October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

वडा अध्यक्ष कुटिए: मदिरा सेवन गरि गलौज गर्ने वडा अध्यक्ष लाई स्थानियद्वारा कुटपिट

  • सेती कर्णाली खबर
  • आइतवार, माघ २, २०७८ १५:५१
वडा अध्यक्ष  कुटिए: मदिरा सेवन गरि   गलौज गर्ने वडा अध्यक्ष लाई स्थानियद्वारा कुटपिट

 

धनगढी । मदिराले लठ्ठ परेका वडाध्यक्षलाई स्थानीयले रामधुलाइ गरेपछी चौमाला बजार तातेको छ । सधै झैं रक्सी सेवन गरेर गाउमा होहल्ला मच्चाएको भन्दै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष जगत चौधरीलाई नियन्त्रण लिएर रामधुलाइ गरिएको बताइएको छ । स्थानीयले मदिराको भट्टीबाट उनी  सवार से १ ब ६७७ नम्बरको सेतो प्लेटको मोटरसाइकल समेत नियन्त्रणमा लिएर तोडफोड गरेका हुन ।

नेकपा एमालेको कैलाली जिल्ला सद्स्य निर्वाचित अध्यक्ष मेयर भिम देउवाका बिश्वाशिलो पात्र भएको गाउँमा आफुलाइ कसैले केही गर्न नसक्ने भन्दै स्थानीयलाई गाली गलौज गरेको स्थानीयले बताएका छन । मोटरसाइकल सार्वजनिक विदाको दिन चलाएको र मधिरा सेव गरि चलाएको भन्दै स्थानीयहरुले तोडफोड गरेको जनाइएको छ ।

ईलाका प्रहरी कार्यालय चौमलाले भने यश बिषयमा थप अनुसन्धान भइ रहेको र तोडफोड गर्ने नरि चौधरीलाई पक्राउ गरि माथि पठाएको बताएको छ ।

जगत राम चौधरी नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन।

  • सेती कर्णाली खबर
  • आइतवार, माघ २, २०७८ १५:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट