October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

रास्वपाको राष्ट्रिय महाधिवेशन चितवनमा हुने

  • सेती कर्णाली खबर
  • आइतवार, अशोज १३, २०८१ १५:१0
रास्वपाको राष्ट्रिय महाधिवेशन चितवनमा हुने

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीको पहिलो महाधिवेशन चितवनमा गर्ने  निर्णय गरेको छ।

आइतवार बसेको पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको सांसद गणेश पराजुलीले बताए। रास्वपाले यसअगाडि राष्ट्रिय भेला गरेर पार्टीको पहिलो महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरेको छ।

सोही मितिमा महाधिवेशन गर्ने गरी पार्टीले आज स्थान तोकेको हो। चितवन २ पार्टी सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र हो। सोही आसपासमा महाधिवेशन गर्ने रास्वपाको तयारी छ।

  • सेती कर्णाली खबर
  • आइतवार, अशोज १३, २०८१ १५:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट