बाजुरा- धार्मिक तथा पर्यटकीय क्षेत्रमा रुपमा रहेको बडीमालिकाको तिर्थ यात्रा आइतबार(आज)बाट सुरु भएको छ । शक्तिपीठका रुपमा रहेको बडीमालिकामा बाजुरा सहित विभिन्न जिल्लाका तिर्थयात्रीहरु बडीमालिकाको यात्रामा रहेका छन् । भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन बडीमालिका सहित अन्य शक्ति पीठहरुमा एकैसाथ पुजा लाग्ने गर्छ ।दैवी शक्ती रहेको बडीमालिकामा रमणीय २२ पाटहरु,खेतीबेती,त्रिवेणी धाम र अन्य […]
                                        बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको स्वामिकार्तिक खापर गाँउपालिकामा रहेका स्याउ बगैंचामा स्थलगत पालिका अध्यक्ष भरत बहादुर रोकाया द्धारा अबलोकन गरीएको छ । पालिका भित्र रहेका उचित गुणस्तरिय स्याउ फल्ने बगानहरुको अबलोकन गरीएको अध्यक्ष रोकायाले बताएका छन । उहाँले भन्नुभयो पालिकालाई स्याउ लगायत अन्य फलफुल खेतीमा आर्कषित गरी पालिकालाई स्याउ उत्पादनमा आत्मनिर्भर बनाउन सधै अगाडी बढीरहेको पनि […]
                                        सेतीकर्णाली खबर/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी आउने भएका छन। देश संघियतामा गइसकेपछि बाजुराको हिमाली गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतले कामकाज चलाउदै आएकोमा हाल संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरिका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। निमित्त प्रशासकीय अधिकृतले आफु अनुकुलका कर्मचारी राखेर कामकाज गराउने गर्दै आएका छन। यस्तो […]
                                        उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ का बाढिपहिराे पीडित राहत वितरण गरिएको छ। साउन महिनाको १२ गते आएको अविरल वर्षको कारणले बाढी पहिरो बाट पीडित भएका १५ घरपरिवार लाई इसाई धमको सहयोगमा बाढी पहिरो पीडित लाई राहात वितरण गरेका छन। १५ घरका बाढी पीडित लाई फेस इसाई धर्मले वडा कार्यालय आएर ३० किलोग्राम […]
                                        उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ३ युना माध्यमिक बिधालय काठको टहरामा पढाई संचालन गरेका छन। युना माध्यमिक बिधालय दुई गाउँकै बिचमा रहेको छ। पहिला युना गाउँको स्कुल र बौडी गाउँको बिधालय अलगअलग संचालित भएको छ। अहिले दुबै गाउँका स्कुल मर्च गरेर प्रस्तावित माध्यमिक बिधालय सुरु गरिएको छ। नयाँ प्रस्तावित माध्यमिक बिधालय सञ्चालन हुँदै गर्दा […]
                                        उमेश जङ्ग शाही/बाजुरा- रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि कृषि जैविक विविधता प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ। स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ५ जेरामा रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि कृषि जैविक विविधता प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका सभा अध्यक्ष स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष अमर बहादुर […]
                                        उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक बनेको छ्न। गाउँका कृषकलाई स्याउ र ओखर गाउँपालिकाले बितरण गर्दा स्थानीय अगुवा कृषकलाई फलफूल खेतीबाट आकर्षक भएका छन। कृषकले लगाएको फलफूल जोगाए बापत ५ किलोग्राम चामल दिने भएकोले स्याउ र ओखर खेतीमा बढी जोड दिइएको छन। गाउँ घरमा अहिलेसम्म गरेको कृषि […]
                                        उमेश रोकाया/बाजुरा- बाजुराका विभिन्न ठाउँमा सडक बन्द सवारीसाधन ठप्प भएका छन। जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ७ बाँधु पर्ने कर्णाली करिडोर संगै जोडिएको गाउँ सम्म सडक खण्डमा भत्किएको हुँदा स्थानीय आवतजावत निकै समस्या रहेकोे छ। कर्णाली करिडोर सडक देखि १ किलोमिटर भन्दा टाढा रहेको गाउँमा सडक संजाल जोडिएको भएपनि अविरल वर्षको कारण भत्किएको हुँदा स्थानीय […]
                                        उमेश रोकाया/बाजुरा- पहिरोले ग्रामीण सडक अवरुद्ध हुँदा आवातजावत समस्या भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ को उपरीकोट देखि बुन्ना सम्म सडकमा ठाउँ ठाउँमा पहिरोले गर्दा आउन र जान निकै समस्या भएको छ। साउन महिनाको २५ गते रातभरि आएको अविरल बर्षाले गर्दा ग्रामीण सडक अन्तर्गत पर्ने उपरीकोट देखि बुन्ना सम्म बीच बीचमा सडक खण्ड खोला […]
                                        उमेश रोकाया/बाजुरा- अविरल बर्षाले खोला जग्गा आसपास बगाउँदा अन्न बालीको नष्ट भएको छ। साउन २५ गते राती आएको अविरल वर्षाले कारणले कलना खोला नजिकै पर्ने जग्गा बगाएको छ। एकासी राती आएको पानीका कारणले खेतीयोग्य जमिनमा लगाएको कोदो, भट्ट, चिनु र सिमी बालीनाली बगाएर नष्ट भएको हिमाली गाउँपालिका ६ वडाका स्थानीय राधिका रोकायाले बताउनुभयो। बाली लगाएको […]