June 28, 2026 | आइतवार, असार १४, २०८३

७५१

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

बझाङमा २ महिने मेसिनद्वारा होजियारी तालिम सम्पन्न
Uncategorized

बझाङमा २ महिने मेसिनद्वारा होजियारी तालिम सम्पन्न

घरेलु तथा साना उद्योग कार्यालय बझाङको आयोजनामा सञ्चालन गरिएको २ महिने मेसिनद्वारा होजियारी (गार्मेन्ट) तालिम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय स्तरमै सीप विकासमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त तालिम २०८२ मंसिर ९ गतेदेखि सुरु भई २०८२ माघ ९ गते औपचारिक रूपमा सम्पन्न भएको हो। तालिम अवधिभर सहभागीहरूलाई आधुनिक मेसिनको प्रयोगमार्फत होजियारी तथा गार्मेन्टसम्बन्धी […]

  • ५ महिना अगाडि
नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा उम्मेदवारको
समाज

नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा उम्मेदवारको

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टी सभापति गगन थापाले शीर्ष नेताहरूसँगको गहन छलफलपछि एकैपटक १७ स्थानका उम्मेदवार फाइनल गरे। कांग्रेसले यसपटक विशेषगरी कर्णाली, सुदूरपश्चिम र पूर्वी पहाडी जिल्लामा बलियो दाबी प्रस्तुत गर्ने छ। टुंगो लागेका उम्मेदवारहरूमा हुम्लाबाट जयपति रोकाया, मुगुबाट खड्गबहादुर, जुम्लाबाट दीपबहादुर […]

  • ५ महिना अगाडि
प्रतिनिधि सभा सदस्यका उम्मेदवार मिन बहादुर कुँवर (विश्वास)
सुदूरपश्चिम

प्रतिनिधि सभा सदस्यका उम्मेदवार मिन बहादुर कुँवर (विश्वास)

संघर्षको भट्टीमा खारिएको, विचारमा अडिग र जनताको मुक्तिको सपना बोकेको एउटा सशक्त नाम हो — मिन बहादुर कुँवर (विश्वास)। वामपन्थी आन्दोलनका अनुभवी योद्धा कुँवर आज फेरि जनताको भरोसा बोकेर प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा अगाडि बढेका छन्। वि.सं. २०३४ साल चैत २६ गते जन्मिएका मिन बहादुर कुँवर स्वर्गीय बिष्णु बहादुर कुँवर र स्वर्गीय बाग्मती कुँवरका […]

  • ५ महिना अगाडि
प्रतिनिधिसभा निर्वाचनः एमालेबाट बझाङमा अफिलाल ओखेडा उम्मेदवार
Uncategorized

प्रतिनिधिसभा निर्वाचनः एमालेबाट बझाङमा अफिलाल ओखेडा उम्मेदवार

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले बझाङ जिल्लाबाट अफिलाल ओखेडालाई उम्मेदवार बनाएको छ। पार्टी केन्द्रीय नेतृत्वले अन्तिम निर्णय गर्दै ओखेडालाई उम्मेदवार चयन गरेसँगै जिल्लाको राजनीतिक वातावरण तातेको छ। जिल्ला कमिटीको औपचारिक सिफारिस सूचीमा नामै नपरेका ओखेडा उम्मेदवार बन्नुले एमाले बझाङभित्र असन्तोष र बहसलाई चर्काएको छ। एमाले बझाङ जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्यका लागि पहिलो नम्बरमा अध्यक्ष […]

प्रतिनिधिसभा निर्वाचनः बझाङमा नेकपाको उम्मेदवार कुवर
Uncategorized

प्रतिनिधिसभा निर्वाचनः बझाङमा नेकपाको उम्मेदवार कुवर

बझाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बझाङ जिल्लाबाट मीनबहादुर कुवरलाई आधिकारिक उम्मेदवार बनाएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुवरलाई बझाङ प्रतिनिधिसभा सदस्य पदका लागि पार्टीको टिकट प्रदान गरेका हुन्। नेकपाका केन्द्रीय सदस्य जनक बुढाका अनुसार कुवरले पार्टी संयोजक प्रचण्डको हातबाट औपचारिक रूपमा उम्मेदवारीको टिकट […]

  • ५ महिना अगाडि
बाजुरामा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
राम्रो नेपाल

बाजुरामा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बाजुरा  माघ २  फागुन २१ गते हुन गईरहेकाे प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले उक्त कार्यालयको समुद्घाटन गर्नुभएको हो ।जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाहीका अनुसार बाजुरामा एक मात्र निर्वाचन क्षेत्र रहेकाले सदरमुकाम […]

  • ५ महिना अगाडि
बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
सुदूरपश्चिम

बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बझाङ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। निर्वाचन व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यका साथ जिल्लाको सदरमुकाम चैनपुरस्थित जिल्ला अदालत परिसरमा शुक्रबार उक्त कार्यालय स्थापना गरिएको हो। बझाङ जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले कार्यालयको औपचारिक उद्घाटन गर्दै […]

  • ५ महिना अगाडि
एमाले महाधिवेशनमा बिहान ४ बजेसम्म १९८२ मत खस्यो
Uncategorized

एमाले महाधिवेशनमा बिहान ४ बजेसम्म १९८२ मत खस्यो

काठमाडौँ। नेकपा एमालेको नेतृत्व चयनको लागि भृकुटीमण्डपमा जारी निर्वाचनमा १ हजार ९ सय ८२ मत खसेको छ । निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले दिएको पछिल्लो जानकारी अनुसार बिहीबार बिहान ४ बजेसम्म १ हजार ९ सय ८२ मत मात्र खसेकाछ न् जम्मा २ हजार २ सय ६३ मतदाता रहेकोमा अब २ सय ८१ मत खस्न बाँकी […]

  • ६ महिना अगाडि
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
Uncategorized

बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको वयोदा अस्पताल बल्खुमा उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए […]

  • ६ महिना अगाडि