October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा मा करेन्टलागेर  एक जनाघाईते

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार ७, २०८१ 0७:0३
बाजुरा मा करेन्टलागेर  एक जनाघाईते

बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे बाजुरा बितरण केन्द्रमा   एक जना ठेकेदारका लेवरलाई  करेन्ट लागेर घाईते भएका छन् ।
घाईते हुनेमा बाजुरा जिल्ला त्रिवेणी नगरपालिका ३ पुर्बुता का २८ बर्षिया पुर्ण बहादुर साउद रहेका छन् । उनी पानस कन्टक्सन  प्रा लि का कामदार हुन् ।उनी लगायत ४ जनाले मार्तडीकाे कारागार एरियामा ने बि प्रा बाजुरा काे नया लाईन बिस्तर कार्यमा काम गर्ने क्रममा उनलाई करेन्ट लागेकाे हाे पानस कन्ट्रक्सन ले जनाएकाे छ । घाईते सावद लाई अहिले धनगढी रिफर गरेकाे जिल्ला अस्पता बाजुराका सुचना अधिकारी नृप गिरीले बताएका छन् ।

घाईते सावद काे खुट्टाकाे पैटला र पिड्यैालामा बढी चाेट लागेकाे छ।भने अन्य शरिरमा सामान्य रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।गत बर्ष पनि यश बितरण केन्द्र मा एकजनाकाे करेन्ट लागेर मृत्यु भएकाे हाे ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार ७, २०८१ 0७:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट