बाजुराः अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका बडीमालिका ५ मनाका ६० बर्षिय डम्म साउँदको निधन भएको छ ।असोज २५ गते घर बाट करिब आधा घण्टाको दुरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैंसी गोठ नजिकै अरिङ्गालले बनाएको घर भत्काउन खोज्दा टोकेर गम्भीर घाइते भएका साउँदको भारतको महारास्ट्र स्थित मुम्बई सेन्टरको नायर हस्पिटलमा उपचारको क्रममा निधन भएको छ। […]
बाजुरा : जगन्नाथ गाउँपालिकाले निर्माण गरेको पालिका अस्पतालको उद्घाटन गरिएको छ । पालिका अस्पतालको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरेका हुन् । अस्पताल ११ करोड ७६ लाखको लागतमा निर्माण गरिएको भवनको औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । गएको वर्ष निर्माण कार्य सम्पन्न गरिएको भवन देशभरकै २६ औं स्थानमा उद्घाटन गरिएको पालिका अध्यक्ष कालीबहादुर […]
बाजुरा– बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेलकाे सरुवा भएकाे छ । पाैडेललाइ गृह मन्त्रालयमा सरुवा गरिएकाे मन्त्रालयलले जनाएकाे छ । त्यसै गरी बाजुरामा मेघनाथ पाध्या आउने भएका छन । इलाका प्रशासन कार्यालय चन्दाैटा कपिलबस्तुमा कार्यरत रहेका पाध्यालाइ बाजुरा पठाएकाे छ । सरुवा भएका प्रमुख जिल्ला अधिकारी पाैडेल बाजुरामा सबै भन्दा लामाे समय बस्ने प्रमुख जिल्ला […]
बाजुरा : गौमुल गाउँपालिकामा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्थालाई सम्मान गरिएको छ । आज पालिकाको स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रको मापदण्ड अनुसार स्वास्थ्य संस्थालाई सम्मान गरिएको हो । उत्कृष्ट काममा मानाकोट स्वास्थ्य चौकी प्रथम भएको छ । भने दोस्रो दहकोट स्वास्थ्य चौकी र तेस्रो माझपाली स्वास्थ्य संस्था भएको छ । समुदाय स्तरमा स्वास्थ्य संस्थाहरुले […]
उमेश जङ्ग शाही- सेतीकर्णाली खबर भाद्र १२ बाजुरा स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. ३ जुकोट स्थित स्वास्थ्य चौकिमा वर्षादको समयमा स्वास्थ्य सेवा दिन समस्या भएको छ। स्वास्थ्य चौकिको भवन चर्किएको र भवनको टिन खिया लागेर पानी चुइने भएको छ । जुकोट स्वास्थ्य चौकिको भवन जिर्ण अवस्थामा रहेको छ। वर्खा ( वर्षादको समयमा ) पानी […]
२० साउन ,बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिकाले कुण्डाका नागरिकलाई एम्बुलेन्स सेवा प्रदान गर्ने भएकाे छ । कुण्डावासीलाई सेवा उपलव्ध गराउन सहज होस् भन्ने उदेस्यका साथ एम्वुलेन्स खरिद गरि सेवा प्रदान गर्न लागिएकाे हो । गत आर्थिक बर्षमा पालिकाले एम्वुलेन्स खरिदका लागि वजेट विनियोजन गरेको थियो ।नगरपालिकाका नागरिकको सहजताका लागि एम्बुलेन्स खरिद गरिएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख […]
बाजुरा- जिल्लाको हिमाली गाउँपालिका पालिका स्तरीय अपाङ्गता संजालका अध्यक्ष मुन बहादुर रोकाया सहित ११ जना नयाँ गठन गरेका छन। राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको आयोजना र एल.ड्ब्लु.एफ. नेपालीको आर्थिक सहयोगमा एल.टु.जी. परियोजना अन्तर्गत स्थानीय देखि विश्वव्यापी मानव अधिकार वकालत मार्फत नेपालमा सीमान्तकृत समुदाय र सामाजिक रूपमा पहिस्कृत जनसंख्याको सशक्तीकरण कार्यक्रम गरिएको छ। उक्त कार्यक्रममा […]
बाजुरा- प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज ४२ औँ कोइरालाको स्मृति दिवसको अवसरमा नेपाल बिद्यार्थी संघ बाजुराको आयोजनामा फलफुलका बिरुवा रोपण संगै सरसफाई कार्यक्रमको गरीएको छ । नेविसंघ बाजुराको आयोजनामा पर्यटकिय स्थल सदरमुकाम मार्तडीबाट ६ किलोमिटर दक्षिणपट्टि रहेको जिल्लाको बडिमालिका ६,८ र ९ को सिमानामा अवस्थित मनमोह […]
बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकामा वर्षाले दुई घर भत्किएको छ। अविरल वर्षाका कारण साउन ३ गते बिहीबार राती हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ स्थित दलसिंह दमाई र रुद्र दमाईको तिन तले २ कोठे घर भत्किएको रुद्र दमाईले बताए छ। भारी वर्षाले राति एकासी पानीले दुबै घरको छत भत्किएको हुँदा दुबै घरपरिवार बिचल्ली […]
बाजुरा- माध्यामिक शिक्षा परिक्षा (एसईई) को ग्रेडबृद्धि पुरक परीक्षा बाजुरामा पहिलो पटक कोल्टी लगायत ३ क्षेत्रमा एसईईको मौका परीक्षा हुने हुने भएको छ। जिल्लाबाट १ हजार ८ सय३० जना परीक्षार्थी सहभागी हुने भएका छन् । श्रावण २३ गतेबाट सञ्चालन हुने उक्त ग्रेडबृद्धि पुरक परीक्षामा जिल्लाबाट १८३० जना परीक्षार्थी सहभागी हुने शिक्षा बिकाश तथा समन्वय ईकाइ […]