October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पुलकाे सिल्यान्यास गर्न मन्त्री देउवा भाेलि बाजुरा आउदै

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस १२, २०८० १५:0८
पुलकाे सिल्यान्यास गर्न मन्त्री देउवा भाेलि बाजुरा आउदै

बाजुरा – सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा दुईवटा पुलकाे शिलान्यास गर्न भाेली बाजुरा आउने भएका छन्  ।

बाजुरा जिल्प्रलाका लागि देशका अति महत्वमानियका दुई ठुला पुलको शिलान्यास गर्न मन्त्री देउवा  बाजुरा आउने  मन्त्रीको सचिवालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशबाट निर्माण भएका भौतिक संरचनाको  निर्माण लागि ठेका भएका आयोजनाको शिलान्यासका लागि मन्त्री देउवा बाजुरा आउन लागेका हुन् ।
त्रिवेणी नगरपालिका मा रहेकाे  ८ र ४ जोड्ने मालागाड खाेलामा  र बडीमालिका नगरपालिका २ मा पर्ने भौनेराको पुल निर्माणका लागि सम्झाैता भएका पुलकाे  शिलान्यास गर्नकामन्त्री देउवा  बाजुरा आउन लागेको मन्त्रीको सचिवालयका नृपबहादुर सुनारले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार शुक्रबार विहान ११ बजे त्रिबेणी नगरपालिकाे मालागाड खाेलामा लाग्ने पुल  काे   र दिउँसो २ बजे भौनेरा  भाैनेराखाेलामा लाग्रने पुलकाे शिलान्यास गर्ने कार्यक्रम रहेकाे र दिउसाे  ३ बजे जिल्लामा रहेका  कार्यालय प्रमुखसंग भेटघाट गर्ने भएका छन् भने सांझ ५ बजे उनी  बाजुराबाट अछामका गागी उनी फिर्ता हुने कार्य तालिका रहेको सुनारले बताए छन्।
प्रत्येक वर्ष बाढीका कारण सवारी साधन नै ठप्प हुने गरेको मालागाड र भौनेरामा पक्की पुलको लागि ठेक्का भएर निर्माणको कार्य हुन लाग्ने भएपछि स्थानीय खुसी भएका छन् साथै समयानुसर र गुणस्तरियनै बनाेस् भन्ने जनताकाे माग समेत रहेकाे छ पुलकाेनाममा कमाईखाने भांडाे नबनाेस् भन्ने जनताकाे चाहना समेत रहेकाे छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस १२, २०८० १५:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट