
सेतीकर्णाली खबर
२४ असोज हुम्ला– जिल्लाको चङखेली गाउपालिका केन्द्र पिप्लाङ्ग देशीखोला नजिकै बलेरो जिप दुर्घटना भएको छ।
भर्खरै जिप दुर्घटनापरि मृतु हुनेको संख्य ३ जनापुगेको छ भने ६ जना घाइते भएकाछन ।
बसन्ति बुढा र बसन्ति बुढाको छोरा,मानबिर बुढाको घटना स्थलमै मृत्यु भएको छ।
कैलाश शिरा ,बहादुर लामा , महेन्द्र रोकाया हंश बुढा ,पार्बती बुढा र बिमला बुढा घाइते सबैलाई पिप्लाङ बर्थिङ सेन्टरमा प्राथमिक उपचार भैरहेको खबर प्राप्त भएको छ। नेपाल आर्मिको हेलीकपटर बाट उद्दारको पहल गरिरहेको चंखेली गाउपालिका अध्यक्ष प्यारीलाल शाहीले सेतीकर्णाली खबरलाई जानकारी दिनु भएको छ। प्रदेशसरकारका मुख्यमन्त्री ज्युसंग संम्बाद गरिरहेको गाउपालिकाले जनाएको छ। थप बिबरण आउन बाँकि ।
