October 10, 2025 | शुक्रबार, अशोज २४, २०८२

बाजुरा सहित १२ जिल्लामा सीडीओ सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

  • सेती कर्णाली खबर
  • बुधबार, भदौ ४, २०८२ १५:४८
बाजुरा सहित १२ जिल्लामा सीडीओ सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – गृहमन्त्रालयले देशका १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)काे सरुवा गरेको छ। बुधबार बसेको बैठकले उपसचिवस्तरका कर्मचारीलाई विभिन्न जिल्लामा पठाउने निर्णय गरेको हो।

बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रुकुमपूर्व, म्याग्दी, कालीकोट, रुकुमपश्चिम, डोल्पा र हुम्लाका सीडीओहरु हेरफेरि गरिएको हो ।

कारागार व्यवस्थापन विभागका निर्देशक टेककुमार रेग्मीलाई हुम्लाको प्रमुख जिल्ला अधिकारी नियुक्त गरिएको छ। यता पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेललाई बाजुरा पठाइएको छ भने बाँकेका खडानन्द खत्रीलाई मुगुमा जिम्मेवारी दिइएको छ।

  • सेती कर्णाली खबर
  • बुधबार, भदौ ४, २०८२ १५:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट