October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने – नेता नेपाल-सेती कर्णाली खबर

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस ८, २०७८ 0८:0८
वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने – नेता नेपाल-सेती कर्णाली खबर

 

कोहलपुर ८ पुस
एकिकृत समाजवादी पाटीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा लोकतान्त्रीक वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने पक्षमा रहेको बताएका छन । बिहीबार समाजवादी पे्रस सगठनले बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताएका छन । चुनावहरुको सिलसिला सुरु भएको र ति चुनावहरुमा आफुहरुले विजय प्राप्त गर्ने बताए । एकिकृत समाजवादी पाटीका विभिन्न कामहरु व्यवस्थित हुदै पालिका, जिल्लाहरुमा कमिटी गर्नै गठन भैरहेको बताए ।
त्यस्तै नेता नेपालले एमसीसीको बारेमा छलफल भइरहेको बताउदै नेपाली जनताको विश्वास जित्न आफुहरुलागेको बताए ।

नेतालाई मन परेको जनतालाई मन नपर्नै र जनतालाई मन नपरेको नेतालाई मन पर्ने कुरामा छलपल हुनुपर्ने आवश्यक रहेको बताए ।

त्यस्तै नेता नेपालले देशको रक्षा गर्न एकिकृत समाजवादी पार्टी चिन्तनशिल रहेको बताउदै स्वास्थ्य,शिक्षा रोजागारीका र जनसरोकारका सवालमा पार्टी गम्भिर रहेको बताए । नेता नेपालले अझै पनि प्रतिगमन विरुद्धको आन्दोलन जारी रहेको बताए । ग्लाेबल टि भि

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस ८, २०७८ 0८:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट