October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिक खापरमा पोषण सम्बन्धि तालिम सञ्चालन

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ ३०, २०७९ 00:२१
स्वामिकार्तिक खापरमा  पोषण सम्बन्धि  तालिम सञ्चालन

बाजुरा  –  स्वामिकार्तिक खापर गाउपालिकामा हिजो देखि विश्व खाद्य कार्यक्रम सहयोगमा र आइ.डि.एस. संस्था बाजुरा द्रारा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको पालिका स्थरीय २ दिने तालिम सन्चालन गरिएको छ।

बिधालय स्वास्थ तथा पोषण कार्यक्रम प्रमुख अथिती स्वामिकर्तिक खापर गाउँपालिका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख दिपक शाही र स्वास्वथ्य प्रतिनिधी कमल कट्टेल र एकिकृत विकास समाज नेपालका जिल्ला संयोजक प्रेम खनाल , गाउँपालिका भरीका बिधालय प्रधानाध्यापक तथा स्वास्थ फोकल शिक्षकहरुको सहभागितामा तालिम सन्चालन गरिएको छ।

उक्त तालीमलाई एकिकृत विकास समाज नेपालका जिल्ला संयोजक प्रेम खनालले सहजीकरण गरेका हुन ।
विश्व खाद्य कार्यक्रम को सहकार्य र एकिकृत विकास समाज नेपाल को सहजीकरणमा स्वामीकार्तिक खापर गाउँपालिका मा रहेका २५ ओटा, सामुदायीक विधालयका स्वास्थ्य सम्पर्क व्यक्ती र प्रधानाध्यापक कार्यक्रम मा शिक्षा र स्वास्थ्य का रणनैतिक उदेश्य र प्राथामिक उपचार वाकस शारिरक चेक जाच का विषयमा छलफल गरिएको भिम पाण्डेले बताएका छन।

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ ३०, २०७९ 00:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट