June 24, 2026 | बुधबार, असार १०, २०८३

७५१

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

जिप दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या तीन पुग्याे
Uncategorized

जिप दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या तीन पुग्याे

बाजुरा जिल्लाकाे हिमाली गाउँपालिका-५ काे कवाडी–क्युडी सडकको टुनीगडामा जीप दुर्घटना हुँदा घाइते भएका थप एक गरि ३ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा परी घाइते भएकी सोही गाउँपालिका-५ की ३५ वर्षीया जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिएका छन् ।  उनले दिएको […]

  • ११ महिना अगाडि
काठमाडौं काे टाेखामा ७ राउण्ड गोली चल्यो
Uncategorized

काठमाडौं काे टाेखामा ७ राउण्ड गोली चल्यो

काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा रड प्रहार गरेपछि प्रहरीले सात राउण्ड गोली प्रहार गरेको खुलेको छ। लागुऔषध नियन्त्रण ब्युरोले केही समयदेखि कारोबारीबारे अनुसन्धान गरिरहेको थियो। त्यसअनुसार मंगलबार दिउँसो २ बजेतिर प्रहरीको टोली खटिएको थियो। उक्त टोलीले काठमाडौंको सुन्धारास्थित सडकबाट सुरूमा दुई जनालाई नियन्त्रणमा लिएको ब्युरो प्रमुख एसएसपी कृष्ण कोइरालाले जानकारी […]

  • १ year अगाडि
• बाजुरामा २ दिने आँखा शिबिर संचालन
Uncategorized

• बाजुरामा २ दिने आँखा शिबिर संचालन

बाजुरा– बाजुरा जिल्बलाकाे बडीमालिका नगरपालिकाको आयोजनामा र नेपाल नेत्रज्वती संघ गेटा आँखा अस्पताल, कैलालीको प्राविधिक सहयोगमा सदरमुकाम मार्तडीमा २ दिने आँखा शिबिर संचालन गरिएको छ । जिल्ला अस्पताल बाजुरामा संचालन भएको शिबिर आजदेखि सुरू भएको हो । शिबिरमा मोतिबिन्दु लगायतका समस्या पहिचान शल्यक्रिया (अप्रेसन) गरिने आयोजनकले जनाएको छ । उद्धघाटन कायर्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख […]

  • १ year अगाडि
अधिकारी पुनः गैसस महासंघ बाजुराको अध्यक्षमा चयन
Uncategorized

अधिकारी पुनः गैसस महासंघ बाजुराको अध्यक्षमा चयन

गैर सरकारी संस्था महासंघ बाजुराको अध्यक्षमा पुन कृष्ण अधिकारी दोहोरीएका छन । गैर सरकारी संस्था महासंघ बाजुराको १० औँ जिल्ला अधिबेशनबाट अधिकारी लगायतको नेतृत्व चयन भएको हो । अधिबेशनबाट उपाअध्यक्षमा मोहनराज जैशी, सचिवमा धर्म बहादुर रोकाया, उप सचिव उजा बिष्ट कोषाध्यक्ष शुसिला थापा लगायत ११ सदस्यि समिति निर्बिरोध निवाचित भएको निबाचन अधिकृत मदनराज जैशीले बताए […]

  • १ year अगाडि
कुपोषणका कारण २ महिने बालिकाकाे अस्पतालमा नै मृत्य
Uncategorized

कुपोषणका कारण २ महिने बालिकाकाे अस्पतालमा नै मृत्य

बाजुरा -जिल्ला अस्पताल बाजुरामा कुपाेषणका कारण २ महिने बालिकाकाे मृत्यु भएको छ । बाजुराको जगन्नाथ गाउँपालिका २ मल्लोहुनी बस्ने भावना बिष्टकी २ महिनाकी छोरीकाे कुपोषणका कारणले मृत्यु भएको जिल्ला अस्पताल बाजुराका डा. प्रकाश बुढाले बताएका छन् । मृतक बालिका कुपोषणसँगै अन्य रोगको संक्रमणमा रहेकी थिइन् । शिघ्र अवस्थामा मात्र अस्पताल पुगाएको थियो । बचाउने प्रयास […]

  • १ year अगाडि
बुढीनन्दा ७ की गम्भिर घाइते रहेकी महिलाको मृत्यु, बम पड्केको आशंका
Uncategorized

बुढीनन्दा ७ की गम्भिर घाइते रहेकी महिलाको मृत्यु, बम पड्केको आशंका

बाजुराको बुढीनन्दा नगरपालिका ७ सेरकाटियाकी घाइते महिलाको मृत्यु भएको छ । गम्भिर घाइते काली जोशीको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको हो । जंगलमा गाईगाेरुलाई घाँस काट्न गएकी काली जैशीलाई स्थानीयले घाइते अवस्थामा फेला पारेका थिए । उनलाई उपचारका लागि कोल्टी अस्पतालमा पुर्याएको थियो । उनको शुक्रवार दिउँसो सवा १२ बजेतिर मृत्यु भएको अस्पतालका प्रमुख […]

  • १ year अगाडि
बाजुरामा  घाँस काट्न गएकी एम महिला गम्भिर घाईते,  पड्केकाे बम हुने मा आसंका
Uncategorized

बाजुरामा घाँस काट्न गएकी एम महिला गम्भिर घाईते, पड्केकाे बम हुने मा आसंका

बाजुरामा घाँस काट्न गएकी एम महिला गम्भिर घाईते, पड्केकाे बम हुने मा आसंका बाजुरा जिल्लाकाे बुढीनन्दा नगरपालिकामा घाँस काट्न गएकी एक महिला गम्भिर घाईते भएकी छन् ।बुढीनन्दा नगरपालिका वडा न ७ सेरकाटियाकी एक महिला घाँस काट्न गएको अवस्थामा घाईते भएकी छन । लेखकाे घरछाना नजिकै घाँस काटीरहेकाे अवस्थामा सोही गाउँकी काली जैशी घाईते भएकी छन […]

  • १ year अगाडि
एक दिने  नि: शुल्क पशु स्वास्थ्य शिविर  सम्पन्न
Uncategorized

एक दिने  नि: शुल्क पशु स्वास्थ्य शिविर  सम्पन्न

बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिका वाड न ७ ढम्कनेमा एक दिने पशुस्वास्थ्य शिविर सम्पन्न भएकाे छ भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुरा बडिमालिका नगरपालिका वडा न ७  पशुसेवा शाखा काे सहकार्यमा याे कार्यक्रम संचालन गरेकाे हाे । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुरा बार्षिक स्वीकृत कार्यक्रम  अनुसार याे कार्यक्रम  अनुसार संचतलन गरेकाे भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ […]

  • १ year अगाडि
मधुवन  नगरपालिका वडा नं. ८ लाई वालविवाह मुक्त  घोषणा
Uncategorized

मधुवन  नगरपालिका वडा नं. ८ लाई वालविवाह मुक्त घोषणा

पवनराज उपाध्याय बर्दिया बर्दियाकाे मधुवन  नगरपालिका वडा नं. ८ लाई वालविवाह मुक्त घोषणा गरिएकाे छ। एक समारोहका विच लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमितिसनाको प्रमुख आतिथ्यतामा यश ८ न वडालाई वालविवाह मुक्त वडा घोषणा गरिएको हो । ‎ ‎पालिकाको बालविवाह मुक्त अभियान रणनितिक योजना अनुसार  वडामा १५ प्रतिशतभन्दा कम बालविवाह हुने भएकाे हुदा उक्त […]

  • १ year अगाडि
अछाम  जिल्ला समन्वय समिति की उप–प्रमुख प्रहरी नियन्त्रणमा
Uncategorized

अछाम जिल्ला समन्वय समिति की उप–प्रमुख प्रहरी नियन्त्रणमा

अछाम जिल्ला समन्वय समिति अछामकी उप–प्रमुख दानमति बम शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अदालत, अछाममा झगडा गरेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय, अछामले शाही आफ्नो नियन्त्रणमा रहेकी बताएको छ। पञ्चदेवल–विनायक नगरपालिकाकी स्थानीय समेत रहेकी शाही विनोद शाही हत्या प्रकरणसँग सम्बन्धित रहेर झगडा गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। तर, […]

  • १ year अगाडि