October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

केशु ठकुरी अभिनय रहेको “मायालुको गाउँमा” गित सार्वजनिक चाँडै हुने

  • सेती कर्णाली खबर
  • सोमवार, अशोज १०, २०७९ 0७:२८
केशु ठकुरी अभिनय रहेको “मायालुको गाउँमा” गित सार्वजनिक चाँडै  हुने

काठमान्डौ : तनहुँ जिल्लाको दमौली स्थायी निवासी केशु ठकुरी र चर्चित मोडल आरुषी मगरको नयाँ म्युजिक भिडियो (मायाँलुको गाउँमा ) चाँडै सार्वजनिक हुँदैछ।

कतारलाई कर्मभुमी बनाएर नेपाली सांगीतिक क्षेत्र मोडलिङ गर्दै आएका ठकुरी सहयोग सञ्जाल कतारका अध्यक्ष तथा समाजसेवी व्यक्ती मोडल ठकुरीको दोस्रो म्युजिक भिडियो स्वरुप “मायाँलुको गाउँमा ” सार्वजनिक  केही दिनमा हुँदै छ।

चर्चित गायक गगन शर्गमको समुधुर आवाज रहेको लोकपप गीतको निर्देशन चित्र मास्कीको रहेको छ । कैलास गुरुङको शब्द र मिलन थापाले लगानी गरेका छन  ।

केहि समयपछी औपचारिक रुपमा अफिसियल युटुव च्यानल बाट सार्वजनिक  हुन लागेको उक्त भिडियो देश, बिदेशमा लोकप्रिय  बन्ने   बिश्वास गरिएको छ।

  • सेती कर्णाली खबर
  • सोमवार, अशोज १०, २०७९ 0७:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट