October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउपालिकामा १ बजे देखि मतगणना सुरु हुने ।

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ १, २०७९ 0६:१७
हिमाली गाउपालिकामा १ बजे देखि मतगणना सुरु हुने ।

बाजुरा,बाजुराको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका धुलाचौरमा सर्वदलीय बैठक बसि दिउँसो १ बजे बाट मतगणना सुरु गरिने हिमाली गाउँपालिका निर्वाचन अधिकृत गम्भीर रानामगरले जानकारी दिनु भएको छ।

हिमाली गाउँपालिका ५ वटा दलको उम्मेद्बारी रहेकोे छ। जस्मा नेपाली काङ्ग्रेस र नेकपा एमाले, नेकपा एकीकृत समाजबादी, जनता समाजबाद पाटी, राष्ट्रिय प्रजातान्त्र पाटी सहितको उम्मेद्बारी मनोनीत दर्ता भएको छ। पाँच वटा सर्वदलीय बैठक बसि नीतिनिर्माता रहि सबै निष्पक्ष रुपमा काम गर्ने हामी पाँच वटा पाटी बिचको सर्वदलीय बैठक बसिरहेका नीतिनिर्माता रहेर मत गणना सुरु गरिएको निर्वाचन अधिकृत कार्यालय हिमाली गाउपालिका धुलाचौरले जानकारी दिएको छ।

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ १, २०७९ 0६:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट