October 25, 2024 | शुक्रबार, कार्तिक ९, २०८१

समाज

जगन्नाथमा मोटरसाइकल  दुर्घटना हुँदा चालकको मृत्यु एकजना घाइते

जगन्नाथमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु एकजना घाइते

  सेतीकर्णालीखबर   उमेश जङ्ग शाही कार्तिक  ८ बाजुरा : जगन्नाथ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने १ जना घाइते भएका छन। जगन्नाथ गाउँपालिका वडा नम्बर ५ स्थित कालिकोटबाट आउने क्रममा गएराति १० बजे तिर कर्णाली करिडोर सडक बाट सुदुर पश्चिम प्रदेश ४८१ नम्बरको मोटरसाइकल करिब २०० मिटर तल खसेर दुर्घटना […]

  • २१ घन्टा अगाडि
अरिङगालको टोकाइबाट घाइते साउँदको निधन

अरिङगालको टोकाइबाट घाइते साउँदको निधन

बाजुराः अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका बडीमालिका ५ मनाका ६० बर्षिय डम्म साउँदको निधन भएको छ ।असोज २५ गते घर बाट करिब आधा घण्टाको दुरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैंसी गोठ नजिकै अरिङ्गालले बनाएको घर भत्काउन खोज्दा टोकेर गम्भीर घाइते भएका साउँदको भारतको महारास्ट्र स्थित मुम्बई सेन्टरको नायर हस्पिटलमा उपचारको क्रममा निधन भएको छ। […]

  • ४ दिन अगाडि
लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय विद्यालयलाई हस्तान्तरण

लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय विद्यालयलाई हस्तान्तरण

पवन तिमिल्सिना बर्दिया/ लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय निर्माण गरी  बारबर्दिया नगरपालिका ५ तर्कापुरमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप) को संयुक्तसाझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तरगत बालविवाह न्युनिकरण परियोजनाद्धारा निर्माण गरिएको शौचालय आज एक कार्यक्रमा का साथ उद्घाटन गरी […]

  • ४ हप्ता अगाडि
स्वामीकार्तिक खापर गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको उपनिर्वाचन हुँदै

स्वामीकार्तिक खापर गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको उपनिर्वाचन हुँदै

बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको रिक्त उपाध्यक्ष पदका उपनिर्वाचन हुने भएको छ । गाउँपालिकाका उपाध्यक्ष सहित सुदूरपश्चिमका चार वडाध्यक्षको पद रिक्त रहेको छ । निर्वाचन आयोगका अनुसार बझाङका सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुँहु गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षको पद रिक्त रहेको छ । निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ति सार्वजनिक […]

  • २ महिना अगाडि
करेन्ट लागेर मृत्यु भएका विष्टको श्रीमतिलाई रोजगारी दिने ग्यारेण्टी

करेन्ट लागेर मृत्यु भएका विष्टको श्रीमतिलाई रोजगारी दिने ग्यारेण्टी

बाजुरा : बाजुरामा करेन्ट लागेर मृत्यु भएका बडीमालिका नगरपालिका–७ का ३१ वर्षीया मान बहादुर विष्टको श्रीमतिलाई नेपाल विद्युत प्राधिकरणले रोजगारी दिने ग्यारेण्टी गरेको छ । परिवारलाई ठेकेदार कम्पनी र नेपाल विद्युत प्राधिकरणले उचित क्षतिपूर्ति दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल सहित […]

  • २ महिना अगाडि
चट्याङ  लागेर दश महिला घाइते

चट्याङ लागेर दश महिला घाइते

धनगढी–  कैलालीमा चट्याङ परेर एकैदिन १० जना महिला घाइते भएका छन्। आज (आइतबार) चट्याङ लागेर १० महिला घाइते भएका हुन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडाका भीमबहादुर चौधरीको घरमा मृत्यु भएका व्यक्तिको १३ दिने पुण्यतिथिमा स्थानीय घरको अगाडी अमट्टाको रूख मुनि टेन्ट टाँगेर खाना पकाउने क्रममा उक्त रुखमा चट्याङ् पर्दा १० महिला घाइते भएका छन्। घाइतेहरुको बर्दगोरिया […]

  • २ महिना अगाडि
करेन्ट लागेर एक जनाको मृत्यू

करेन्ट लागेर एक जनाको मृत्यू

बाजुरा—बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर बडिमालिका नगरपालिका -७ का ३३ वर्षीय मान बहादुर बिष्ट रहेका छन । शनिबार दिउँसो बडिमालिका नगरपालिका वडा न ६ को जडाङ्गामा ३३ केभीको लाईन बनाउने क्रममा करेन्ट लागेर बिष्ट घाईते भएका थिए । घाईते भएका बिष्टलाई उपचारका लागि अछामको बयालपाटा […]

  • ३ महिना अगाडि
बुढिनन्दा नगरपालिकाद्वारा   एम्बुलेन्स  खरिद,  केहि दिनमा सेवा  प्रदान गरिने

बुढिनन्दा नगरपालिकाद्वारा एम्बुलेन्स खरिद, केहि दिनमा सेवा प्रदान गरिने

२० साउन ,बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिकाले कुण्डाका नागरिकलाई एम्बुलेन्स सेवा प्रदान गर्ने भएकाे छ । कुण्डावासीलाई सेवा उपलव्ध गराउन सहज होस् भन्ने उदेस्यका साथ एम्वुलेन्स खरिद गरि सेवा प्रदान गर्न लागिएकाे  हो । गत आर्थिक बर्षमा पालिकाले एम्वुलेन्स खरिदका लागि वजेट विनियोजन गरेको थियो ।नगरपालिकाका नागरिकको सहजताका लागि एम्बुलेन्स खरिद गरिएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख […]

  • ३ महिना अगाडि
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले दिए राजिनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले दिए राजिनामा

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन् । शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना नदेखिएको भन्दै राजीनामा घोषणा गरेका हुन् ।

  • ३ महिना अगाडि
जनजाति महासङ्घ कतारको समानान्तर तदर्थ समिति गठन

जनजाति महासङ्घ कतारको समानान्तर तदर्थ समिति गठन

दोहा । कतारस्थित  असन्तुष्ट जनजाति मातृ संस्थाका पदाधिकारीहरूको विशेष बैठकले  नेपाल आदिवासी जनजाति महासंघ कतार समानान्तर तदर्थ समिति गठन गरेका छन् । असन्तुष्ट मातृ संस्थाका पदाधिकारीहरूको २९ जुलाईमा बसेको बैठकले इन्द्र तामाङकाे संयोजकत्वमा  ७ सदस्सीय तदर्थ समिति गठन गरेकोछ । समितिको  सदस्य सचिव चन्द्र ल्हेगे तमु, सदस्यहरू सुनिल कुमार मण्डल, रामचन्द्र माझी, चनिलाल राजवंशी, देवी […]

  • ३ महिना अगाडि

लोकप्रिय