March 12, 2025 | बुधबार, फाल्गुन २८, २०८१

१५ बर्षिय बालक बुडथापा ५ दिन देखि सम्पर्क विहिन

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन १६, २०८१ 0४:२२
१५ बर्षिय बालक बुडथापा ५ दिन देखि सम्पर्क विहिन

बाजुराः  हिमाली गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँको कपन हरियो पुल नजिकै बस्दै आएका १५ बर्षिय बालक निखिल बुढथापा ५ दिन देखि सम्पर्क विहिन भएका छन् । काठमाडौं कपन हरियो पुल नजिकै गणेश बहादुर मल्लको घरमा काम गर्दै र संगसगै आफ्नो पढाईलाई निरन्तर ता दिदै आईरहेका ८ कक्षामा पढ्ने बुडथापा फागुन १२ गते बिहान ४ः०० बजेको समयमा घरबाट निस्केको र भागेको भन्ने घरबेटिले भने बमोजिम अक्त बच्चा अहिले सम्म घरपरिवार र आफ्न्तहरू कसैको पनि सम्पर्ग नआएको बताइएको छ ।
होचो कद तथा गोरो अनुहार भएका ५ दिनदेखि घरपरिवार र आफ्न्तहरु संग सम्पर्क विहिन रहेका बालक बुढथापाको खोजी कार्य गरिदिन तथा कसैले फेला पारेमा ९७६५२९१८९७ र ९८५७०४४४९२ मा सम्पर्क गर्न बालकका घर परिवार तथा आफन्तहरुले आग्रह गरेका छन् ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन १६, २०८१ 0४:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट