October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिक खापर ३ वडामा एमाले जित्ने निश्चित १ वडामा गठबन्धन २ र ४ वडामा काङग्रेस बिजयी

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ १, २०७९ 0७:५१
स्वामिकार्तिक खापर ३ वडामा एमाले जित्ने निश्चित १  वडामा गठबन्धन २ र ४ वडामा काङग्रेस बिजयी

बाजुरा /स्वामिकार्तिक खापर गाउँपालिका वडा न ४ को मतगणना सम्पन्न भएको छ । जसमा नेपाली काग्रेसका उम्मेदवार सिहं धामी ४७८ मत ल्याएर बिजयी भएका छन् ।

उनका प्रतिद्धन्दी नेकपा एमालेका लोकजंग हमालले ३ सय ४३ पराजित भएका छन । त्यसै गरी नेकपा एकिकृत समाजबादी पार्टीका उम्मेदवार धर्म महत्तराले १ सय ५३ ल्याएका छन् ।२ वडामा काङ्ग्रेसका विस्नु बुढा बिजया भएको छन । १ वडामा अजय बिक माओवादि र ए. समाजवादि गठबन्धनले जितेको छ भने ३ वडामा एमाले बाट प्रेम कटेलले अग्रता कायम गरेका छन।

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ १, २०७९ 0७:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?