October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

लमजुङमा पिहराेमा पुरियर चार जनाकाे मृत्यु

  • सेती कर्णाली खबर
  • बुधबार, असार १२, २०८१ ११:४७
लमजुङमा पिहराेमा पुरियर  चार जनाकाे मृत्यु

लमजुङ– जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा पहिराेमा पुरिएर चार जनाको मृत्यु भएको छ । पहिरामा परि तीनवटा घरहरु समेत पुरिएर उनीहरु बेपत्ता भएका थिए । 

पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताए। 

अहिले प्रहरी र स्थानीयले घरका भग्नावशेषबाट उनीहरूको शव निकालेका राखेका छन् ।

  • सेती कर्णाली खबर
  • बुधबार, असार १२, २०८१ ११:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट