१८ कार्तिक, काठमाडौं । गएरातीको भुकम्पमा परी जाजरकोट र रुकुममा ३६ जनाको मृत्यु पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने भूकम्पमा परी ४६ जना घाइते भएका छन् । उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्याइएको छ […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ नेपाली काङ्ग्रेस वडा कार्यसमिति सचिव गणेश बोहरा हृदय घात भइ निधन भएको छ। नेपाली काङ्ग्रेस पाटी विगत लामो समय देखि पाटी आवद्ध भएर लगनशील युवा होनहार कार्यकर्ता गुमाएका छौ। एउटा पाटीको खम्बाको रूपमा चिनिएका जुझारु सिङ्गो पाटीलाई खाटा व्यहोर्नुपर्ने अवस्था रहेको छ। हिमाली गाउँपालिका वडा नम्बर १ […]
उमेश रोकाया,१४ कार्तिक/बाजुरा- गाउँका सर्वसाधारण ईन्टरनेट पहुँचमा रहेका छन। बुढिनन्दा नगरपालिका वडा नम्बर ८ मा पर्ने हर्शाली वडा नम्बर ७ को कार्केला माथि पानीनाउला फोरजी ईन्टरनेट निर्माण कार्य सम्पन्न गरि सुचारु गरिएको छ। करिव डेढ बर्षको अथक प्रयासपछि बुढीनन्दा नगरपालिकाको साविकको पाण्डुसैनलाई लक्षित गरेर बनाइएका नेपाल टेलिकम समन्वय बाट फोरजि सेवा संचालनमा आएको छ। पालिका […]
उमेश रोकाया/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको हिमाल गाउँपालिकामा तीन दिनसम्म स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। कार्तिक २२ गतेदेखि २४ गतेसम्म बृहत स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। नेपालको साथीहरुको प्रमुख आयोजनामा हुन लागेको उक्त शिविरमा मनमोहन मेमोरियल शिक्षण अस्पतालका चिकित्सकहरू चार जना, फार्मेसी दुई जना, स्टाफ नर्स एक जना, संस्थाका प्रतिनिधि दुई जना र […]
उमेश रोकाया/बाजुरा- दुई महिना देखि ग्रामीण सडक अवरुद्ध स्थानीयलाई सास्ती खेप्न पर्ने बाध्यता रहेकोे छ। गएको साउन महिनाको २५ गते आएको अविरल बर्षाले गर्दा हिमाली गाउँपालिका वडा नम्बर ६ पर्ने ग्रामीण सडक अन्तर्गत पर्ने नाउली खोला देखि बुन्ना सम्म बीच बीचमा सडक भत्किएपछि स्थानीयलाई आवतजावत गर्न समस्या भएको स्थानीय चीन बहादुर रावलले बताउनुभयो। अहिलेसम्म सडक […]
उमेश रोकाया/बाजुरा- कालिका देवी मन्दिरको प्रतिष्ठा संगै पुजापाट गाउँमा भव्य मनाएका छन। परम्पराले मनाउदै आएको कालिका देवी पुजा निरन्तर मनाउदै आएको छन। विगत लामो समय देखिनै ढुंगा खोका बनाएको ठाउँमा पुजा गरिने चलन रहेकोे थियोे। आर्थिक वर्ष २०७९/०८० शुदुरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक तथा शिक्षा बिकास मन्त्रालयको १५ लाखको अनुदान रकम र २ लाख् ४४ […]
उमेश रोकाया/बाजुरा- विजय दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ को पाँडी गाउँमा कार्तिक ७ गते मंगलवारको दिनमा भवानी बाल समुहको आयोजनामा विजय दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गरेर भव्य रूपमा गरेका छन। शुभकामना आदानप्रदान कार्यक्रममा नित्य, सडक नाटक, देउडा लगायतका सास्कृतिक कार्यक्रम गरेर मनाएको भवानी […]
सेतिकर्णाली खबर/बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका द्रारा आयोजित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता हुनेभएको छ। एकताबद्ध देश, खेलकुदको सन्देश, भन्ने मुलनाराका साथ स्वामीकार्तिक खापर गाउँपालिका द्रारा आयोजित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन हुनेभएको छ। स्वामीकार्तिक खापर गाउँपालिकाले एक सुचना जारी गर्दै आउदो कार्तिक ५ गते देखि प्रतियोगिता सञ्चालन हुने सन्तोष रावलले जानकारी दिनुभएको छ । […]
बाजुरा- बुढीनन्दा नगरपालिकाको कोल्टीमा प्रथम साईनिङ्ग स्टार कप खुला फुटवल प्रतियोगिता हुनेभएको छ । विकाश, अनुशासन र गतिशिलता, प्रथम साईनिङ्ग स्टार कप खुला फुटवल प्रतियागिता भन्ने मुलनाराका साथ कोल्टीमा प्रथम फुटवल प्रतियोगिता सञ्चालन हुनेभएको हो । साईनिङ्ग स्टार क्लव कोल्टीले आज एक सुचना जारी गर्दै आउदो कार्तिक १७ गते देखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको छ […]
जित जङ्ग कटेल/बाँके- नेपालगन्जको बिपी चोक स्थित सात वटा पसलमा आगलागि हुँदा अनुमानित करिब एक करोड बढीको क्षति भएको छ । शुक्रबार बिहान करिब ४:३० बजे बिद्युत तार सर्ट भएर बिपी चोक नजिकै गुरुद्वारा अगाडी महबुद जसगढले सञ्चालन गरेको आलिया ट्रेर्डस (काठ फर्निचर) पसलमा बिद्युतको तार सर्ट हुन गई एक्कासी आगलागी हुँदा सोहि पसलको छेउमा […]