दालाई न्यानाे  कपडा बितरण

हिमालयन लाइफ इन्स्योरेन्स द्धारा बिद्यनर्थी तथा बृदबृर्दालाई न्यानाे कपडा बितरण

बाजुरा-हिमालयन लाइफ इन्स्योरेन्स  बाजुरा शाखा द्धारा बडिमालिका नगरपालिका वडा.नं. ७ काे रज्ञानोदय माध्यामिक बिद्यनलयका अति बिपन्न विद्यार्थी हरुतथा बृर्दबृदाहरुलाई न्यानेा कपडा बितरण गरिएकाे छ । ज्ञानोदय माध्यामिक बिद्यालयमा अध्ययनरत २० जना अति गरिब बिद्यार्थी, हरु लगायत १०० जना लाई गाउका एकल महिला तथा बृद्ध पुरुषहरुलाई समेत न्यानो कपडा बितरण गरीएको हिमालयन लाइफ इन्सोरेन्स लिमिटेडबाजुरा का […]

  • २ years अगाडि